• विप्लवका थाहा नगर इन्चार्ज पक्राउ

    हेटौंडा, ८ कात्तिक । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका थाहा नगर इन्चार्ज अनुप भनिने श्यामकुमार लामा पक्राउ परेका छन् । लामालाई शुक्रबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले थाहा नगरबाटै पक्राउ गरेको हो । गत असोज २७ गते थाहानगरपालिका बडा नम्वर ५ को कार्यालयको आगजनीलगायत आपराधिक घटनामा संलग्न रहेकाले...

  • ३३ तोला सुनसहित भारतीय नागरिक सम्पर्कविहीन

    कास्की, ८ कात्तिक । पोखराको न्यूरोडमा रहेको गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालिमा काम गर्ने एक व्यक्ति ३३ तोला सुनसहित सम्पर्कविहीन भएका छन् । भारतको कलकत्ता घर भएका अन्दाजी ३७ वर्षीय रञ्जन राजवंशी बुधबार दिउँसो ३ बजेदेखि सम्पर्कविहीन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जान...

  • पूजा बोहोरामाथि सामूहिक बलात्कार गर्ने दोषी ठहर

    काठमाण्डौ, ८ कात्तिक । सर्वोच्च अदालतले सामूहिक बलात्कार पीडित पूजा बोहोराको मुद्दामा तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसलालाई उल्टाउँदै अभियुक्तलाई दोषी ठहर गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले शुक्रबार अभियुक्तलाई दोषी ठहर गरेको हो । नयाँ कार्यविधिअनुसार दोषीलाई ...

  • प्रदेश १ मा जनताले चाहे जस्तै विकास हुन्छ : मुख्यमन्त्री राई

    भोजपुर, ९ कात्र्तिक । मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ मा जनताले चाहे जस्तै विकास गरेर छाड्ने बताउनु भएको छ । शनिबार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)नगरकमिटि भोजपुरले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राईले यस्तो बताउनु भएको हो । १ नम्बर प्रदेश सबै सम्भावनाले भरिपूर्ण रहेको...

  • चिनियाँ अधिकारीलाई पनि नेपालको बजार अनुगमनमा सहभागी गराइने

    काठमाण्डौ, ७ कात्तिक । संसदीय समितिले चिनियाँ अधिकारीहरुलाई पनि नेपालको बजार अनुगमनमा सहभागी गराउन पहल गर्ने भएको छ । संघीय संसद अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले बिहीबार चीनका राज्य प्रशासन तथा बजार अनुगमन उपमन्त्री ताङ जुन नेतृत्वको टोलीसँग सिंहदरबारमा बजार अनुगमनबारे अनुभव आदानप्र...

  • र्‍यापर भिटेन पक्राउ

    काठमाण्डौ, ७ कात्तिक । र्‍याप गायकको रुपमा ‘भिटेन’ नामले चिनिएका समिर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । भिटेनले गाएका गीतले समाज भड्किलो बनाएको र अश्लिल शब्दहरु राखेको भन्दै उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको जावलाखेलबाट उनलाई पक्राउ गरेको हो । ‘हामी यस्तै त हो नि ब्रो’का गायक भिटेनको गीत ...

  • मोरङको रंगेलीमा एउटा मात्र थुन भएको गाईले बाछो जन्मायो – हुर्काउन समस्या

    मोरङ, ७ कात्तिक । मोरङको रंगेली नगरपालिका(८, चाइना गेटमा एउटा मात्र थुन भएको ‍गाई ब्याएपछि बाछो हुर्काउन समस्या परेको छ । मन्जौ मण्डलको घरमा दुई वर्ष अगाडि दाइजोको रुपमा बाछी ल्याए । बाछी ल्याएपछि परिवारमा खुशी छायो । सानैदेखि बाछीको स्याहारसुसार गरेर ठूलो पारे बाछी ब्याउने भयो । कात्तिक ५ गते गाईले बाछो जन्मायो तर बा...

  • काम लगाएर मजदुर कुट्ने वडा सदस्य पक्राउ

    पाल्पा, ७ कात्तिक । काम लगाएर मजदुर कुट्ने वडा सदस्य पक्राउ परेका छन् । तिनाउ गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य चुन्नबहादुर विष्टलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले पक्राउ गरेको हो । विष्टले गएको आइतबार स्थानीय मनबिर नेपालीलाई जातीय गालीगलौच गर्दै कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । बुधबार दिउँसो ...

  • अनुगमन  – वर्षदेखि म्याद गुज्रेका अखाद्य वस्तु बिक्रि

    भक्तपुर, ७ कात्तिक । भक्तपुरमा गरिएको अनुगमनका क्रममा विभिन्न खाद्य स्टोर तथा किराना पसलहरुले म्याद गुज्रेका र अखाद्य वस्तु बिक्रि गरेको पाइएको छ । चाँगुनारायण नगरपालिकाले गरेको अनुगमनमा २ वर्षदेखि म्याद गुज्रेका अखाद्य वस्तु, बिग्रिएका दही र मिनिरल वाटरका हरेक बोतलमा लेउ लागेको भेटिएको हो । अखाद्य र म्याद गुज्रेका सा...

  • व्यवसायी हत्याको बिरोधमा शनिवार जनकपुरका पेट्रोल पम्प बन्द गरिने

    काठमाडौं, ७ कात्तिक । पेट्रोल पम्प सञ्चालकको हत्या बिरोधमा नेपाल पेट्रोलीयम डिलर्स राष्ट्रिय एशोसिएसनले शनिबार जनकपुर धाम अन्र्तगतका पेट्रोल पम्प बन्दको घोषणा गरेका छन् । पेट्रोलीयम पदार्थ जस्तो संवेदनशील क्षेत्रमा लगानी गर्ने व्यवसायीहरु असुरक्षित रहेको भन्दै एशोसिएसनको जनकपुर धाम अन्तर्गतका कुनै पनि पम्पबाट शनिबार त...