नवलपरासी, २० कात्तिक । पूर्वी नवलपरासीको धौवादीमा रहेको इलाका प्रहरी कार्यालय धौवादीमा धम्की आएको छ ।मंगलबार साँझ मोबाइलबाट फोन गरेर धम्की आएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले कुनै जडियाले जाँड खाएर धम्काएको हुन सक्ने आशंका गरेको छ ।फोनमा प्रहरी कार्यालय छाडेर जान र कुनै पनि समय प्रहरी कार्यालयमा आक्रमण हुन सक्ने धम्की आएको हो । इलाका प्रहरी कार्यालय धौवादीमा प्रहरी निरीक्षकको दरबन्दी भएपनि प्रहरी नायव निरीक्षक (सई) को नेतृत्वमा १०/११ जनाको टोली रहेको छ । प्रहरीले फोन आएको नम्बरको कल डिटेल पत्ता लगाएर कसले फोन गरेको पत्ता लगाउने अनुसन्धान थालिसकेको जनाएको छ ।
कुनै पनि समय आक्रमण हुन सक्ने भन्दै प्रहरी कार्यालयमै धम्की

-
गाउँपालिका अध्यक्ष छात्रबृति कार्यक्रम ः पौवादुङमाका उत्कृष्ट अंक ल्याउने १६ विद्यार्थी पुरस्कृत
-
वातावरण जोगाउने अभियानः भोजपुरमा सगरमाथा वृक्षरोपण सुरु
-
हतुवागढीद्धारा ५४ करोड ७९ लाख बजेट पेश
-
अरुण गाउँपालिकाको १६औँ गाउँसभा सम्पन्न, ४८ करोड १० लाख बढीको बजेट पारित
-
रामप्रसादराई गाउँपालिका गाउँ सभाको १९ औँ अधिवेशन सम्पन्न , ४६ करोड ७४ लाख बढीको बजेट पारित
-
टेम्केमैयुङको २० औँ गाउँसभाको पहिलो बैठक सम्पन्न, ५५ करोड ११ लाख बढीको बजेट पेश
-
षडानन्द नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न, सेवा प्रवाह र पूर्वाधार विकासलाई प्राथमिकता
-
पौवादुङमाको १९ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न : ४५ करोड ४४ लाख बढीको बजेट पेश
-
पौवादुङमाको १९ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न : ४५ करोड ४४ लाख बढीको बजेट पेश
-
बाँदर आतंक नियन्त्रण गर्न नयाँ रणनीति : पौवादुङमाले ल्यायो बाँदर बन्ध्याकरण कार्यक्रम





















