• सप्तकोशी कहरको एघार वर्ष, पीडित काठको पर्खाइमा

    इनरुवा, २ भाद्र । नेपालको सबैभन्दा ठूलो नदीका रुपमा रहेको सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको आज ११ वर्ष पूरा भएको छ ।विनाशकारी बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पनि पीडितले सम्झिरहेका छन् । विसं २०६५ भदौ २ गते १३ बजेर २६ मिनेट जाँदाको समयमा आजैका दिन कोशीनदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पानी पस्दा स...

  • काण्डै काण्डमा झापा प्रहरीस् कमाउ धन्दामा लाग्दा सुरक्षा चुनौति बढ्यो

    बिर्तामोड । सात महिना अघि झापाको भद्रपुर – ९ मा रहेको मनषा सिमेन्ट उद्योगमा कार्यरत एक कर्मचारीको हत्या भयो । पर्शुराम अग्रवालले सञ्चालन गरेको सो उद्योगका म्यानेजन भारत घर भएका कमल दुगडको हत्या भएको यतिका समय बितिसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । हात खुट्टा बाँधिएको अवस्थामा दुगडको शव फेला परेपछि नेपा...

  • मुख हेरेर प्रणाली स्थापित हुँदैन, निर्मम ढंगले निर्णय हुन्छ : मन्त्री पण्डित

    साउन ३१, पर्वत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा बढुवा नगर्ने बताएका छन् । मुख हेरेर प्रणाली स्थापित हुन नसक्ने भन्दै उनले निर्मम ढंगले निर्णय लिइने बताए । प्रेस संगठनले शुक्रावार पर्वतको कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ...

  • बैङ्किङ कसुरमा दुई हजार ५६६ विरुद्द मुद्दा दायर स् प्रहरी

    काठमाडौं । काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ । जसमा काठमाडौँमा दुई हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको हो । बैङ्किङ कसुर...

  • फेरि बढ्यो सुनको मूल्य, बनायो नयाँ रेकर्ड

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । बिहीबार ९आज० छापावाल सुन प्रतितोला ७१ हजार ५ सय र तेजावी सुन प्रतितोला ७१ हजार २ सय पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबार ९हिजो० प्रतितोला ७० हजार ३ सय रुपैयाँ थियो । विगत एक हप्तादेखि निरन्तर बढेको सुनको मूल्य हिजो केही घटेको भए पन...

  • सप्तकोशी नदीले बगाएर ११ बर्षीय बालकको मृत्यु

    सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका(६ का शिवराज राईको ११ बर्षीय छोरा मेदिम राईको सप्तकोशी नदीले बगाएर मृत्यु भएको छ । आज दिउँसो पौने १ बजे मेदिम सहित ५ जना नदीमा पौडी खेल्न गएकोमा पौडी खेल्ने क्रममा बालकलाई नदीले बगाएको थियो । घटनास्थलदेखी करिव ८०० मिटर तल नदीले बालकलाई बगाउदै गरेको देखि सो स्थानमा माछा मार्ने ब्यक...

  • दुधकोशी नदीले बगाएर १ जना बेपत्ता

    ओखलढुङगा । ओखलढुङगाको चिसंखुगढी गाउँपालिका-१ कुईभिर सिलउरी घाटमा पौडी खेल्ने क्रममा दुधकोशी नदीले बगाउदँदा १ जना बेपत्ता भएका छन् । नमस्ते अल इन्टरनेशनल आयुवेर्दिक कम्पनी काठमाण्डौबाट आयुवेर्दिक औषधी बिक्री बितरणको लागि आएका जिल्ला डोटी चौकी गाउँपालिका-७ का २० बर्षीय चन्द्र बहादुर खड्का र झपेन्द्र नेपाली पौडी खेल्ने क्...

  • श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति

    काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागिब अनुमति ९लाइसेन्स० पाएको छ । आन्तरिक उडानमा रहेको उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तरराष्ट्रिय गन्तब्यका लागि नियमित उडान अनुमति पाएको हो । योसँगै अन्तरराष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा प्...

  • बालिका भन्छिन् ‘सिरानीमा खुकुरी राखेको थिएँ, छप्काइदिएँ’

    विर्तामोड । झापामा १३ वर्षीय बालिकाले बलात्कार गर्न खोज्ने युवकलाई खुकुरी प्रहार गरेकी छिन्। झापाको बुद्धशान्ति गाउँपालिकाकी १३ वर्षीय बालिकालाई बलात्कार गर्ने क्रममा उनले खुकुरी प्रहार गरेकी हुन् । धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले बालिकालाई बारम्बार धम्कि दिएर बलात्कार गर्दै आएका थिए । तर घटनापछि यसको रहस्य खुलेको...

  • पचास हजार घूस लिएको आरोपमा इन्जिनियर पक्राउ

    रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इन्जिनियर रामजीबाबु यादवविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने पोल, तार, ट्रान्सफर्मरको प्राविधिक मूल्याङ्नसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराइदिएबापत सेवाग्राहीसँग पचास हजार रुपै...