काठमाण्डौ, २५ भाद्र । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि हुने उपचुनावका लागि सङ्कलन गरिएको नामवलीसम्बन्धी दाबी विरोधका कार्यक्रम असोज १ गतेदेखि हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता नामावली तयार गर्ने सिलसिलामा उपचुनाव हुने ३७ जिल्लाका १५४ वडा कार्यालय...
देश
-
-
सडकमै पेस्तोल लिएर हिड्ने पक्राउ
भक्तपुर, २४ भाद्र । भक्तपुरमा एक व्यक्ति पेस्तोलसहित एक पक्राउ परेका छन् । बारा फेटा गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षीय शम्भुप्रसाद साह पेस्तोलसहित पक्राउ परेका हुन् । उनलाई सूर्यविनायक नगरपालिका वडा ९ भातेढिकुरस्थित सडकछेउमा हिडंदै गरेको अवस्थामा हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले साहको साथबाट १ थ...
-
घट्यो सवारी नविकरण जरिवाना
हेटौंडा, २४ भाद्र । प्रदेश ३ सरकारले यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संसोधन गरेको छ । प्रदेश सरकारले ऐन संसोधन गरी सवारी नविकरण जरिवाना शुल्क घटाएको हो । प्रदेशसभाको बैठकले संसोधन गरी प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको विधेयक प्रमाणिकरण भई ऐनको रुप लागू भएको छ । बिधेयक प्रमाणिकरण भएसँगै सवार...
-
रुपन्देहीमा कालाजारबाट एक जनाको ज्यान गयो
रुपन्देही, २४ भाद्र । रुपन्देहीमा कालाजारबाट एक जनाको ज्यान गएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी २३ वर्षीया जीवन रानाको मृत्यु भएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर कृष्णप्रसाद खनालका अनुसार भैरहवाको मेडिकल कलेजमा उपचारको क्रममा कालाजारको लक्षण देखिएपछि ...
-
खुल्यो सुपथ मूल्य पसल, चिनीमा ५ र चामलमा २० रुपैयाँ छुट
काठमाडौं, २४ भाद्र । सरकारले दशैं र तिहारसहितको चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा सोमबारदेखि सुपथ मूल्य पसल संचालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट टे«डिङ र दुग्ध विकास संस्थानले काठमाडौंको रामशाहपथस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विक्री कक्ष भवनमा सुपथ मूल्य पसल’ संचालनमा ल्...
-
कांग्रेसको राष्ट्रिय जागरण शुरू
काठमाडौं, २४ भाद्र । नेपाली कांग्रेसकोे दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आजबाट शुरू भएको छ । ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षारोपण गर्दै कांग्रेसले एकसाथ अभियान सुरु गरिने जनाएको छ । यो नेपाली काँग्रेसले हिमाल, पहाड, तराई–मधेस जागरणको दोस्रो चरणको अभियान गर्न लागेको हो कांग्रेसका संस्थापक नेता बीपी कोइराल...
-
३ सय ८० ग्राम सुनसहित विमानस्थलबाट १ पक्राउ
काठमाडौं, २४ भाद्र । ३ सय ८० ग्राम अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक व्यक्ति पक्राउ परेका छन् । सुनसहित पक्राउ पर्नेमा कर्मा टासी रहेका छन् । टासीलाई त्रिभुवन विमानस्थल भन्सारमा चेकजाँचका क्रममा सोमबार नियन्त्रणमा लिइएको हो । टासी बैंककबाट नेपाल वायु सेवा निगमको उडानमार्फत काठमाडौं झरेका थिए । त्र...
-
किशोरी बलात्कारका ९ आरोपी सार्वजनिक
नवलपरासी, २४ भाद्र । नवलपरासीको सुस्तामा १९ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्रेको छ । पक्राउ पर्नेहरुमा नवलपरासीको सुस्ता गाउँपालिका ३ बस्ने ४५ वर्षीय सुरेन्द्र यादव, २५ वर्षीय मनमोहन राजभर, २२ वर्षीय शिवराज राजभर, ३७ वर्षीय भिमलाल मुसहर, २२ वर्षीय सन्दिप यादव, २२ वर्षीय रज मुसहर...
-
नेपाल र चीनबीच तीन सम्झौता, मनाङमा अस्पताल बनाइदिने
काठमाडौं, २३ भाद्र । नेपाल र चीनबीच तीन सम्झौता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । काठमाडौंको एक पाँचतारे होटलमा उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा हस्ताक्षर भएको हो । पहिलो सम्झौता मनाङमा अस्पताल ...
-
धरानमा मात्र ३६ सय नाघे डेंगु संक्रमित
विराटनगर, २३ भाद्र । सुनसरीमा तीनहजार सात सय भन्दाबढी मानिसमा डेंगु संक्रमण देखिएको छ । जेठबाट फैलिएको डेंगुबाट ३ हजार ७ सय ९९ जना प्रभावित भएका हुन् । संक्रमित मध्ये ३ हजार ६ सय ३९ जना धरानका हुन् । यसबाहेक इटहरी, इनरुवा, गढी बहराक्षेत्रलगायत क्षेत्रका १६० जना संंक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 201
- Next Page »











