• महिला सहकारीले पाँच हजार खसीबोका काठमाडौं पठाउने

    नेपालगन्ज, ११ असोज। यस वर्षको दसंैलाई लक्षित गरी बाँके र बर्दियाका महिलाले ५ हजार खसी–बोका काठमाडौं र अन्य सहरमा पठाउने भएका छन् । पछिल्लो समय मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहणी महिलाले व्यावसायिक बाख्रापालनबाट उत्पादन भएका खसीबोका व्यावसायिक रूपमा काठमाडांै तथा अन्य सहर पठाउन थालिएको हो । दसै...

  • राष्ट्र बैंकले नयाँ नोट बाँड्न थाल्योस् प्रतिव्यक्ति साढे १८ हजार मात्र पाइने

    काठमाडौ, ११ असोज ।  आगामी आइतबार घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) थालनी गरेको छ । शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका क...

  • बैतडीमा बस दुर्घटना, २१ जना घाइते, ७ को अवस्था गम्भीर

    बैतडी, ११ असोज । बैतडीमा आज बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेका छन् । यस्तै गाडीका सहचालक डडे...

  • सङ्कटमा पर्दै पानीघट्ट बनाउने व्यवसाय

    सल्यान, १० असोज । सिद्धकुमाख गाउँपालिका ३ फलाटेका पुने रेउलेले पानी घट्ट वनाउने काम गर्न थालेको ३७ वर्ष भयो । सोह्र वर्षका उमेरदेखि पानी घट्ट बनाउन व्यस्त रेउले आजभोलि फुर्सदिलो बनेका छन् । एउटै खानीबाट ५० लाखभन्दा बढीका पानीघट्ट बिक्री गरेर आठ जनाको परिवारको खर्च टार्दै आएका सोही ठाउँका नरबहादुर रेउले पनि अहिले फुर्सद...

  • बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्कन सफल

    जलेश्वर, ९असोज । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुष मार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन्। एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी का...

  • मोटरसाइकलमा सवार सिमेन्टका कर्मचारीले बोकेको पैसाको झोला लुटपाट

    भैरहवा, ९ असोज । भैरहवामा फेरि पैसा लुटपाट भएको छ। बिहिबार रिलायन्स सिमेन्टको कर्मचारी २८ वर्षीय अविनिष त्रिपाठी ९पंकज०बाट अज्ञात समूहले रकम लुटपाट गरेको हो। भैरहवाबाट पैसा लिएर रिलायन्स सिमेन्ट जाँदै गर्दा लुम्बिनी रोड मैनहियास्थित रिलायन्स पेपर मिल अगाडि अज्ञात समूहले हेलमेटले टाउकोमा प्रहार गरी लुटपाट गरेको जिल्ल...

  • तीन वटा हेलिकोप्टरको आकस्मिक अवतरण

    खोटाङ, ९ असोज । संखुवासभाबाट काठमाडौंका लागि उडेको तीन वटा हेलिकोप्टरलाई खोटाङमा आकस्मिक अवतरण गरिएको छ। संखुवासभाबाट अरुण तेस्रोको अनुगमनपछि फर्कनेक्रममा खराब मौसमका कारण दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेको रेग्मीटार जगेनटारमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ। करिब पौने ४ बजे अवतरण गरेको हेलिकोप्टर आधा घण्टा ...

  • एकैपटक ३ हजार कर्मचारी हटाइएपछि आन्दोलन

    काठमाडौं, ८ असोज । सरकारले एकैपटक करिब ३ हजार कृषि तथा भेटेरिनरी प्राविधिक कर्मचारीलाई सेवाबाट हटाएको छ। ‘एक गाउँ एक प्राविधिक’ नाराअन्तर्गत २०७२ सालमा भर्ना गरिएका कृषि तथा भेटेरिनरी कर्मचारीलाई अर्थ मन्त्रालयले २०७६ भदौ ३१ मा निर्णय गरी सेवाबाट हटाउने निर्णय गरेको हो। पुराना हटाएर अर्थले नयाँ भर्ना लिन सकिने व्यवस्था...

  • डेढ दर्जन लघुवित्तको चुक्तापुँजी दुई करोडमुनि

    काठमाडौ, ८ असोज । लघुवित्त वित्तीय संस्थालाई आर्थिक रुपमा सबल बनाउन चुक्ता पुँजी बढाउनुपर्ने आवाज सरोकारवालाले उठाइरहेका छन्। लघुवित्तले नेपाल राष्ट्र बैंकबाट अनुमति लिई कर्जा लगानी गरे पनि कर्जाको अनुगमन र सुपरिवेक्षण हुन नसकेको भन्दै सरोकारवालाले लघुवित्तको चुक्तापुँजी बढाउनुपर्ने तर्क गरेका हुन्। एक, तीन र १० जिल्ल...

  • संविधानपछि बने १ सय ४१ कानुन

    काठमाडौं,८ असोज । संविधानसभाबाट नयाँ संविधान जारी भएको चार वर्षमा रूपान्तरित संसद् र संघीय संसद्ले १ सय ४१ कानुन निर्माण गरेको छ । त्यसैगरी, केही नेपाल ऐन संशोधन विधेयकमार्फत ४ सय ३२ ऐन संशोधन भएका छन् । २०७४ फागुनपछि गठन भएको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले चारओटा संसद् अधिवेशनमा ५७ विधेयक पारित गरेको छ । का...