प्रदेश १ मा भोलि सार्वजनिक बिदा


बिराटनगर । प्रदेश नम्बर १ सरकारको विहीबार सार्वजनिक विदा दिने निर्णय रहेको छ । प्रदेश नम्बर १ सरकारको राजपत्रमा उल्लेख भएअनुसार साउन ३० गते प्रदेश नम्बर १ मा सार्वजनिक बिदा हुने भएको हो । हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्व रक्षाबन्धन तथा जनैपूणिमा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार