• सुरक्षा गोष्ठिमा विप्लव समूहकै डर

    रुपन्देही२० कातिक । प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, उच्च तहका सुरक्षा निकायका प्रमुखलाई राखेर संघीय र प्रदेश सरकारले बुटवलमा सुरक्षा गोष्ठि ग(यो। त्यो सुरक्षा गोष्ठिको मूल एजेन्डा बन्यो नेत्रविक्रम चन्द विप्लव समूह। प्रदेश ५ मा विप्लव नेतृत्वको नेकपाको प्रभाव क्षेत्र भएकाले आसन्न उपनिर्वाचनमा विप्लव समू...

  • दुई सशस्त्र प्रहरीविरुद्ध आरोपपत्र दायर

    काठमाडौं, २० कातिक ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी प्रयोजनका लागि चाहिने सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा सशस्त्र प्रहरी बल बेसक्याम्प सेमरी नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० का सशस्त्र प्रहरी सहायक हबल्दार ज्ञानेन्द्रकुमार मौर्यविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको...

  • कुनै पनि समय आक्रमण हुन सक्ने भन्दै प्रहरी कार्यालयमै धम्की

    नवलपरासी, २० कात्तिक । पूर्वी नवलपरासीको धौवादीमा रहेको इलाका प्रहरी कार्यालय धौवादीमा धम्की आएको छ ।मंगलबार साँझ मोबाइलबाट फोन गरेर धम्की आएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले कुनै जडियाले जाँड खाएर धम्काएको हुन सक्ने आशंका गरेको छ ।फोनमा प्रहरी कार्यालय छाडेर जान र कुनै पनि समय प्रहरी कार्यालयमा आक्रमण हुन सक्ने धम...

  • १३ करोड राजस्व छली : चिनियाँसहित स्वदेशी निर्माण कम्पनीविरुद्ध मुद्दा दायर

    काठमाडौं, २० कात्तिक । राजस्व अनुसन्धान विभागले झुटो तथा नक्कली बिजक प्रयोग गरी करौडौं राजस्व छली गरेको अभियोगमा नेपाल दोंगहवा कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मंगलबार १३ करोड १३ लाख ११ हजार ६७७ रुपैयाँ बिगो दाबी माग्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।विभागका अनुसार ...

  • २५२ व्यापारिक फर्ममाथि कारबाही

    काठमाडौं, २० कात्तिक। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनको क्रममा २ सय ५२ व्यापारिक फर्मलाई कारबाही गरेको छ । चालू आर्थिक वर्ष २०७६÷७७ को साउनदेखि १७ कार्तिकसम्ममा २ सय ५२ व्यापारिक फर्मलाई कारबाही गरेको हो । विभागले ६ सय ३५ व्यापारिक फर्मको अनुगमन गर्दा २ सय ५२ फर्म कारबाहीमा परेको जनाइएको छ । यस...

  • बर्दिया निकुञ्जभित्र पाटे बाघको आक्रमणबाट माहुतेको ज्यान गयो

    बर्दिया, १९ कात्तिक । बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटे बाघको आक्रमणबाट मंगलबार दिउसो एक माहुतेको ज्यान गएको छ । निकुञ्जभित्र गैँडा मचाननजिक पाटे बाघको आक्रमणबाट बर्दिया ठाकुरबाबा नगरपालिका ७ मोहनपुर गाउँका ४५ वर्षिय निकुञ्जका माहुते कर्मचारी मंग्रु थारुको ज्यान गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानक...

  • ज्यान मार्ने उद्योगमा फरार प्रतिवादी ८ वर्षपछि पक्राउ

    काठमाडौं, १९ कात्तिक। ज्यान मार्ने उद्योगमा १० वर्ष कैद फैसला भई फरार रहेका एक जना प्रतिवादीलाई धादिङ प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको साविक सेमजोङ गाविस(१ का चन्द्र बहादुर तामाङ रहेका छन् । २०६९ साल असार २२ गते नेत्रावती डबजोङ गाउँपालिका(३ का पेम्बा दोर्जे तामाङलाई कुटपिट गरी ज्यान मार्ने उद...

  • बयानका लागि आलमलाई अदालत लगियो

    काठमाण्डौ, १९ कात्तिक । रौतहटका निलम्बित सांसद मोहम्मद आफ्ताब आलमलाई बयानको लागि अदालत लगिएको छ । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा मुद्दा चलाउने गरी अदालमा मुद्दा दायर भएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलाशमा बयान भइसकेपछि मंगलबार नै थुनछेकको बहस सुरु गर्ने तयारी रहेको अदालतले ज...

  • संघीयता र कानुन कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो – गृह मन्त्री थापा

    रुपन्देही, १९ कात्तिक । गृह मन्त्री रामब्हादुर थापाले संघीयता र कानुन कार्यान्वयनको प्रक्रिया चुनौतीपूर्ण भए पनि ठोस रुपमा अगाडि बढिरहेको बताएका छन् । संघीयता र विद्यमान कानुनको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । गृह मन्त्रालय र प्रदेश पाँचको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुटवलमा आयोजना गरेको प्...

  • काभ्रेको नमोबुद्धमा एक दम्पती मृत फेला

    काभ्रेपलाञ्चोक, १९ कात्तिक । काभ्रेको नमोबुद्ध नगरपालिका तल्लो हटियामा एक दम्पती मृत भेटिएका छन् । यही ठाउँका ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० वर्षकी रुकुमाया श्रेष्ठको शव मंगलबार बिहान भेटिएको काभ्रेका एसपी जयराज सापकोटाले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धानका लागि काठमाण्डौबाट तालिमप्राप्त कुकुरसहितको टोल...