महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको प्रहरी भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। महाशाखाबाट मंगलबार राति ११ बजे निस्केको बा१झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिँदा परिचय नखुलेका एक पुरुषको मृत्यु भएको हो। कोटेश्वर चोकनजिकै ठक्कर दिँदा घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा बुधबार ब...
देश
-
-
उद्योग खोल्न खनिएको खाल्डोमा डुबेर बालिकाको मृत्यु
काभ्रेको बनेपा नगरपालिका १ रायगाउँमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ। उद्योग स्थापनाका लागि खनिएको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीया बालिका रुक्साना गोलेको निधन भएको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए। कक्षा ४ मा अध्ययरत रुक्साना दुई साथीहरु सँग बिहान साढे ११ बजे औषध...
-
पर्यटन विकासका लागि सरकार गम्भीर : मन्त्री भट्टराई
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उनले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको...
-
प्रदेश १ मा भोलि सार्वजनिक बिदा
बिराटनगर । प्रदेश नम्बर १ सरकारको विहीबार सार्वजनिक विदा दिने निर्णय रहेको छ । प्रदेश नम्बर १ सरकारको राजपत्रमा उल्लेख भएअनुसार साउन ३० गते प्रदेश नम्बर १ मा सार्वजनिक बिदा हुने भएको हो । हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्व रक्षाबन्धन तथा जनैपूणिमा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।...
-
वडा सदस्यले जब घुस रकम लिन छोरालाई पठाए…..
जनकपुर । महोत्तरीको भंगहा नगरपालिकाका एकजना जनप्रतिनिधिका छोरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रङ्गेहात पक्राउ गरेको छ । भंगहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य कारी साहका छोरा मुकेश साह डेढ लाख घुस रकमसहित पक्राउ परेका हुन् । सो वडाका वडा सदस्य कारी साहले आफ्नो छोरामार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता ...
-
संसदमा शून्य समयस् कसले के भने
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सार्वजनिक सरोकारका विभिन्न विषयमामा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद टेकबहादुर बस्नेतले श्रम ऐन लागू गर्न सरकारको ध्यानाकर्षण गराए । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र राष्ट्रसेवक कर्मचारीको मासिक तलबमा एकरुपता नभएको भन्दै उनले श्रम ऐन ...
-
प्रदेश ५ मा लोकसेवा आयोगका अध्यक्षको सपथ
बुटवल । प्रदेश ५ मा प्रदेश लोकसेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईले सपथ लिएका छन् । भट्टराईले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । उनको सपथसँगै प्रदेशमा कर्मचारी भर्नाको लागि बाटो खुला भएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा...
-
चट्याङ लागेर एकै परिवारको तीन जनाको मृत्यु
काठमाडौँ । भियतनामको उत्तरी भागमा पर्ने येन बाइ प्रान्तका सोमबार परेको चट्याङको कारण एकै परिवारको तीन सदस्य मारिएका छन् । मारिएका ती व्यक्तिहरुका ५७ बर्षीया एक महिला, उनकी २५ वर्षीया बुहारी र चार महिनाको नाति रहेका छन् । ती दुई महिलाहरू ट्राम ताऊ जिल्लाको माथिल्लो मैदानमा काम गरिरहेका थिए । यस वर्षको सात महिना भित्र भि...
-
आगलागीबाट ५ लाख बराबरको क्षती
ईलाम । ईलाम सुर्योदय नगरपालिका-१० आरुबोटे स्थितमा रहेको कृष्ण गोपाल चिया फ्याक्ट्रीमा आगलागी हुदा ५ लाख बराबरको क्षती भएको छ । आज बिहान साढे ६ बजे बिधुत सट भई फ्याक्ट्रीमा आगलागी हुदा २ थान पानी तान्ने मोटर, २ थान फेन र ३ सय केजी चिया जलि नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको हो ।आगो प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी...
-
राष्ट्र निर्माणको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह
काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रित रहेको दावी गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गराउने कार्यमा क्रियाशील हुन युवाहरुलाई पनि आह्वान गरे ।अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार काठ...
- « Previous Page
- 1
- …
- 59
- 60
- 61
- 62
- 63
- …
- 201
- Next Page »












