• गुप्‍तचरलाई फोन ट्यापिङ सुविधा, सूचना सार्वजनिक भए हदैसम्मको कारबाही

    काठमाडौ, १५ फागुन । फोन ‘ट्यापिङ’ को प्रावधानमा सहमति जुटेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा बुधबार व्यक्तिगत फोन ‘ट्यापिङ’ को विवादित प्रावधान नहटाउने पक्षमा मत आएको हो । नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि विधायन समितिमा दफावार छलफल भइरहेको छ । दर्ता भएसँगै ...

  • बरामद ३६ तोला सुन बाँडेर लिने इन्सपेक्टर सहित १६ प्रहरीलाई निलम्बन गर्न सिफारिस

    काठमाडौ, १५ फागुन । बरामद गरेको सुन बाँडेर खाएको आरोपमा इन्सपेक्टरसहित १६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियारले प्रहरी प्रधान कार्यलयलाई सिफारिस गरेको छ । बरामद सुन बाँडफाँड गरी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरिक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्र ...

  • खानीडाँडा विमानस्थलको परीक्षण उडान सफल, नियमित उडान भर्ने तयारी

    खोटाङ, १४ फागुन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सबैभन्दा नजिक पर्ने मनमायाँ राई खानीडाँडा विमानस्थलमा मङ्गलबार गरिएको परीक्षण उडान सफल भएको छ । वि।सं। २०७५ साल जेठ १ गते दिउसो गएको पहिरोले अवरुद्ध खानीडाँडा विमानस्थल पुनःमर्मतपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले गरेको परीक्षण उडान सफल भएको हो ।अवरुद्ध ...

  • देशमा संघीयता कमजोर बनाउने षड्यन्त्र हुँदैछ : मुख्यमन्त्री राई (भिडियो सहित)

    भोजपुर,१३ फागुन प्रदेश - १ का मुख्यमन्त्री शेरधन राईले अहिले संघीयतालाई कमजोर बनाउने षड्यन्त्र भईरहेको बताएका छन् । देश नयाँ संरचनामा गएपछि जनताले सुशासनको अनुभुति गर्न पाएको भएपनि स्वदेशी तथा विदेशी शक्तिहरु यसलाई समाप्त बनाउने खेलमा लागेको उनको भनाई छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आयोजित ‘टेम्केमैयुङ मुन्दुम स...

  • नि:शुल्क स्वास्थ्य शिबिरबाट २ सय ४१ जनालाई सेवा प्रदान

    भोजपुर १० फागुन । दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिने लक्ष्यले नेपाली सेना फष्ट रैफल गण भोजपुरले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । सेनाले भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ पाचधारेमा विशेषज्ञ डाक्टर सहितको टोली लगेर स्थानीयलाई स्वास्थ्य सेवा दिएको हो । शिविरबाट १ सय ४२ महिला, ९६ जना पुरुष र ३ जना अपा...

  • प्रदेश १ सरकार स्थापनाको दुई बर्ष पुगेको अवसरमा मुख्यमन्त्री शेरधन राईले व्यक्त गरेको मन्तव्य

    भोजपुर, ३ फागुन । २०७४ फागुन ३ गते माननीय प्रदेश प्रमुखबाट सपथ लिएर मेरो नेतृत्वमा प्रदेश सरकार गठन भएको आज ठिक दुई वर्ष अर्थात ७३० दिन पुरा भएको छ । प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको ऐतिहासिक अवसरमा आयोजना गरिएको यस विशेष समारोहमा यहाँहरु सबैमा म प्रदेश सरकारको तर्फवाट हार्दिक स्वागत एंव अभिवादन व्यक्त गर्दछु । ...

  • भोजपुरका सांसद सुदन किराती आक्रोस : राँची लानुपर्ने मान्छेलाई प्रेस सल्लाहकार बनाउनु प्रधानमन्त्रीको गल्ती

    काठमाडौं, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य थापालाई उनको पद र जिम्मेवारीबाट बर्खास्त गरिनुपर्ने बताउँदै जनयुद्धलाई स्वीकार गर्न नसक्ने भए पार्टी फ...

  • नगरपालिकाका जिम्मेवार व्यक्ति सहित १७ जना भ्रमणमा, सेवाग्राही मारमा

    भोजपुर, २ फागुन । भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा हिँडेपछि सेवा प्रवाहमा समस्या भएको छ । नगर प्रमुख कैलास कुमार आले, उप-प्रमुख ममिता राई, प्रमुख प्रशाकिय अधिकृत, रामप्रसाद ढुंगेल, लेखा प्रमुख सुरेन्द्र कुमार श्रेष्ठ, चार जना वडाध्यक्ष, प्रविधि, कम्प्यूटर अप्रेटर गरि १७ जनाको टोली भ्रमण हिडेँपछि दैनि...

  • भोजपुरमा पनि मनाइयो २५ औं जनयुद्ध दिवस

    भोजपुर, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी भोजपुरको आयोजनामा २५ औं जनयुद्ध दिवसको अवसरमा  भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । शुक्रबार डाँडा स्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । कार्यक्रममा जिल्ला स्तरिय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । त्यस्...

  • पौवादुङ्मा गाउँपालिकाले महिला लक्षित लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने

    भोजपुर, २३ माघ । भोजपुरको पौवादुङ्मा गाउँपालिकाले गाउँपालिका भित्रका महिला दिदीबहिनीलाई शैक्षिक स्तरमा उकास्ने लक्ष्यका साथ लोक सेवा आयोगको कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिका भित्रका ११ जना महिला दिदीबहिनीलाई चालु आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रम अनुसार कक्षा सञ्चालन गर्ने तयारी गरेको हो । जस अनुसार लोक सेव...