• एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ

    भद्रपुर, ९ भाद्र । आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘...

  • नेपालकै ठूलो फलाम खानीको अन्तिम नमुना परीक्षणका लागि चिन पठाइयो

    नवलपरासी, ९ भाद्र । नेपालकै ठूलो फलाम खानीको रुपमा भेटिएको नवलपरासीको धौवादीको फलाम खानीबाट उत्पादन परीक्षणका लागि अन्तिम नमुना चीन पठाइएको छ । नेपालमै फलाम प्रशोधन एवं उत्पादनका लागि अन्तिम नमुना परीक्षण चिन पठाइएको हो । यस बर्षको नीति तथा कार्यक्रममै धौवादीको फलाम खानीमा व्यवसायिक रुपमा उत्पादन शुरु गर्ने लक्ष्य लिए...

  • चितवनमा डेङ्गुबाट एक जनाको मृत्यु

    चितवन,८ भाद्र । जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई दिइएको हो । वृद्धक...

  • दाङमा खुकुरी प्रहारबाट युवक गम्भिर घाइते

    तुलसीपुर, ८ भाद्र । खुकुरी प्रहारबाट दाङको घोराहीमा एक युवक गम्भिर घाइते भएका छन् ।खुकुरी प्रहारबाट गम्भिर घाइते घोराही उपमहागनरपालिका– १५ निबासी १८ वर्षका त्रिशत्ती बर्तौलालाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए ।प्रहरीले घटनामा संलग्न घोराही १५ बस्ने २३ बर्षीय महेश ह...

  • ११ दिनदेखी घरमै बन्धक बनाइएकी थिइन् नुरजहाँ

    सर्लाही, ८ भाद्र । सर्लाहीको ईश्वपुर नगरपालिकामा घरेलु हिंसामा परेकी एक महिलाको उद्धार गरिएको छ । वडा नम्बर १ स्थित पोखरिया टोलमा बस्ने नुरजहाँ खातुन नाम गरेकी २२ वर्सिय महिलाको उद्धार गरिएको हो । विगत ११ दिनदेखि आफ्नै घरमा बन्धक बनाइएकी नुरजहाँको मानवअधिकारकर्मीको टोलीले उद्धार गरेको हो । सासुससुरा र पतिले दिनहुँ गाल...

  • अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ : पूर्वप्रम भट्टराई

    समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित समुदायले एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् । सङ्घीय समाजवादी शिल्पी महासङ्घ र दलित शक्ति नेपालबीच समायोजन भई निर्मित समाजवादी दलित मुक्त महासङ्घको घोषणा सभालाई सम्बोधन गर्दै पूर्वप्रधान...

  • सडकका जग्गाको कर व्यक्तिले तिर्नुपर्ने बाध्यता

    सिन्धुपाल्चोक, ५ साउन। सिन्धुपाल्चोकलगायत देशभर नै पछिल्लो केही वर्ष यता सडक खन्ने लहर नै चल्यो,गाउँमा सडक लैजाने धोको पूरा गर्न आफ्नो खेतबारी सबै सडकलाई दिने जिल्लामा मात्रै सयांै छन् । सडकलाई जग्गा दिए पनि सडकमा परेको जग्गा अहिले पनि व्यक्तिको नाममा नै छ र त्यसको तिरो नियमित रूपमा जग्गाधनीले नै तिर्दै आएका छन् । मुख...

  • चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने

    काठमाडौं  । चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ । गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ । जडानको काम सकिएपछि नै त्यसले छपाइको काम थाल्ने यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले बताए । उनका अनुसार ...

  • ससुराली जाँदा भीरबाट लडेर राईको मृत्यु

    धनकुटा, ३ भाद्र । धनकुटाको सहिदभूमि गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमी–३ डाँडागाउँका ३८ बर्षीय अर्जुन राई छन् । सोमबार साँझ करिब साढे ५ बजे घरबाट स्थानीय टारबारी स्थित ससुराली घर जान भनेर हिँडेका राई ससुराली नपुगेपछि खोजी गर्ने क्रममा आज बिहान कोङलाङ भीरमा उनको शव भेटिएको हो । भीर...

  • उदयपुरको तराई क्षेत्रमा डेङ्गु रोग फैलन थाल्यो

    गाईघाट, २ भाद्र । उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ । केही हप्तायता आएर जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेङ्गु फैलन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबैभन्दा बढी डेङ्गु कट...