भोजपुर, २३ असोज । भोजपुरमा धारिलो हतियार खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार साँझ भोजपुर नगरपालिका ११ बाँसबोटे बस्ने स्थानीय २५ वर्षीय शुभन सुन्दास, ३१ बर्षीय शुशिल सुन्दासले धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आफ्नी बहिनीलाई स्थानीय २० वर्षीय सबिन पाठ...
देश
-
-
चट्याङले भोजपुरमा छ जना घाइते
भोजपुर २१ असोज । अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गए राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उहाँकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाइ छ ।त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर खत्रीकी १६ ...
-
प्रधानमन्त्री ओली झापामा
झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुभएको छ । आज बिहान झापा आउनुभएका प्रधानमन्त्री ओलीले दशैँ, तिहार, छठको उपलक्ष्यमा दमकमा आज आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन भद्रपुर विमानस्थल...
-
भोजपुरमा चट्याङका कारण एक जना घाइते
भोजपुर २० असोज । भोजपुरमा चट्याङका कारण एक जना घाइते भएको प्रहरीले जनाएको छ । गएराती पानीसंगै परेको चट्याङले भोजपुर नगरपालिका–१० भैंसीपंखा वस्ने ३० वर्षीया निमा प्रधान घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घरमा सुती रहेकी प्रधानलाई चटयाङले लाग्दा कानबाट रगत वगेको साथै, गाला, घाँटी तथा निधार सामान्य डढेक...
-
भोजपुरका स्थानीय कलेजमा विद्यार्थीको मोह
भोजपुर, १९ असोज । गाउँमै उच्च तहको शिक्षा पाएपछि पछिल्लो समय गाउँकै क्याम्पसमा विद्यार्थीको मोह बढ्दै गएको छ । घरपायकमा क्याम्पस तथा कलेज खुल्न थालेपछि महँगो खर्च गरेर शहरबजारमा बस्नुपर्ने अवस्था कम भएको हो । आफ्नै गाउँठाउँको क्याम्पसमा रुचिअनुसारको विषय पढ्न पाएपछि ग्रामीण भेगका विद्यार्थीमा सहजता थपिएको छ । उच्च शिक...
-
धनकुटाकी युवती सेल्फी खिच्ने क्रममा लडेर तमोर नदीमा बेपत्ता
धनकुटा । धनकुटाको मुलघाट स्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा आज दिउँसो एक युवतीलाई नदीले बगाएको छ । धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदी किनारमा सेल्फी खिच्ने क्रममा धनकुटा–७ मदनचौककी २२ बर्षीया सुजना कटुवाललाई तमोरले बगाएको हो । साथीहरुसँग गएकी कटुवाल नदी किनारमा सेल्फी खिच्ने क्रममा लडेर दिउँसो करिव ३ बजे नदीमा...
-
डिजिटल प्रदेशका लागि क्यान संग सहकार्य गर्न प्रदेश १ सरकार इच्छुक : मन्त्रि घिमिरे
इटहरी, १८ असोज । प्रदेश नं.१ का सामाजिक बिकास मन्त्रि जिवन घिमिरेले डिजिटल प्रदेशका लागि क्यान संग सहकार्य गर्न प्रदेश नं।१ सरकार इच्छुक रहेको बताएका छन् । क्यान महासंघ सुनसरीको पदस्थापना तथा सुभकामना आदनप्रदान कार्यक्रममा बल्दै मन्त्रि घिमिरेले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै प्रदेश नं।१ सरकारले प्डिजिटल प्रद...
-
७ वर्षीया छोरीलाई निर्घात कुटपिट
सुर्खेत, १६ असोज । खान नपाएर कुपोषणले थलिएको शरिर। सौतेनी आमाको कुटाईबाट पेल्भिक डिसलोकेशन ९ढाडको जोर्नी फुत्किएको० छ। पाकेको घाउले उनलाई झन पीडा दिन्छ। ११ दिनदेखि प्रदेश अस्पतालको आइसियूको बेडमा रहेकी सात वर्षीया छोरी कमलालाई हेर्दै बुवा तिर्थबहादुर महतारा छिनछिनमा बेहोस् हुन्छन्।कमला चार वर्षको हुँदा आमाले अर्कोसँग ...
-
मापसे गरेर यात्रु बोक्ने तीन चालक नयाँ बसपार्कबाट पक्राउ, एक फरार
काठमाडौ, १६ असोज । दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ। नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीन चालकलाई प्रहरीले पक्राउ गरेको छ। एक चालक भने फरार रहेको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले जनाएको छ।ट्राफ...
-
दुर्घटनामा घाइते भएका भट्टराईको उपचारका क्रममा मृत्यु
धनकुटा, १६ असोज । धरानमा सडक दुर्घटनामा परी घाइते भएका धनकुटा नगरपालिका–६ आत्माराका गुरुप्रसाद भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । बिराटनगरको न्यूरो अस्पतालमा उपचाररत ३८ बर्षीय भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किराना पसलको सामान लिन को।१ ख।४६७९ नम्बरको बोलेरो पिकअप लिएर भट्टराई धरान गएका ...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 201
- Next Page »










