काठमाडौं, ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ४ गते राष्ट्रिय विकास समस्या समाधान समितिको ४५औं बैठकलाई सम्बोधन गर्दै मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे आफूलाई तत्कालीन खानेपानीसचिव गजेन्द्रकुमार ठाकुरले ढाँटेको बताए। ‘मैले आजित भएर सचिवलाई मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मिति नोटबुकमा लेख्न लगाएको थ...
देश
-
-
काभ्रेमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
काभ्रे, ७ असोज । काभ्रेका भीरबाट लडेर र करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाका अनुसार काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ खहरे बस्ने ४३ बर्षका बिरवल तामाङको भिरबाट लडेर मृत्यु भएको हो । सोमबार बेलुका स्थानीय बजारबाट घर जाने क्रममा सुरुङ्गी भीरबाट सय मिटर तल...
-
चार वर्षपछि बालविवाह आरोपितलाई कैद सजाय
सप्तरी, ६ असोज । बालविवाह र बहुविवाहको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका– ३ तरहीका ४१ वर्षीय हुलासप्रसाद साहलाई चार वर्षपछि कैद सजाय र जरिवाना गरिएको छ। सप्तरीको कञ्चनरुप नगरपालिका– ६ ९पूर्वपिप्रा गाउँ०की १४ वर्षीया बालिकासँग विवाह गरेका साहलाई जनकपुर उच्च अदालतको राजविराज इजलाशले एक वर्ष कैद र पाँच हजार जरिवा...
-
१८ जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार
चितवन, ६ असोज । जिल्लाका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले सङ्कलन गरेको तथ्याङ्कमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कम्तीमा १८ जिल्लाका डेङ्गुका बिरामीको यहाँ उपचार भएको छ । उनका अनुसार छि...
-
छोरीलाई विष खुवाएर बुवाद्वारा आत्महत्या
धनगढी, ६ असोज । कैलालीमा एक जनाले आफ्नी नाबालिका छोरीलाई विष सेवन गराएर आत्महत्या गरेका छन् । विष सेवनबाट उनकी नाबालिका छोरीको पनि मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयाका २५ वर्षीय रामबहादुर कलेलले आफ्नी ३ वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर आइतबार राति आफूले पासो लगाई आत्महत्या गरेको जिल्...
-
बिरामी बढ्दै : चिकित्सक घट्दै
गुल्मी, ३ असोज । गुल्मी अस्पताल तम्घासमा बिरामीको संख्या बढ्दै गएको छ । बर्खायाम सकिएको र मौसम परिवर्तन हुने समय भएकाले बिरामीको संख्या बढ्दै गएको हो । तर, दरबन्दीनुसार चिकित्सक नहुँदा उपचारमा भने समस्या परेको छ । गुल्मी अस्पतालमा पछिल्लो दुई महिना अर्थात् साउन र भदौमा कुल ७ हजार ८०३ जना बिरामीले सेवा लिएका छन् । सेवा...
-
महिला हिंसा बढ्दै
उदयपुर, ३ असोज । उदयपुरमा महिला हिंसाका घटना बढ्दै गएको एक तथ्यांकले देखाएको छ । नेपाल पत्रकार महासंघको सहकार्यमा ओरेक नेपालले गाईघाटमा आयोजना गरेको महिला हिंसा न्यूनीकरणमा पत्रकारको भूमिका विषयक अन्तक्र्रियामा गत आर्थिक वर्षमा १६० वटा घटनाको तथ्यांक प्रस्तुत गरिएको हो । घटनामध्ये सबैभन्दा बढी १२६ जना महिला घरेलु हिंसा...
-
भोजपुरका दुई कार्यालयद्धारा वार्षिक कार्यक्रम सार्वजनिक
भोजपुर, २९ भाद्र । भोजपुर जिल्लाका दुई सरकारी कार्यालयले यस आर्थिकको वार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् । आइतबार सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अलैची जोन कार्यान्वय इकाई भोजपुर र भेटेनेरी अस्पाताल तथा पशु सेवा विज्ञ सम्पर्क केन्द्र भोजपुरले वार्षिक कार्यक्रमको विषयमा सरो...
-
भोजपुरमा छोराको खुकुरी प्रहारबाट बाबु गम्भिर घाइते
भोजपुर, २९ भाद्र । भोजपुर नगरपालिका ११ आम्तेकमा आफ्नै छोराले बावुलाई खुकुरी प्रहार गरि गम्भिर घाइते वनाएका छन् । स्थानिय २४ वर्षीय शिवहाङ राईले घरयासी विवादमा आफ्नै बाबु ५५ वर्षीय रामकुमारभनिने चन्द्र वहादुर राईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहारबाट गम्भिर घाइते चन्द्र बहा...
-
पर्सा ७० औं खुल्ला दिशामुक्त जिल्ला घोषणा
वीरगन्ज, २८ भाद्र । १४ वटा स्थानीय तह भएको पर्सा जिल्ला नेपालको ७० औं खुल्लादिशामुक्त क्षेत्र जिल्लाको रुपमा घोषणा भएको छ । प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जलाई र पर्सा जिल्लालाई एकसाथ एउटै मञ्चबाट खुल्ला दिशामुक्त क्षेत्रको रुपमा घोषणा गरिएको हो। यस जिल्लालाई प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले शनिब...
- « Previous Page
- 1
- …
- 49
- 50
- 51
- 52
- 53
- …
- 201
- Next Page »





