• भोजपुरको दिंलामा हेलिप्याड निर्माण

    भोजपुर, २३ माघ । भोजपुरको दिङ्लामा हेलिप्याड निर्माण गरिएको छ । फस्ट राइफल गण भोजपुर र षडानन्द नगरपालिकाको साझेदारीमा दिङ्लाको टुडिखेलमा हेलिप्याड निर्माण गरिएको हो । हेलिप्याड निमार्णका लागि फस्ट राइफल गणले पहल र श्रम गरेको छ भने नगरपालिकाले सामग्री प्रदान गरेको छ । सेनाले ३ दिनदेखि निर्माण सुरु गरेको हेलिप्याड आज सम...

  • भोजपुरको चरम्वीमा विपत प्रतिकार्य सम्वन्धी ४ दिने तालिम शुरु

    भोजपुर ७ माघ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरको आयोजनामा ४ दिने विपत प्रर्तिकार्यका लागि सामुदायिक पहल सम्वन्धी तालिम सुरु भएको छ । समुदयका नागरिकलाई विपतको बेला पहिलो उधार कर्ता बनाउने उदेश्यकासाथ कार्यक्रममो आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भोजपुरले जनाएको छ । भोजपुरको अरुण गाउँपालिका ४ चरम्...

  • चार बालबालिकासहित आठ भारतीय पर्यटकको मृत्यु (नामसहित)

    मकवानपुर,७ माघ । उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक होटलमा बेहोस अवस्थामा फेला परेका आठ जना भारतीय पर्यटकको उपचारका क्रममा मृत्यु भएको छ। थाहा नगरपालिका ४, सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा अचेत भई मृत्यु हुनेमा चार जना बालबालिका समेत रहेका छन्। काठमाडौंको हेम्स अस्पतालमा उपचारका क्रममा डाक्टरल...

  • भोजपुरमा पहिलो पटक ड्राइभिङ स्कुल सञ्चालनमा -भिडियो सहित

    भोजपुर, ६ माघ । पछिल्लो समयमा सवारी साधन प्रति स्थानीयको मोह बढ्दै गएको छ । स्थानीय स्तर सम्म सडक सञ्जाल जोडिएसंगै सवारी साधन सिक्ने संख्या बढ्दो छ । तर जिल्लामा सवारी साधन सिक्नको लागि कुनै पनि प्रशिक्षण केन्द्र नहुँदा भने स्थानीयलाई निकै सास्ती थियो । तर केहि समय अघिबाट आधिकारीक रुपमा पाथिभरा ड्राइभिङ सेन्टर सञ्चालन...

  • भोजपुरमा पर्यटन पर्वद्धनका लागि मुख्यमन्त्रीको उपस्थितिमा कार्यक्रम हुने

    भोजपुर, ४ माघ । यहि फागुन १३ र १४ गते टेम्केमैयुङ गाउँपालिकामा ''टेम्केमैयुङ मुन्दुम पर्यटकीय सांगीतिक महोत्सव २०७६'' हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि गाउँपालिकाको आयोजनामा पर्यटकीय सांगीतिक महोत्सव हुने गाउँपालिकाले जनाएको छ । कार्यक्रम मार्फत चलचित्र, साहित्य, सांगितिक, खेलकुद, पर्यटन, खेलकुद क्षेत...

  • नेपालको नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह

    काठमाडौं,२५ पुस । संयुक्त अरब इमिरेट्स ९युएई०को भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामका बारेमा छलफल भएको छ । भेटमा मन्त्री पुनले नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा ...

  • भोटखोलाका टेलिफोन सेवा घाम सँगै अस्ताउँछ

    संखुवासभा, २५ पुस । संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा १० दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चारसेवाबाट वञ्चित हुनु परेको छ । भोटखोला गाउँपालिका २ र ४ वडाको सिमानाको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सञ्चारसेवा अवरुद्ध भएको हो । टेलिफोन से...

  • भोजपुरको खैराङ -पात्लेपानी ९ किलोमिटर सडक स्तरउन्नतिको काम अन्तिम चरणमा

    भोजपुर २० पुस । भोजपुरको हतुवागढी गाउँपालिकामा रहेको खैराङ - पात्लेपानी ९ किलोमिटर सडक स्तर उन्नतिको काम समयमै सम्पन्न हुने भएको छ । सडक स्तर उन्नति भए संगै यस क्षका स्थानियलाई सहजता भएको छ । भोजपुरको दक्षीणी क्षेत्रलाई तराई संग जोड्ने खैराङ पात्लेपानी ९ किलोमिटर सडक स्तर उन्नतिको काम पुगेको हो । गत साउन महिनाबाट काम ...

  • भोजपुरमा दुर्घटनामा परि एकको मृत्यु

    भोजपुर । षडानन्द नगरपालिका–१० खोट डाँडामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुन्ताला बोकेर सुनसरीतर्फ जाने क्रममा को २ च १७९२ नम्म्बरको जिप दुर्घटना हुँदा धरान उपमहानगरपालिका १६ का २७ वर्षीय फुर्वा तामाङको मृत्यु भएको हो । चालक तामाङको उपचारका क्रममा मनोकामना अस्पताल तुम्लिङटारमा मृत्यु भएको प्रहरीले जनाएको छ ...

  • रेडियो नेपालका मुख्य संवाददाता दाहाल अग्निशिखा पत्रकारिता पुरस्कारबाट सम्मानित

    काठमाडौँ । रेडियो नेपालका मुख्य संवाददाता प्रमोद दाहाल अग्निशिखा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रममा आज उहाँलाई अग्निशिखा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो । प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पक...