• दशैँका लागि असोज ५ गतेदेखि टिकट खुल्ने

    काठमाण्डौ, २६ भाद्र । दशैँका लागि अग्रिम टिकट ुबुकिङु असोज ५ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच विहिबार भएको छलफलमा असोज ५ गतेदेखि अग्रिम टिकट खुलाउने सहमति भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले उज्यालोलाई जानकारी दिए। छलफलमा दशैँअघि भाडा नबढाउने पनि सह...

  • उमेर हदका कारण सेवा निवृत्त भएका कर्मचारी पनि समायोजनमा

    गुल्मी, २६ भाद्र । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुल्मीमा सेवा निवृत्त भएका एक कर्मचारीलाई संघीय निजामति सेवामा समायोजन गरेको छ । उमेर हदका कारण अनिवार्य सेवा निवृत्त भएका तत्कालीन जिल्ला वन कार्यालयका वन रक्षक चन्द्र बहादुर बस्नेतलाई सामान्य प्रशासन मन्त्रालयले संघमा समायोजन गरिएको पत्र पठाएको हो । गु...

  • मुटुमा प्वाल परेका राजेशलाई आर्थिक सहयोग

    यूएई, २६ भाद्र । अर्घाखाँचीको बल्कोटबाट वैदेशिक रोजगारीमा गएका युवाहरुले मुटुसम्बन्धी समस्या भएका राजेश नेपालीलाई आर्थिक सहयोग गरेका छन् । मुटुमा प्वाल परेका बल्कोटका राजेश नेपालीलाई यूएई, कतार, मलेसिया, बहराइन लगायतका देशमा रहेका बल्कोटबासीले आआफ्नो क्षेत्रबाट रकम संकलन गरेर दुई लाख तीन हजार रुपैयाँ सहयोग गरेका हुन् ...

  • डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न कांग्रेसको माग

    काठमाडौं, २५ भाद्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले तत्काल संकटकाल घोषणा गरि डेंगु नियन्त्रणको अभियान संञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले ७७ मध्ये...

  • खोटाङमा भतिजाद्वारा आफ्नै काकामाथि खुकुरी प्रहार

    काठमाडौं, २५ भाद्र । खोटाङमा २५ वर्षीय दिनेश कटवालले आफ्नै काका नाता पर्ने ४२ वर्षीय बालाराम कटुवालमाथि खुकुरी प्रहार गरेका छन् । मादक पदार्थ सेवन गरी घरायसी विवादको कारण दिनेशले काका नाता पर्ने बालारामलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते बालारामको जिल्ला अस्पताल खोटाङ दिक्तेलमा उपचार भइरहेको छ...

  • भतिजीलाई बलात्कार गरी काका फरार

    बागलुङ, २५ भाद्र । बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी द...

  • सल्यानबाट दुई बालिका एक हप्तादेखि बेपत्ता

    सल्यान, २५ भाद्र । बनगाड कुपिण्डे नगरपालिका–१० का दुई जना बालिका एक हप्तादेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा माझकाँडाका १३ वर्षीया खिमा ओली र १३ वर्षीया नै प्रतिमा बटाला गएको एक हप्तादेखि बेपत्ता भएका हुन् । गएको भदौ १९ गते बेलुका घरबाट निस्किएको र त्यसपछि घर नफर्किएको खिमाका बुवा अम्बर ओलीले बताउनु भयो । उनीहरु घ...

  • खोलाले बगाएर एकको मृत्यु

    मकवानपुर, २५ भाद्र । राक्सिराङमा खोलाले बगाएर एकको मृत्यु भएको छ । राक्सिराङ–५, पज्जनीका ४५ वर्षीय प्रेमबहादुर मुक्तानको मृत्यु भएको हो । मृतक मुक्तानको शव बुधबार बिहान फेला परेको छ । बाढीका कारण वर्षायाममा मनहरी खोला हुँदै बजार आवतजावतमा सर्वसाधारणलाई समस्या हुने गरेको छ ।...

  • रुखले च्यापेर एक बालकको ज्यान गयो, एक घाइते

    दाङ, २५ भाद्र । रुखले च्यापेर दाङमा एक बालकको ज्यान गएको छ । अर्का एक बालक घाइते भएका छन् । बंगलाचुली गाउँपालिका– ६ सोतीटोलका हरिप्रसाद खत्रीका १० वर्षीय छोरा सुजन खत्रीको रुखले च्यापेर ज्यान गएको हो । स्थानीय दुुर्गा खत्रीका ९ वर्षीय छोरा तिलक खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रुखले च्याप्दा स...

  • विप्लवका छोरा प्रकाश चन्दसहित १५ जना पक्राउ

    चितवन, २५ भाद्र । सरकारबाट प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द९विप्लव०का छोरा प्रकाश पक्राउ परेका छन् । उनी चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका हुन् । उनीसहित अन्य १५ जना विद्यार्थी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ९एसपी० दानबहादुर मल्लले जानकारी दिए। केही दिन अगाडिदेखि चि...