सप्तरी, २९ असोज । सप्तरी सदरमुकाम राजविराज स्थितशिव ईन्टरनेशनल बोर्डिङ्ग स्कुलका शिक्षकको निर्धात कुटपिटबाट सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत १३ बर्षीय बालक सुमित कुमार भगत घाइते भएका छन् । सो विद्यालयका शिक्षक चन्दन झाले सुमितलाई फलामे पाइपले निर्धात कुटपिट गरी घाइते बनाएको बालकका आफन्तले बताएका छन् । सोमबार साँझ ...
देश
-
-
शोकमा राजविराज नगरपालिका बन्द
सप्तरी, २७ असोज । राजविराज नगरपालिका–१२ का वडासदस्य शिवनारायण यादव ९शिवु०को निधनप्रति शोक व्यक्त गर्दै आज राजविराज नगरपालिकाद्वारा कामकाज बन्द गरी शोक मनाउने निर्णय गरिएको छ। राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै वडासदस्य यादवको असमायिक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पूर्ण नग...
-
गाडीको ठक्करबाट एकको मृत्यु
भरतपुर, २७ असोज । चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो।ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। ठक्करबाट घाइते अन्दाजी ३०र३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्र...
-
तोकिएभन्दा बढी भाडा लिने दुई जना विरुद्ध मुद्धा
खोटाङ , २७ असोज । खोटाङमा यात्रुबाट तोकिएभन्दा बढी भाडा लिएकामा दुई जना विरुद्ध कालो बजारी अन्तरगत मुद्धा दर्ता गरिएको छ । चाडवाडका समयमा यात्रुबाट निर्धारितभन्दा बढी भाडा लिएकामा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरबाट दिक्तmेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका तेञ्जी शेर्पा र फुर्वा शेर्पालाई पक्राउ गरेर...
-
फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा बेपत्ता भएकी महिलाको शव ८ दिनपछि फेला
बागलुङ, २७ असोज। बागलुङको पश्चिम बडिगाड खोलामा फोटो खिच्ने क्रममा खसेर बेपत्ता महिलाको शव शनिबार आठ दिनपछि फेला परेको छ ।असोज १९ गते फोटो खिच्ने क्रममा बडिगाड खोलामा खसेर बेपत्ता तमानखोला गाउँपालिका–४ लाम्मेल घर भई हाल काठमाडौ बस्दै आएकी ३२ बर्षीया देवी श्रीपालीको शव आठ दिनपछि बडिगाड गाउँपालिका–७ तुरतुरे नजिकै फेला परे...
-
विवाहपछि हत्या
लहान, २७ असोज । २०६४ सालमा आपराधिक समूहबाट दाइको हत्या भएपछि कल्याणपुर नगरपालिका–४ का अक्षयकुमार यादवले २०६६ मा भाउजू गीतासँग विवाह गरे । गीताको पनि २०७० कात्तिक ९ गते हत्या भयो । पति सत्यनारायणको हत्यापछि देवर अक्षयसँग विवाह गरेकी गीताको हत्याले यादव परिवार स्तब्ध भयो । धारिलो हतियार प्रयोग गरी हत्या गरिएकी गीताको शव ...
-
कमला नदीको किनारमा सकेट बम भेटियो
लहान, २७ असोज । सिरहा र धनुषाको बिचमा रहेको कमला नदीमा सकेट बम भेटिएको छ । सोमबार बिहान सिरहा करजन्हा नगरपालिका–३ स्थित कमला खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा बम भेटिएको हो । बम गिटी तथा बालुवा चाल्ने कामदारले गिटी चाल्ने क्रममा बम जस्तो बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी...
-
तीन लाख भारुसहित युवक पक्राउ
जलेश्वर, २६ असोज । महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले बताए...
-
आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुने
काठमाडौं, २६ असोज । सरकारले २१० मेगावाटको अर्धजलायशयुक्त चैनपुर सेती जलविद्युत् आयोजनाको वर्षमा अपडेटेड सम्भाव्यता अध्ययन र इन्जिनियरिङ प्रोक्र्योरमेन्ट कन्सट्रक्सनको बोलपत्र तयार पारेर आगामी आर्थिक वर्षदेखि निर्माण थाल्ने भएको छ। सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण गर्नेछ। यो जलविद्युत् आयोजनाको चिनिया...
-
बमकाण्डको आरोपमा सांसद अफ्ताव आलम पक्राउ
रौतहट, २६ असोज । बमकाण्डको आरोपमा पूर्वमन्त्री एवं रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन् । रौतहट प्रहरीले २०६४ सालको बमकाण्डसँग सबन्धित घटनामा संलग्नताको आरोपमा रौतहट प्रहरीले उनलाई आज रौतहटवाट पक्राउ गरेको हो । पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । आलम रौतहट क्षेत्र ...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 201
- Next Page »


