• स्रोत नखुलेको ५ लाख ८३ हजार रुपैयाँसहित एक जना पक्राउ

    वीरगञ्ज, ६ कात्तिक । वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको ५ लाख ८३ हजार रुपैयाँसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । भारत विहार जिल्ला मोतिहारी, थाना रामगढवा वडा नं। १६ घरभई हाल वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ४८ बर्षीय कृष्ण मोहन कलवार पक्राउ परेका हुन् । उनको साथबाट श्रोत खुलाउन नसकेको अवैध नगद ५ लाख ८३...

  • छोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    वीरगञ्ज ६ कात्तिक  । छोरीलाई बलात्कारको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय युवकलाई पक्राउ गरेको हो । उनले मादक पदार्थ सेवन गरी सोमबार १५ वर्षीया छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । सोमबारको घटनापछि राति ११ बजे टोलमा होहल्ला भएको थियो । मंगलब...

  • आलम छुट्ने डरले पीडित आतंकित

    रौतहट, ५ कात्तिक । राजपुर बमकाण्डका पीडितहरू अहिले त्रासद जीवन बाँच्न बाध्य छन्। सो बमकाण्डका मुख्य आरोपित सांसद महम्मद आफताब आलम असोज २६ गते पक्राउ परेसँगै विभिन्नखाले धम्कीहरू आउन थालेको भन्दै पीडितहरूमा डरको स्थिति पैदा भएको हो। आलम थुनामुक्त भए आफूहरूलाई फेरि दुःख दिने डरले घटनाका पीडित, प्रहरीलाई बयान दिने र तिनका...

  • तमोरले ल्यायो खुसियाली

    ताप्लेजुङ, ५ कात्तिक । तमोर जलाशययुक्त आयोजना निर्माणका लागि लगानी बोर्ड र चीनको पावर कन्स्ट्रक्सन कोअपरेसन अफ चाइनाबीच सहमति भएलगत्तै ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले ट्विट गर्दै लेखे, ‘जनतालाई जोडिएर गरिएको विकासले जनता खुसी हुने मात्र होइन, पार्टी तथा सरकार बलियो पनि हुन्छ।’ चिनियाँ राष्ट्रपति ...

  • युवतीलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा युवक पक्राउ

    काठमाडौं, ४ कात्तिक । महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले काठमाडौंको नागपोखरीबाट एक जनालाई पक्राउ गरेको छ । विभिन्न जिल्लाबाट काठमाडौं आएका युवतीलाई काम लगाइदिन्छु भनी विदेशी र स्वदेशी नागरिकसँग जबर्जस्ती यौन सम्पर्क गराई रकम असुल गरेको आरोपमा प्रहरीले सर्लाही भक्तिपुर घर भई काठमाडौंको डल्लु बस्ने ...

  • हुण्डी कारोबारमा संलग्न एक जना पक्राउ

    विराटनगर, ४ कात्तिक । विराटनगर महानगरपालिका–७ भाटभटेनीस्थित एक्सेल बैंक अगाडिबाट प्रहरीले हुण्डी कारोबारको अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा आइतबार साँझ विराटनगर–१५ का ४९ वर्षीय विनोदप्रसाद साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । साहका साथबाट सात लाख १८ हजा...

  • मोरङको छुट्टा छुट्टै स्थानबाट खैरो हिरोईन सहित ५ जना पक्राउ

    मोरङ, ४ कात्तिक । मोरङको विराटनगर महानगरपालिका( १५ स्थित १ नम्बर ढाटबाट अबैध लागु औषध खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन् । आज बिहान ११ बजेको समयमा चेकजाँचमा खटिएको प्रहरीको टोलीले बेलबारी नगरपालिका(६ बस्ने बर्ष ४० को सिद्धि गिरी लाई ५ ग्राम २५० मिलि ग्राम खैरो हिरोईन सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई ईलाका...

  • १८ जना जुवाडे पक्राउ

    नवलपरासी, ४ कात्तिक । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले आइतबार राति जुवा खेलिरहेका १८ जना पक्राउ गरेको छ । प्रहरीले राति साढे १ बजेको समयमा देवचुली नगरपालिका –६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक ९...

  • ऋण दिन्छु भन्दै बलात्कार, साढे ४ लाखमा मिलाउने प्रयास

    विराटनगर, ४ कार्तिक । नेपाल बंगलादेश बैंकको मोरङ कर्सियास्थित शाखा प्रबन्धक अमित बास्तोलाले ऋणको प्रलोभन देखाएर सेवाग्राही युवतीलाई बलात्कार गरेका छन् । बिर्तामोड नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय बास्तोलाले २०७५ साल चैतमा ऋण माग्न बैंकमा आएकी युवतीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेका हुन् । प्रबन्धक बास्तोलाले युवती...

  • छोट्टिदै दिन, अब यस्तो हुन्छ मौसम

    काठमाडौं, ४ कार्तिक । हिउँदको शुरुवातसँगै दिन छोट्टिैदै गएको छ । सूर्य क्रमिक रुपमा बिहान अलि ढिलो उदाउने र बेलुकी छिटो अस्ताउने क्रम बढ्दै गएको छ । सोमबार बिहान सुर्योदय ६ बजेर ७ मिनेटमा सुर्योदय भएको छ । सूर्य अस्त सांझ ५ बजेर ३० मिनेटमा हुनेछ । हिउँदको शुरुवातसँगै मौसम पनि परिवर्तन भएको छ । पानी पर्न कम भइसकेको छ ।...