दाङ, १९ कात्तिक । सांसद शान्ता चौधरी चढ्ने बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी सोमबार राति दाङको कुलमोरमा दुर्घटनामा परेको छ । घोरहीबाट लमहीतर्फ जाँदै गरेको गाडी लमही नगरपालिका–६ पुलमोरको घुम्तीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गाडीमा चालक मात्र रहेका थिए । चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।...
देश
-
-
ट्रक र मोटरसाइकल ठोक्किँदा मकवानपुरमा एक जनाको ज्यान गयो
मकवानपुर, १९ कात्तिक । रातोमाटे लच्कामा सोमबार राति ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजारबाट बारातर्फ जाँदै गरेको ना ३८ प ६४० नम्बरको मोटरसाइकल र बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ७३१७ नम्बरको ट्रक एक आपसमा ठोक्कि...
-
जीप दुर्घटनामा नगर उपप्रमुख र प्रदेशसभा सदस्य घाइते
उदयपुर, ९ कात्तिक । त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी चढेको जीप सोमबार साँझ दुर्घटना हुँदा उपप्रमुख चौधरीसहित प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको चौदण्डीको बेल्टारस्थित बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि विशेष उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला मेमोरियल अ...
-
सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखद्वारा सपथ ग्रहण
काठमाडौं, १९ कात्तिक। सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले मंगलबार बिहान पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सोमबार नियुक्त भएका प्रदेश प्रमुखहरुले राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानम...
-
६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने भोजपुरका ३८ बर्षीय बाबु पक्राउ
भोजपुर । धरानमा ६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने बाबु पक्राउ परेका छन् ।कात्तिक १३ गते नाबालिका छोरीलाई उनले आफ्नै कोठामा बलात्कार गरेका थिए । छोरीलाई बलात्कार गरेर थाहा भएपछि नाबालिकाकी आमाले कात्तिक १४ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।भोजपुर घर भई हाल धरान – १७ मा डेरा गरी बस्दै आएका ३८ वर्षीय बाबुले आफ्नै नाबाल...
-
६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने भोजपुरका ३८ बर्षीय बाबु पक्राउ
भोजपुर । धरानमा ६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने बाबु पक्राउ परेका छन् ।कात्तिक १३ गते नाबालिका छोरीलाई उनले आफ्नै कोठामा बलात्कार गरेका थिए । छोरीलाई बलात्कार गरेर थाहा भएपछि नाबालिकाकी आमाले कात्तिक १४ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।भोजपुर घर भई हाल धरान – १७ मा डेरा गरी बस्दै आएका ३८ वर्षीय बाबुले आफ्नै नाबाल...
-
छिमेकीको कोदालो प्रहारबाट एक युवकको मृत्यु
खोटाङ । खोटाङमा छिमेकीको कोदालो प्रहारबाट १८ वर्षीय युवाको मृत्यु भएको छ । प्रहरीको अनुसार मृत्यु हुनेमा रुपाकोट मझुवागढी नगरपालिका–४ डाँडाखर्कका १८ वर्षीय विशाल भन्ने मिलन राई रहेका छन् ।छिमेकीको कोदालो प्रहारबाट मिलनको बुधबार राति मृत्यु भएको हो । सोही ठाउँ बस्ने २४ वर्षीय पवन राई समेतले कोदालोको पासो प्रहार गर्दा मि...
-
भोजपुरमा, अरुण नदिमा हाम्फालेर एक महिला वेपत्ता
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर ५ मा रहेको कात्तिके पुलवाट हाम्फालेर एक महिला वेपत्ता भएकी छिन् । षडानन्द नगरपालिका ६ का बावुराम विककी २१ बर्षीया श्रीमती ललिता बिक अरुण नदिमा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ । श्रीमान् र ३ वर्षीया छोरीको साथमा माइत संखुवासभाको सित्तलपाटीबाट घर फर्किने क...
-
खोटाङको हलेसीमा बस दुर्घटना, १३ जना घाइते
खोटाङ । खोटाङको हलेसी चुवाचुङ नगरपालिका वडानम्बर १० मा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस बुधबार बिहान ७ः४० बजेतिर कामिडाँडामा दुर्घटना भएको हो । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको छ । ...
-
बसले मोटरसाइकलला ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
नवलपरासी, १२ कार्तिक । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ९ थुम्सीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । गैडाकोट प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ आउँदै गरेको ना ५ ख ६६३७ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको ना १० प ६५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक ...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 201
- Next Page »











