भद्रपुर । झापाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । सोही वडाका ६० वर्षीय ताराहाङ राईलाई प्रहरीचौकी जलथलबाट गस्तीमा रहेको टोलीले भरुवा बन्दुकसहित शुक्रबार राति ८ः३० बजे नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्र...
देश
-
-
कारमा लागुऔषध ओसार्ने दुई पक्राउ
नवलपरासी , २४ साउन । प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–१६ चालिसकिलो भन्ने स्थानबाट बिहीबार साँझ लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–६ बस्ने २७ वर्षीय गणेश रिमाल र रुपन्देही सिद्धार्थ नगरपालिका–७ बस्ने ४५...
-
विप्लव समूहका दुई कार्यकर्ता स्याङ्जाबाट पक्राउ
स्याङ्जा, २४ साउन । नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ सूमहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । भिरकोट नगरपालिका–९ घर भई हाल वालिङ नगरपालिका–९ बस्ने ३० वर्षीय मोहन सिञ्जालीलाई बिहीबार वालिङबाट पक्राउ गरिएको र भिरकोट–९ कै ४६ वर्षीय शिव दर्लामीलाई बुधबार राति गल्याङ नगरपालिका–३ गल्याङबाट पक्राउ गरिएको जिल्ला प्रहर...
-
लुगा सुकाउने क्रममा इनारमा खसेर महिलाको मृत्यु
चितवन, २४ साउन । भरतपुर महानगरपालिका–९ आदर्शचोकमा आज बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो ।इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा...
-
भोजपुरमा पहिरोमा ज्यान गुमाउनेका परिवारले प्रति मृतक एक लाख पाउने
भोजपुर,२३ साउन । भोजपुर जिल्लामा पहिरोमा ज्यान गुमाएका परिवारले प्रति मृतक एक लाख पाउने भएका छन् । वुधबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले प्रति मृतक एक लाख दिने निर्णय गरेको हो । असार २६ गतेबाट परेको अभिरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका मृतक ५ जनाका परिवारलाई एक/एक लाख रुपैंया उपलबध गराउने निर्णय ...
-
डिभिजन वन कार्यालयका उप–सचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख एवं उप–सचिव भक्त बहादुर लामा विरूद्ध बिहीवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले निज लामालाई काठ दाउराको छोडपूर्जी म्याद थप गर्ने क्रममा सेवाग्राहीसँग रू।४ लाख घूस लिएको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ पछि अनुसन्ध...
-
दुई वर्षमा भ्रष्टाचारको आरोपमा ४४ जना पक्राउ
विराटनगर । प्रदेश–१ मा गत दुई वर्षमा भ्रष्टाचारको आरोपमा ४४ जना पक्राउ परेका छन् । सुनसरीको इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष २०७५र७६ मा १८ ओटा स्टिङ अप्रेसनबाट घूस रकमसहित २४ जना पक्राउ गरेको जानकारी दिएको छ । कार्यालयका प्रवक्ता ज्ञानेन्द्र ढकालका अनुसार घूससहित पक्राउ ...
-
एक वडा एक पोखरी स् १८ ओटा बृहत् जलाशय निर्माण
साउन २३, घोराही । घोराही उपमहानगरपालिकाले १८ ओटा बृहत् जलाशय निर्माण गरेको छ ।पानीको स्रोत संरक्षणका लागि बृहत जलाशय निर्माण गरिएको उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बताए । विशेष गरेर उत्तरी भेगमा रहेको क्षेत्रमा ठूला ठूला ड्याम निर्माण गरेर जलाशय निर्माण गरिएको छ । उपमहानगरपालिकाले नीतिगत रुपमै एक वडा एक पोखरीको अव...
-
धादिङमा ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु
धादिङ, २३ साउन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका वडा नं ६ खयरघारीमा गए राति भएको दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लु१ख ४९६६ नंको ट्रकले पैदलयात्री भारतीय नागरिक पश्चिम चम्पारनका ४० वर्षीय सत्यनारायण दासलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
-
बनेपामा करेण्ट लागेर बालकको मृत्यु
काभ्रे, २३ साउन । बनेपा नगरपालिका वडा नं १ टुकुचा नालामा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ ।बनेपा १ टुकुचाको स्थानिय रिमाल श्रेष्ठको ४१ महिनाको छेरा रिदेश श्रेष्ठ घरको पानी तान्ने मेशिनको तार समाउँदै खेल्ने क्रममा करेण्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीको अनुसार बिहान ९ बजे तिर घरमै पानी तान्ने मेशिनको ता...
- « Previous Page
- 1
- …
- 61
- 62
- 63
- 64
- 65
- …
- 201
- Next Page »












