• पुनर्वास ३ मा नेकपाका कृष्णबहादुर विजयी

    कञ्चनपुर १४ मंसिर। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उम्मेदवार तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाउँदा समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाए । कुल ११९९ मतदाता रहेको यो...

  • (निर्वाचनअपडेट) भोजपुरमा शान्तीपूर्ण रुपमा मतदान हुँदै, ३ वजे सम्म ९ सय ५१ मत खस्यो

    भोजपुर, १४ मंङ्सिर ।भोजपुरको पौवादुङमा गाउँपालिका –१ श्यामशिलामा वडा अध्यक्षका लागि भएको निर्वाचन शान्तिपुर्ण रुपले भईरहेको छ । आज विहान ७ :२० बजेबाट शुरु भएको मतदान प्रक्रिया ३ बजे सम्म ९५१ जनाले मतदान गरेको मतदान अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए । मतदाताले उत्साहजनक रुपमा मतदान गरिरहेका छन् ।  वडा अध्यक्ष पदको ल...

  • भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्वर एकमा शान्तिपुर्ण रुपले मतदान सुरु , विहान १० बजे सम्म २ सय ७६ मत खस्यो

    भोजपुर १४ मङ्सिर । भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्वर एकमा वडा अध्यक्षका लागि भएको निर्वाचन शान्तिपुर्ण रुपले भई रहेको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले बताए । निर्वाचन विहान ७ः३० सुरुभएको जिल्ला निर्वाचन कार्यालय भोजपुले जनाएको छ । मतदान कार्यमा मतदाताको उत्साह जनक सहभागिता रहेको मुख्य निर्वाचन अधिकृतको कार...

  • पहिलो चौमासिकको पुँजीगत खर्च पाँच प्रतिशत

    बुटवल, १३ मंसिर । गत वर्ष कानुन, संरचना र कर्मचारी अभावका कारण बजेट खर्च गर्न नसकेको भनिएको प्रदेश सरकारले यो वर्ष पनि बजेटको खर्च दर बढाउन सकेन। प्रदेशमा पहिलो चौमासिकको पँुजीगत खर्चको प्रगति निरासाजनक छ। चालु वर्षका चार महिनामा प्रदेशमा जम्मा ५।७६ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ। १८ अर्ब १२ करोड ११ लाख विकास बजेटमध...

  • निर्माणाधिन झोलुङ्गे पुलको टावर ढल्यो

    ओखलढुंगा १२ मंसिर । निर्माणाधिन झोलुङ्गे पुलको टावर भाचिएको छ। फिकल गाउँपालिका–६ तिनखण्डे सिन्धुली र सुनकोशी गाउँपालिका–१ बलखु ढेबुवा ओखलढुंगा जोड्ने सुनकोशी नदिमा निर्माण भईरहेको झोलुङ्गे पुलको सिन्धुली पट्टिको टावर विहिबार फेदै देखि भाँचिएको हो। पुलको लठ्ठा टाङ्न तयार पारिएको टावर अचानक ढलेको तिनखण्डेका अङ्गधन राई...

  • ट्रकको ठक्करबाट एकको मृत्यु

    चितवन, पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सो दुर्घटनामा एक जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट टाँडीतर्फ आउँदै गरेको ना ६ ख १४४ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ...

  • प्रभु बैंक डिबेन्चर निष्कासन सम्झौता

    काठमाडौं,१२ मंसिर । प्रभु बैंकले ‘प्रभु बैंक डिबेन्चर २०८४’ निष्कासन गर्ने भएको छ । बैंकले यसका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।कुल २० लाख कित्ता डिबेन्चरमध्ये १२ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्कासन गरिनेछ । २ अर्ब ...

  • विस्फोटको अभियोगमा पक्राउ

    पोखरा, ११ मंसिर । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्र नजीक भएको शङ्कास्पद वस्तु विस्फोटन गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार आज दिउँसो १२ बजेर ४७ मिनेटको समयमा विस्फोट भएलगत्तै व्यापक प्रहरी परिचालन गरेपछि तत्कालै उक्त व्यक्ति पक्राउ परेका हुन्। फोहर...

  • महिला भलिबलमा बंगलादेशविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, नेपाललाई तीन

    काडठमाडौं, ११ मंसिर । दक्षिण एसियाली खेलकुद ९साग० को १३औं संस्करणको पहिलो खेलमा नेपाल विजयी भएको छ।त्रिपुरेश्वर स्थित राखेपको कवर्डहलमा भएको खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको हो। तीनै सेट जितेको नेपालले तीन अंक प्राप्त गरेको छ। पहिले र दोस्रो २५–९ ले विजयी भएको नेपाल अन्तिम सेटमा २१–१ ले विजयी भयो। पहिलो सेटमा सर...

  • नमुना कलेजमा रक्तदान, ५४ पिन्ट रगत संकलन

    इटहरी । सुनसरीको इटहरी स्थित इटहरी नमुना कलेजले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।महिला हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा कलेजको सामाजीक विभागले रक्तदान कार्यक्रम गरेको हो । क्याम्पस परिसरमा आयोजित रक्तदान कार्यक्रममा एक सय ५४ जना रक्तदाताले रक्तदान गरेका छन । मौसम परिवर्तन संगै प्रदेश १ का जिल्लाहरूमा द...