बैतडी,९ कातिक । बैतडीको पाटन–पञ्चेश्वर सडकमा काम गर्ने मजदुरले ४ महिनादेखि ज्याला नपाएको गुनासो गरेका छन्।अघिल्ला वर्षहरुमा सडक डिभिजन कार्यालयसँग करार सम्झौतामा काम गर्दै आइरहेका मजदुरले सडक स्वामित्व पूर्वाधार विकास कार्यालयमा गएपछि ज्याला नपाएका हुन्। साउनदेखि बिना सम्झौता काम गरिरहेका १६ जना मजदुरले ज्याला नपाउँदा...
देश
-
-
यापर भिटेन रिहा भए
ललितपुर, ९ कात्तिक । भिटेनका नामले चर्चित र्यापर समिर लामा घिसिङ रिहा भएका छन् । ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा पक्राउ परेका भिटेनलाई शुक्रबार साँझ जमानीमा रिहा गरेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । बुवाको जमानीमा रिहा भएका भिटेनला...
-
श्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
जनकपुरधाम, ९ कात्तिक । श्रोत नखुलेको नेपाली र भारतीय रकमसहित महोत्तरीको छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ परेका छन् । दुवै जना चेकजाँचका क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । जलेश्वर नगरपालिका ३ स्थित भिठामोडबाट रु ५ लाख ७५ हजारसहित जनकपुरधाम उप(महानगरपालिका निवासी ३२ वर्षीय विजय महासेठलाई पक्राउ गरिएको छ । यस...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
रामेछाप, ९ कात्तिक । खाँडादेवी गाउँपालिका १ राकाथुमको बेलघारीमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दोरम्बा गाउँपालिका १ डाँडाकटेरीका राङदान तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा एक जना घाइते भएका छन् । शनिबार बिहान काठमाण्डौ हिँड्नुभएका तामाङको मोटरसाइकल दुर्घटनामा परि घटनास्थ...
-
तिहार सुरु आज काग तिहार, आजै धनवन्तरी जयन्ती
ललितपुर, ९ कातिक। शुक्रबारबाट यो वर्षको यमपञ्चक अर्थात् तिहार सुरु भएको छ । हरेक वर्षको कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्म यो चाड मनाइने गरिन्छ । शुक्रबार साँझ यमराजलाई दीपदान दिएपछि यमपञ्चक सुरु भएको हो । परिवारका सदस्य संख्याका आधारमा यमदीप दान गरिन्छ । यस्तै धनतेरस पर्व अपराह्नमा गर्ने हुँदा त्रयो...
-
स्रोत नखुलेको २० लाख भन्दा बढी रकमसहित २ युवक पक्राउ
महोतरी, ९ कात्तिक । महोतरीको विभिन्न ठाउँबाट स्रोत नखुलेको २० लाख २० हजार आठ सय रुयैयाँसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राऊ पर्नेमा मटिहानी नगरपालिका–६ का २४ वर्षीय जिवन कुमार पुर्वे र जनकपुर उपमहानगरपालिका ८ का २६ वर्षीय बिजय महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारील...
-
घरायसी विवादका कारण श्रीमानको हत्या, श्रीमती पक्राउ
रौतहट, ९ कार्तिक । जिल्ला प्रहरी कार्यालय रौतहटले श्रीमानको हत्याको आरोपमा श्रीमतीलाई पक्राउ गरेको छ । जिल्लाको गौर नगरपालिका वाड नं। ५ कोइरीटोल बस्ने जरिना खातुनलाई श्रीमान हत्या गरेको आरोपमा बिहीबार रौतहट प्रहरीले पक्राउ गरेको हो । श्रीमती जरिनाले गत कार्तिक ४ गते श्रीमान ३५ बर्षीय इस्लाम अंसारीको हत्या गरेको अनुसन्...
-
सप्तरीमा १० बोरा विस्फोटक पटाका नष्ट
सप्तरी, ८ कात्तिक । पारीहरुले दिपावली र छठ पर्वलाई लक्षित गरी भारतीय बजारबाट ल्याउँदै गरेको ठुलो परिमाणको प्रतिवन्धित विस्फोटक जन्य पदार्थ पटाका सप्तरीले नियन्त्रणमा लिएको छ । स्वर्णपट्टी कोदरकट्टी, हनुमाननगर, गोविन्दपुर र तिलाठी नाकाबाट नेपालतर्फ भित्रियाउने क्रममा नियन्त्रणमा लिइएको १० बोरा विस्फोटक जन्यपदार्थ पटाका...
-
डेङ्गुका कारण चितवनमा थप एकको मृत्यु
चितवन, ८ कात्तिक । स्वास्थ्य कार्यालय चितवनले डेङ्गुका कारण थप एकको मृत्यु भएको जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक ४ ग...
-
एनसेल टावर मर्मत गरेर फर्किएका प्राविधिक चढेको गाडीमा आगजनी
म्याग्दी, ८ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली मुसुङडोलेमा रोकिराखेको गाडीमा बिहीबार राति परिचय नखुलेको समूहद्वारा आगजनी भएको छ । बिहीबार मुसुङडोलेमा रहेको एनसेलको टावर मर्मत गरेर फर्किएको बा १३ च ८४३४ नम्बरको बोलेरो जीपमा राति करिब २ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । एनसेल टाव...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 201
- Next Page »








