• अनुदानको मलमा कालोबजारी, किसान मारमा

    वीरगञ्ज, ५ मंसिर । सरकारी अनुदानको रासायनिक मलको कालोबजारी बढेपछि पर्सागढी नगरपालिका–४ का किसान रामविनय चौधरी यसपाली पनि गहुँखेती प्रभावित हुने भयले चिन्तित छन्।नगरपालिकाको सोही वडामा सरकारी अनुदानको रासायनिक मल बिक्री गर्ने तीन सहकारी संस्था रहेपनि चौधरीले रासायनिक मल नपाउनुको एउटै कारण हो सहकारी संस्थाले बढी मूल्यमा ...

  • सरकारको गेटमै धुले सडक

    वीरेन्द्रनगर, ५ मंसिर । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल मन्त्रालयबाट बाहिर निस्कदा गेट अगाडिबाटै कच्ची बाटोमा धुलो उढाउँदै यात्रा गर्नुपर्छ। उनीजस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पनि यात्रा सहज बन्दैन। मन्त्रालयबाट निस्केको करिब १० मिटर पार गर्दा मन्त्री बुढाको गाडी धुलोमै पुग्छ।...

  • विकट क्षेत्रमा प्रहरी चौकी स्थापना

    धादिङ, ५मंसिर । धादिङ जिल्लाको दक्षिणी भेगको राजमार्ग क्षेत्र र उत्तरी भेग सुुरक्षाका दृष्टिले अत्यन्त्यै संवेदनशील मानिन्छ। दक्षिणी भेगमा राजमार्ग क्षेत्र भएकाले प्रहरीले उपस्थिति बाग्लो छ तर उत्तरी भेगमा भौगोलिक कठिनाईका कारण प्रहरीको उपस्थिति न्यून छ। चाडपर्वमा हुने असुरक्षा र झैझगडा लगायतका आपराधिक घटनाले त्यस क्षे...

  • उपनिर्वाचनको मौन समयमा गाउँपालिका प्रवेशमा निषेध

    सिमकोट, ५मंसिर । जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा वाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले जिल्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनमा गाउँपालिकाका मतादाताबाहेक अन्य पालिकाका ना...

  • भोजपुरमा अज्ञात समूहले महिलाको दुवै स्तन काटिदिएपछि…

    भोजपुर, ४ मंसिर । भोजपुरको षडानन्द नगरपालिका ८, तुङ्गेछाको सेमेङमा अज्ञात समुहले महिलाको दुवै स्तन काटिदिएका छन् । स्थानीय सुब्बा तामाङकी श्रीमती ३० वर्षिया विणा तामाङ दुवै स्तन काटि दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बुधबार विहान करिब ११ बजे स्थानीय खकुवाखोलामा लुगाकपडा धुन गएकी तामाङको मकुण्डोधारी अज्ञ...

  • घुससहित इटहरीका कार्यवाहक वडाध्यक्ष रंगेहात पक्राउ

    इटहरी, ३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले कार्यवाहक वडाध्यक्षलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।मोरङको जहदा गाउँपालिका १ का कार्यवाहक वडाध्यक्ष उमेशकुमार शाहलाई मंगलबार दिउँसो अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरीले साहलाई पक्राउ गरेको प्रबक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए ।ढकालका अनुसार उनले सडक...

  • भोजपुरको आम्तेकमा डेढ महिना देखि बेपत्ता बृद्ध मृतफेला

    भोजपुर, २ मंसिर। भोजपुर नगरपालिका ११ आम्तेकमा पर्ने सुनखोलाको जंगलमा एक व्यक्ति मृत फेला परेका छन् । गत अशोज २५ गतेबाट वेपत्ता भएका सोही वडाको टारबारी वस्ने ८८ वर्षीय दल बहादुर राई मृतफेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डब कुमार राजवंशीले जानकारी दिनुभयो । राईका शब आइतबार सडेको अवस्थामा फेला प...

  • विप्लव सक्रेटरीविरुद्ध टावर आगजनी र बम विस्फोटको आरोप

    काभ्रेपलाञ्चोक, २५ कात्तिक । प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ ९माओवादी०का काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई एनसेल टावर आगजनी तथा बम विस्फोटको आरोप लगाइएको छ। थोकरलाई २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल ९बिटिएस्० टावरमा आगजनी गरेको आरोपमा प्रहरीले अ...

  • नेकपा केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा बोहरा

    काठमाडौं, २५ कात्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्रका विभिन्न केन्द्रीय निकाय तथा आयोगको नेतृत्व टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले विभिन्न केन्द्रीय निकाय गठन गरेको हो। बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिव अशोक रोकायलाई...

  • सशस्त्र प्रहरी बेस क्याम्प चखेवाद्धारा २ नाल भरुवा वन्दुक बरामद

    भोजपुर, २४ कात्तिक । सशस्त्र प्रहरी बेस क्याम्प टेम्केमैयुङ गाउँपालिका ४ चखेवाले २ नाल भरुवा वन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरीले शनिबार राती १० बजे भोजपुर र खोटाङको सिमानामा २ थान भरुवा वन्दुक बरामद गरेको सशस्त्र प्रहरी बल ५ नम्बर गुल्म टक्सारका प्रमुख मोहन राज निरौलाले जानकारी दिए । बेस क्याम्प बाट करीब डेढ किलोम...