• नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै

    सोलुखुम्बु, १५ असोज । यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लि...

  • कस कसलाई डुबायो यौन काण्डले (नेताको सूचीसहित)

    काठमाडौ,१५ असोज । आफ्नो पदीय मर्यादा ख्याल नगरेर तल्लो स्तरको हर्कत गरेपछि बदनाम कमाएका नेता तथा उच्च पदस्थ व्यक्तिहरू नेपालमै धेरै छन ।नेपाली राजनीतिका विभिन्न घटकमा रहेका महिला कार्यकर्ता तथा नेत्रीसँग यौनजन्य सम्बन्ध रहेको चर्चा बेला बेला चल्ने गरेपनि प्रमाणहरू फेला पर्ने घटना थोरै मात्रामा हुन्छन ।नेपालमा नेता देखि...

  • भोजपुरमा विदेशी पर्यटकको भब्य स्वागत – फोटो फिचर

    भोजपुर, १३ असोज । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै भोजपुरमा पनि विदेशी पर्यटक भित्रिन थालेका छन् । नेपाल सरकारको उत्कृष्ट १०० ओटा पर्यटकिय क्षेत्रको सुचीमा पर्न सफल मुन्दुम ट्रेलको ट्रेकिङका लागि सोमबार भोजपुर बजार आईपुगेका ७ जना अमेरिकन पर्यटकहरुलाई भव्य स्वागत समेत गरिएको छ । उनिहरुले मंगलबारबाट सो क्षेत्रको भ्रमण ...

  • बडा दसैं आजबाट सुरु : घरघरमा घटस्थापना

    ललितपुर, १२ असोज । यसपालिको बडा दसैं आइतबारबाट सुरु हुँदैछ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आइतबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुनेछ । धेरैले बिहानको समयमा घटस्थापना गरे पनि साइतै खोज्नेका लागि भने नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान १० बजेर ३५ मिन...

  • मनास्लु आरोहणमा गएकी विदेशी आरोही मृत्यु

    गोरखा,१२ असोज । गोरखाको मनास्लु हिमाल आरोहणमा गएकी एक विदेशी नागरिकको मृत्यु भएको छ । हिमाल आरोहणको क्रममा तेस्रो शिविर पुगेकी पोल्यान्डकी आरोहीको शनिबार मृत्यु भएको हो । पोल्याण्डकी ६०८६७०४ नम्बरको राहदानीवाहक ५० वर्षीया रीता डोनेटा ब्लाङ्य (Rita Donata Bladyko) को मृत्यु भएको हो । उनी सेभेन समिट ट्रेक्स प्रालिबाट मन...

  • ७ किलो अवैध चाँदीसहित धनुषाबाट २ जना पक्राउ

    जनकपुरधाम, १२ असोज । ७ किलो अवैध चाँदीसहित धनुषाबाट २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरको ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारत विहारको मधुवनीका धिरज ठाकुर रहेको प्रहरीले जनाएको छ । धनुषाको जटही सीमा नाकाबाट बा ११ च १२५० नम्बरको टाटा सुमोमा करिब ७ किलो चाँदी भारत लैजाँदै गर्दा प्रदेश प्रहरी कार्यालय...

  • जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एकको मृत्यु

    चितवन, १२ असोज। जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको ...

  • कारागारकै फोन प्रयोग गरेर धम्कि दिँदै रकम असुल्दै

    नेपालगन्ज, १२ असोज। बाँकेको नेपालगन्ज कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षको लागि थुनामा रहेको एक व्यक्तिले कारागारबाटै धम्क्याएर नेपालगन्जका विभिन्न ट्राभल एजेन्सीबाट अनाधिकृत रकम असुल्ने गरेको बाँके प्रहरीले तथ्य फेला पारेको छ । बाँके प्रहरीले ती व्यक्तिलाई रकम असुल्न सघाएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनु...

  • नेकपा भोजपुरले दुई करोडको कार्यकर्ता ‘संरक्षण अक्षय कोष स्थापना गर्ने’, १५ विभागको जिम्मेवारी बाँडफाँड

    भोजपुर, ११ असोज । नेपाल कम्यूनिष्ट पार्टी ‘नेकपा’ भोजपुरले पहिलो सचिवालय वैठकको निर्णय सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा शनिबार पत्रकार सम्मलेन गरि दुई दिन सम्म सञ्चालन भएको वैठकले पारित गरेको निर्णय सार्वजनिक गरेको हो । वैठकले निर्वाचन क्षेत्र, नगरपालिका तथा गाउँपालिकाका सह इन्चार्ज र विभिन्न १७ विभाग मध्ये १५ ओट...

  • ४०औं विश्व पर्यटन दिवस मनाइयो

    काठमाडौं, ११ असोज । विगत वर्षझैं यस वर्ष पनि शुक्रबार राजधानीलगायत मुलुकभर विविध कार्यक्रम गरी ४०औं विश्व पर्यटन दिवस मनाइएको छ । विश्व पर्यटन दिवसको अवसरमा वसन्तपुर, पाटन र भक्तपुर दरबार संरक्षण क्षेत्रमा पुग्ने पर्यटकलाई खादा लगाएर स्वागत गरिएको थियो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत विभिन्न नाकाबाट भित्रिन...