इटहरी, ३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले कार्यवाहक वडाध्यक्षलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।मोरङको जहदा गाउँपालिका १ का कार्यवाहक वडाध्यक्ष उमेशकुमार शाहलाई मंगलबार दिउँसो अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरीले साहलाई पक्राउ गरेको प्रबक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए ।ढकालका अनुसार उनले सडक मर्मत गर्ने क्रममा नगद २१ हजार रुपैँया घुस मागेका थिए । ‘सडक स्तरोन्नतीका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा उनले २१ हजार रुपैँया घुस मागेका रहेछन्, ढकालले भने ।
घुससहित इटहरीका कार्यवाहक वडाध्यक्ष रंगेहात पक्राउ

-
गाउँपालिका अध्यक्ष छात्रबृति कार्यक्रम ः पौवादुङमाका उत्कृष्ट अंक ल्याउने १६ विद्यार्थी पुरस्कृत
-
वातावरण जोगाउने अभियानः भोजपुरमा सगरमाथा वृक्षरोपण सुरु
-
हतुवागढीद्धारा ५४ करोड ७९ लाख बजेट पेश
-
अरुण गाउँपालिकाको १६औँ गाउँसभा सम्पन्न, ४८ करोड १० लाख बढीको बजेट पारित
-
रामप्रसादराई गाउँपालिका गाउँ सभाको १९ औँ अधिवेशन सम्पन्न , ४६ करोड ७४ लाख बढीको बजेट पारित
-
टेम्केमैयुङको २० औँ गाउँसभाको पहिलो बैठक सम्पन्न, ५५ करोड ११ लाख बढीको बजेट पेश
-
षडानन्द नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न, सेवा प्रवाह र पूर्वाधार विकासलाई प्राथमिकता
-
पौवादुङमाको १९ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न : ४५ करोड ४४ लाख बढीको बजेट पेश
-
पौवादुङमाको १९ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न : ४५ करोड ४४ लाख बढीको बजेट पेश
-
बाँदर आतंक नियन्त्रण गर्न नयाँ रणनीति : पौवादुङमाले ल्यायो बाँदर बन्ध्याकरण कार्यक्रम





















