• छिमेकीको हत्या

    कैलाली। १२ कातिकक । कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् । स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । घटनापछ...

  • नेकपाका उम्मेद्वार छनौट

    बैतडी, १२ कातिक । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि पुरचौंडी नगरपालिका वडा नं ४ मा पनि आफ्ना उम्मेद्वार छनौट गरेको छ । वडा कमिटिको आज बसेको बैठकले उम्मेद्वारका आकांक्षीहरुको सहमतिमा शैलेन्द्र धानुकलाई उम्मेद्वार बनाउने निर्णय गरेको नेकपाका प्रदेश कमिटि सदस्य एवं पुरचौंडी नगरपाल...

  • अहिले विश्वको ध्यान नेपालमा केन्द्रित छ : मुख्यमन्त्री राई (भिडियो सहित)

    भोजपुर, १० कात्तिक । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनु भएको छ । नेपाल सवै क्षेत्रबाट सक्षम राष्ट्र रहेको बताउदै उहाँले विश्वका उच्चपदस्थ व्यक्तिको भ्रमण नेपालको लागि निकै ठुलो सफलता रहेको उहाँको भनाई थियो ।‘‘भर्खरै भएको चिनियाँ राष्ट...

  • पिउने पानीका लागि कुदुवासी दिनरात लाइनमा

    जाजरकोट, ९ कात्तिक । जिल्लाको भेरी नगरपालिका १३ कुदुका वासिन्दालाइ चाडपर्वको कुनै परवाह छैन। गाउँमा खानेपानीको अभाव भएपछि उनीहरुलाइ दिन रात सवै समयमा पानीको जोहो गर्नका लागि खोला नदी र नजिकैका मुलमा लाइन वस्ने वाध्यता आइलागेको छ। खानेपानीका लागि काकाकुल जस्तै वनेको कुदुका ४ सय ६५ घर परिवारका वासिन्दाले यो समस्या भोग्न...

  • चितुवाको छालासहित रुकुमबाट दुई जना पक्राउ

    रुकुम, ९ कात्तिक । रुकुम पश्चिममा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । मुसीकोट नगरपालिका(७, वैरिदहबाट चितुवाको छालासहित २ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ का अर्जुन बुढा भनिने छायाँ विक र दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ का १...

  • स्थानीय पाठ्यक्रममा ट्राफिक व्यवस्थापनदेखि दिगो विकाससम्म

    काठमाडौं,९ कात्तिक । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमका रुपमा लागू गर्ने भएको छ। स्थानीय पाठ्यक्रम महानगरभित्रका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा लागू गरिने महानगरपालिकाको शिक्षा विभाग प्रमुख निर्मला केसीले जानक...

  • पूर्वसभासद् सुवेदीको निधन

    काठमाडौं, ९ कात्तिक । पूर्वसभासद् कमला सुवेदीको निधन भएको छ । ब्रेन टयुमरको समस्याबाट पीडित सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो । तत्कालीन नेकपा ९एमाले० को केन्द्रीय सदस्यसमेत रहेकी सुवेदी पछिल्लो समय रामेछाप –काठमाडौं सम्पर्क समितिको संयोजक थिइन । शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ ...

  • बागलुङमा जीप दुर्घटना : चालक र सहचालकको ज्यान गयो

    बागलुङ , ९ कात्तिक । तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । तमानखोला गाउँपालिका वडा नम्बर ३ तमानदेखि वडा नम्बर–१, बोङ्गादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको जीप रिक्लाङमा दुर्घटना भएको थियो । दुर्घटनामा परि ज्यान गुमाउनेमा तमानखोला गाउँपालिका–१ का चालक झकबहादुर ...

  • चितुवाको छालासहित दुई पक्राउ

    मुसिकोट, ९ कातिक । रुकुमपश्चिममा संरक्षित वन्यजन्तुको छालासहित दुई जनालार्ई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २१ वर्षीय अर्जुन भनिने छाँया विक र घोराही उपमहानगरपालिका–१२ दाङका १९ वर्षीय गणेश नेपाली रहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले मुसिकोट ...

  • विप्लव समूहका सल्यान जिल्ला कमिटी सदस्य पक्राउ

    सल्यान, ९ कात्तिक । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेकपाका सल्यान जिल्ला कमिटी सदस्य भद्र डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ । बागचौर नगरपालिका–२ घर भएका जिल्ला सदस्य भद्र डाँगी ‘टाइगर’लाई प्रहरीले शनिबार बिहान गिरफ्तार गरेको हो । घरमा सुतिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको उहाँको परिवारले जनाएको छ । गिरफ्त...