• दशैँको अग्रिम टिकट बुकिङ भदौको अन्तिम साताबाट खुल्ने

    काठमाडौं, २२ भाद्र । यातायात व्यवस्था विभागले भदौको अन्तिम साता दशैँको लागि अग्रिम टिकट बुकिङ खोल्ने भएको छ । विभागका महानिर्देशक गोगन बहादुर हमालले भदौमै टिकट बुकिङ खोल्ने गरी तयारी गरेको जानकारी दिएका हुन् । उनका अनुसार यसका लागि यहि २५ गते व्यवसायीसँग छलफल भएर टुङ्गो लाग्नेछ । अग्रिम टिकट खुलाउन यातायात व्यवसायी र ...

  • भोजपुरको थिदिंखामा विषादी खाँदा वालिकाको मृत्यु

    भोजपुर, २२ भाद्र । भोजपुरमा १३ वर्षिया वालिकाको विषादी सेवनका कारण ज्यान गएको छ । आमचोक गाउँपालिका–३ थिदिंखाका डिकबहादुर सुवेदीको १३ वर्षिया छोरी निर्मला सुवेदीको ज्यान गएको छ । घरमा कोहि नभएको वेला धानमा लगाउने विषादी खाँदा चण्डेश्वरी माध्यामिक विद्यालय बालांखमा कक्षा–४ मा अध्ययनरत निर्मलाको ज्यान गएको जिल्ला प्रहरी ...

  • भोजपुरमा खोलाले बगाएर एक जना बेपत्ता

    भोजपुर, २२ भाद्र । भोजपुरमा अरुण नदीले बगाउँदा एक जना वेपत्ता भएका छ । षडानन्द नगरपालिका–२ माघेछापका २३ वर्षीया दिनेश वि.क.लाई खोलाले वेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मानसिक सन्तुलन ठिक नभएका वि.क. अरुण नदीको तुर्के पुल नजिकै पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ...

  • झगडाले दाजुभाइ घाइते, उपचार गर्न लैजाँदा आमाको मृत्यु

    महोत्तरी, २२ भाद्र । बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ । शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आफू चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो । बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादी आपसमै कुटपिट मच्चाउँदा घाइते...

  • महोत्तरीमा एम्बुलेन्स दुर्घटना, एक जनाको ज्यान गयो

    महोत्तरी, २२ भाद्र । बर्दिवास नगरपालिका–३ मा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा २१ च ४४४१ नम्बरको एम्बुलेन्स बिरामी लिएर जनकपुरतर्फ जाँदै गर्दा आइतबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा स्थानीय ५० वर्षीया तारा वादीको ज्यान गएको छ । दुर्घटनामा बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृतक...

  • वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका पुजनको परिवारलाई आर्थिक सहयोग

    स्याङ्जा, २२ भाद्र । वैदेशिक रोजगारीका क्रममा स्पेनमा ज्यान गुमाएका स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर ६, चिन्नेबासका पुजन कोइरालाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । पुजनको २०६७ साल जेष्ठ १२ गते कार दुर्घटनामा ज्यान गएको थियो । काठमाण्डौमा बस्दै आउनुभएकी पुजनकी आमा देवी कोइरालालाई शनिबार वालिङमा पत्रकार, स...

  • कांग्रेसको जागरण अभियान तीन वटा प्रदेशमा खट्ने केन्द्रीय प्रतिनिधिको टुंगो लाग्यो

    काठमाण्डौ, २२भाद्र । नेपाली कांग्रेसले आउँदो मंगलबारदेखि सुरु गर्न लागेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत तीन वटा प्रदेशमा खट्ने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लगाएको छ । प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खट्ने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लागेको हो । प्रदेश नम्बर २, प्रदेश नम्बर ३, ...

  • दशैंको टीकाको साइत सार्वजनिक

    काठमाडौं –  भाद्र २२ । पञ्‍चांग निर्णायक समितिले यस वर्ष दशैंको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको जनाएको छ । समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो । दशैंको टीका यो वर्ष असोज २१ गते मंगलबार परेको छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र ग...

  • अझै मुआब्जाको पर्खाइमा कोसीपीडित

    इटहरी, २० भाद्र । सुनसरी, सप्तरी र उदयपुरलाई छोएर बग्ने सप्तकोसी नदीबाट पीडित बनेका स्थानीय रिले अनशन बसेको तीन साता भयो । तर, उनीहरूको समस्या समाधानका लागि सरकारले उचित पहल नगर्दा पीडितमाथि निराशा छाएको छ । कोसी पुल निर्माणताका गरिएको कोसी सम्झौताअनुरूपको मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै सुनसरी, सप्तरी र उदयपुर...

  • बझाङमा प्रहरीको सक्रियता स् कुरीति कुसंस्कार विरुद्ध सचेतना फैलाउँदै

    बझाङ, २० भाद्र । बझाङ जिल्लामा प्रहरीले सक्रियता बढाएको छ । जिल्लामा हुने कुरीती, कुसंस्कारलगायतका क्षेत्रमा प्रहरीले सक्रियता बढाएको हो । जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न विद्यालय, गाँउ बस्तिका साथै सडक चोक, गल्लीहरुमा जिल्लामा हुने गरेका हानिकारक चालचलन विरुद्ध सचेतना मुलक र्याली सडक नाटक लगायत अन्तरक्रिया कार्...