• झापामा भारतीय नागरिकद्वारा शरीरमा आगो लगाएर आत्महत्या

    बनियानी, २० भाद्र । झापाको अर्जुनधारा नगरपालिकामा एक भारतीय नागरिकले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् । अर्जुनधारा–६ महानन्द चोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने भारतीय नागरिक २३ वर्षीय विश्वनाथ बरमनले बिहीबार बेलुका आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरम...

  • सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु

    डोटी, २० भाद्र । सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको सङ्क्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । डे...

  • पौवादुङमा तालाबन्दी प्रक्ररणः चार आरोप तीन स्वीकार, ‘जागिर लगाइदेउ भनेकै हो तर गर्लफ्रेन्डलाई होइन’ -भिडियो सहित

     भोजपुर १९ भाद्र । पौवादुङमा गाउँपालिका तालाबन्दी प्रक्ररणमा समाचार आएपछि मनोज कार्कीले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलन मार्फत उनले आफुले सरकारी बाइक चढेको , कोटगढीका लागि बजेट माग गरेको र आफ्नो पत्नी पोर्चुगल भएको स्वीकार गरेका हुन् । पत्रकार सम्मेलन मार्फत उनले आफुले कसैलाई जागिर लगाइदिन मानविय आधारमा आग्...

  • प्रतिवेदन बुझाउन ढिलासुस्ती गर्दै स्थानीय तह

    पाल्पा, १६ भाद्र । जिल्लाका स्थानीय तहले महालेखा नियन्त्रक कार्यालयले तोकेबमोजिमको वित्तीय प्रगति विवरण पठाउन ढिला गरेका छन् । २४ साउनभित्र चौमासिक वित्तीय हस्तान्तरण र खर्च विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने अनिवार्य व्यवस्था गरिए पनि दुई नगरपालिका र ८आठ गाउँपालिकाले हालसम्म महालेखा नियन्त्रक कार्याल...

  • जिवित कुमारीलाई मासिक भत्ता ५० हजार – पूर्व गणेश र कुमारको पनि भत्ता बढ्यो

    काठमाडौँ, १६ भाद्र । काठमाडौँ महानगरपालिकाले पूर्वकुमारी, पूर्वभैरव र पूर्व गणेशलाई दिदैँ आएको मासिक भत्तामा वृद्धि गरेको छ । त्यसैगरी जिवित कुमारी र जिवित कुमारीको स्याहार–सुसार गर्ने चिताइदाराको पनि मासिक भत्तामा महानगरपालिकाले बृद्धि गरेको छ । राजधानीमा आयोजित पूर्वकुमारी, पूर्वभैरव र पूर्व गणेशश्रीपद भत्ता वितरण त...

  • कुश अभावले घरघरमा भित्र्याउँनै समस्या

    ललितपुर, १४ भाद्र । देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश शुक्रबार घर–घरमा भित्र्याइएको छ । हरेक वर्षको भाद्र कृष्णऔँसीका दिन मनाइने कुशे औँसीका दिन ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ । यस दिन ब्राह्मणद्वारा काटिएको कुशलाई घरमै राख्ने र आफ्ना जजमान कहाँ लगिदिने चलन छ । कुश घरघर बाँड्ने भनिए पनि कुश...

  • अपरहणमा परेका बालकको सकुशल उद्धार

    सिरहा, १४ भाद्र। सिरहा कर्जन्हाबाट तीन दिनअघि अपहरणमा परेका बालकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । कर्जन्हाका पाँच वर्षीय शिवम यादवलाई अपहरण गरी भारततर्फ लैजाँदै गर्दा सर्लाहीको विष्णु गाउँपालिका–५ बाट सिरहा प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको हो । उद्धार गरिएका पाँच वर्षीय शिवम यादवलाई सिरहा प्रहरीले शुक्रबार...

  • धारिलो हतियार प्रहार गरी दम्पतीको हत्या प्रयास

    कालिकोट, १४ भाद्र । जिल्लाको रास्कोट नगरपालिका ७ स्थित गैरागाउँका ५८ वर्षीय तुले कामी र उनकी श्रीमती रचना कामीमाथि धारिलो हतियार प्रहार गरी हत्याको प्रयास गरिएको छ । बिहीबार राति करिब १ बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले हरियार प्रहार गरेको इलाका प्रहरी कार्यालय रास्कोटले जनाएको छ । धारिलो हतियार प्रह...

  • ‘संविधान अनूकुल ऐन बन्न सकेन’

    काठमाडौँ । राष्ट्रियसभाका सदस्य दिननाथ शर्माले सम्बन्धित मन्त्रीले संविधान अनूकुल ऐन बनाउन नसकेको बताएका छन् । रिपोटर्स क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रमममा उनले त्यसका कारण सरकारको विरोध बढ्दै गएको धारणा राखेका हुन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले व्यक्ति खराब हँुदैमा सङ्घीयता र संविधा...

  • जीप दुर्घटनामा चालकको मृत्यु

    रोल्पा । शुक्रबार बेलुका भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको शव आज बिहान फेला परेको छ । सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पु¥याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको उक्त जीप माडचौरको भलाममा दुर्घटना भएको थियो । दुर्घटनामा परी सोही जीपका चालक रोल्पा नगरपालिका–१० धवाङका ३० वर्र्षीय दिलबहादुर ब...