• भोजपुर–टक्सार सडक कालोपत्रेको काम तिव्र, सात महिनामा ५० प्रतिशत काम सम्पन्न

    भोजपुर,२१ मंसिर । भोजपुर–टक्सार सडक कालोपत्रेको कामले तिव्रता पाएको छ । विकास निर्माणका कामहरु समयमा नसकिने प्रथा बढ्दै भएको बेला यो काम भने समयमा सकिने आशा बढेको हो । शुरवात भएको सात महिनामा ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भएकोछ । धेरै योजनाहरु वर्षौ सम्म पनि अलपत्र बनिरहेका उदाहरण पनि धेरै छन् । तर भोजपुर सदरमुक...

  • दिक्तेल हुँदै भोजपुर– काठमाण्डौ सीधा यातयात शुरु (यस्तो छ भाडादर)

    भोजपुर, २० मंसिर । भोजपुरबाट खोटाङको दिक्तेल हुँदै काठमाडौ सिधा यातायात सुरु भएको छ । सुपर खोटाङ भोजपुर यातायात प्रा.लि ले सिधा यातयात सञ्चालनमा ल्याएको हो । यहि मंसिर १६ गतेबाट सेवा दिँदै आएको प्रा. लि.ले आज जिल्ला प्रशासन कर्यालय भोजपुरमा भएको छलफल पछि भाडा समेत निर्धारण गरेको छ । भोजपुरबाट दिक्तेल हुँदै काठमाडौको ...

  • प्रधानमन्त्रीको उपचार खर्च साढे २ लाख

    काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो । यो अस्पतालमा प्रधानमन्त्र...

  • करेन्ट लागेर युवकको मृत्यू

    पाल्पा, १९ मंसिर । पाल्पाको निस्दी गाउँपालिका ५ गल्धा बेलौजेमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । विद्युत लाईन परिक्षणको क्रममा करेन्ट लागेर धादिङ बेनिघाट रोराङ्ग गाउँपालिका ४ का २५ वर्षिय नेत्र बहादुर बिसुङ्केको मृत्यु भएको हो ।नेपाल विद्युत प्रधिकरण अन्तर्गतको ११ केभी विद्युत लाईन विस्तारको क्रममा लाईन परिक्षणका ...

  • भोजपुरमा भाईको चिर्पट प्रहारबाट दाईको ज्यान गयो

    भोजपुर, १८मंसिर । भोजपुरको अरुण गाउँपालिका ६ घाउखानीमा भाईको चिर्पट प्रहारबाट दाईको ज्यान गएको छ । १८ वर्षीय भाई डिकमान राईले चिर्पट प्रहार गरि आफ्नै दाई ४० वर्षीय सम्बर राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गत सोमबार मादक पदार्थ सेवन गरी दाईले भाईलाई पहिला चिर्पट प्रहार गरेको र त्यही चिर्पट खोस...

  • बागलुङ जीप दुर्घटना : मृतकको सङ्ख्या १५ पुग्यो

    गलकोट,१८ मंसिर । जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठेको घोकर्नामा मङ्गलबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । गुल्मीको इश्मा गाउँपालिकाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५२१९ नं को जीप मध्यपहाडी लोकमार्गको बागलुङ बूर्तिवाङ सडक खण्डको छेउबाट करीब तीन सय मिटर तल बडिगाड खोलामा खस्...

  • धरानमा नेकपाले मतान्तर घटायो

    धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनअन्तर्गत वडा नं १५ को मतगणना सकिँदा नेकपाले मतान्तरण केही घटाएको छ। मतान्तर घटे पनि कांग्रेस अझै ४७७ मतले अगाडि छ। वडा नं १५ मा नेकपाले कांग्रेसभन्दा २ सय ६८ मत बढी पाएको छ। नेकपाले पाएको यो मत घटाउँदा पनि कांग्रेसले अझै ४ सय ७७ मतले अग्रता भने कायमै र...

  • ( भिडियो सहित ) भोजपुरमा ८२ बर्षीया बृद्धा द्धारा मतदान

    भोजपुर, १४ मङ्सिर। भोजपुरको पौवादुङमा गाउँपालिका –१ श्यामशिलामा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचन सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ । कडा सुरक्षाको विच भएको मतदानमा ८२ बर्षीया बृद्धा धनमाया राईले पनि मतदान गरेकी छन् । मतदान सम्पन्न भएसंगै मतपेटिका गाउँपालिका केन्द्र च्याङ्ग्रेमा लगिएको छ । कुल मतदाता एक हजार ६१६ मध...

  • नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा कार्यालय भोजपुरको एजेन्सी सम्मान कार्यक्रम सम्पन्न

    भोजपुर १४ मङसिर । नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा कार्यालयभोजपुरको एजेन्सी सम्मान तथा व्यवसायीक छलफल कार्यक्रम सम्पन्न  भएको छ । ईन्स्योरेन्सलेआर्थिक वर्ष २०७५÷०७६ मा उत्कृट काम गर्ने ३० जना एजेन्सी म्यानेजर तथाव्यवसायीक संयोजकहरुलाई सम्मान गरेको हो । सम्मान हुनेमा भोजपुर शाखामा सवै भन्दाराम्रो काम गरेकोमा नवराज श्रैष्ठ...

  • उपनिर्वाचन : वडाध्यक्षमा नेकपालाई तेस्रो सफलता

    काठमाडौं । सल्यानको कुमाख गाउँपालिका–५ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उम्मेदवार धर्मे बुढाथोकी ‘ज्वाला’ विजयी भएका छन् । ज्वालाले ७ सय ९२ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन । उनका निकटतम प्रतिस्पर्धी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार खड्क बहादुर बोहरा २ सय ५१ ल्याएका छन् । यस्तै रा...