गोरखा, ८ मंसिर । गोरखा नगरपालिका–१० छेवेटारमा गण्डकी प्रदेशकै सुविधा सम्पन्न वृद्धआश्रम निर्माण हुने भएको छ।करिब पाँच करोड लगानीमा बन्ने उक्त आश्रमको आईतवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले शिलन्यास गरेका हुन्।२०७८ साउन ३१ गते निर्माण सक्ने गरी आशिषरईको जेभी निर्माण कम्पनीले ठेक्का लिएर क...
देश
-
-
औद्योगिक क्षेत्रमा भारतीय मजदुरको बाहुल्य
राँझा,७ मंसिर । नेपालगञ्ज औद्योगिक क्षेत्रमा भारतीय मजदुरको बाहुल्य छ। नेपालमा रोजगारीको समस्या भइरहेको भनिरहेको अवस्थामा यहाँका औद्योेगिक क्षेत्रमा काम गर्ने अधिकांश कामदार भारतीय रहेका छन्। धातुजन्य तथा प्लाइउड उद्योगलाई चाहिने दक्ष जनशक्ति नेपालमा नहुँदा भारतीय कामदारको बाहुल्य रहेको छ। नेपालगञ्ज औद्योगिक क्षेत्र व...
-
स्थानीय तहका न्यायिक समिति नै अन्यायमा
बझाङ, ७ मंसिर । स्थानिय तहमा नै छिटो छरितो न्याय सेवा प्रदान गर्नका लागि उपप्रमुखको संयोजकत्वमा गठन भएका न्यायिक समितिका संयोजकहरुले समिति नै अन्यायमा परेको बताएका छन् । कार्यपालीका र स्थानिय तहका प्रमुखहरुले समितिको लागि आवश्यक पुर्वाधार तयार गर्न कुरालाई वेवास्ता गर्दा समिति नै अन्यायमा परेको र प्रभावकारी न्याय सेवा ...
-
मानहुँकोटमा जग्गा विकास कार्यक्रम लागु
दमौली,७ मंसिर । पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको जिल्लाको व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा जग्गा विकास कार्यक्रम लागू गरिने भएको छ।मानहुँमा रहेका जग्गालाई एकीकृत गरी व्यवस्थितरुपमा विकास गर्नका लागि नगरपालिकाले जग्गा विकास कार्यक्रमलाई अगाडि बढाएको हो। मानहुँको मौलिक चरित्रलाई यथावत् राखी आधुनिक ढङ्गबाट विकास...
-
९५ प्रतिशत घरधुरीमा पुग्यो विद्युत् : विश्व बैंक
काठमाडौं, ६ मंसिर । नेपालका सयमध्ये ९५ घरधुरीले विद्युत्मा पहुँच पु¥याएका छन् । विश्व बैंकको सर्वेक्षणअनुसार नेपालमा विद्युत् पहुँचको गुुणस्तरमा उल्लेखनीय प्रगति हुँदै आएको छ । सन् २०१७ मा ७२ प्रतिशतले भरपर्दो, किफायती र निर्बाध विद्युत् उपयोग गरिरहेकामा अहिले आएर ९५ प्रतिशत पुगेको हो । सर्वेक्षणअनुसार विद्युत् पहुँचको...
-
पासपोर्ट सिरानीमा राखेर कुखुरापालनमा रमाउँदै
कालिकोट, ६ मंसिर । तिलागुफा नगरपालिका ११ भैसिँगौडाका धनराज शाहीलार्ई दुवईबाट भर्खरै फर्केको अहिलेजस्तो लाग्छ । लाखौं ऋण लिएर उडेका शाहीले विदेशमा कमाइ गर्न नसकेपछि स्वदेश फर्केलगत्तै कुखुरा पालनमा जुटे । ‘ठुकुरिकोे छोरो भएर कुखुरा पाल्छस् रु जात फालिस् ।’ भन्दै उपदेश दिने समाज उनको प्रगति देखेर अहिले चुपचाप छ । ‘पासपो...
-
किसानलाई निःशुल्क हाते ट्याक्टर वितरण
सिन्धुपाल्चोक, ६मंसिर । कृषिमा आधुनिक प्रविधिको सुरुवात गर्ने उदेश्यले सुनकोशी गाउँपालिकाले वडाका किसानहरुलाई निःशुल्क हाते ट्याक्टर वितरण गर्न सुरु गरेको छ । परम्परागत रुपमा खेती गर्दे आएका किसानहरुले खेतबारी जोत्न स्थानीय सरकारले निःशुल्क हाते ट्याक्टर प्रदान गरेपछि खुसी भएका छन् । सुनकोशी गाउँपालिका अन्र्तगत वडा नम...
-
बैतडीको झुलाघाट नाका आजदेखि बन्द
बैतडी, ६ मंसिर । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते ९नोभेम्बर २५ तारिख०मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५...
-
खुल्ला दिसामुक्त कागजमै सीमित, सर्लाहीको सरकारी कार्यलय नै शौचालय बिहिन
सर्लाही, ६ मंसिर । नेपाललाई खुल्ला दिसामुक्त देश घोषणा गरिएपनि घोषणा राजनीतिक चलखेल र सरकारी स्तरबाटै भएको चरम लापरबाहीका कारण कागजमै सिमित हुन पुगेका छन् । सर्लाही जिल्लाको धेरै जसो सरकारी कार्यालयहरु नै शौचालय बिहिन रहेको स्थानियहरुले बताएका छन् । सर्लाहीमा प्राय जसो दक्षिणी क्षेत्रका विद्यालय तथा स्वास्थ्य चौकीमा व...
-
मनपरी भाडादर रोक्दै स्थानीय सरकार
जुम्ला, ५ मंसिर । जुम्लाको पातारासी गाउँपालिकाले सवारी साधनमा मनपरी भाडा रोक्न नयाँ भाडा दर निर्धारण गरेको छ। नयाँ भाडादर अनुसार पहिलेको भाडाभन्दा दोब्बर कम भाडा तिरेर स्थानीयले यात्रा गर्न पाउने छन्। जुम्ला विमानस्थलदेखि उथ्रूचौतारासम्म एक सय रुपैयाँ भाडा अशुल्ने गरेकोमा अहिले ५० रुपैयाँ भाडा तोकिएको छ। यो सडकमा अस्थ...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 201
- Next Page »



