• मानसिक रोगी युवती गर्भवती भएपछि

    मेरा श्रीमान पैसा कमाउन लाहुर जानुभएको छ । मैले कसरी पेट बोँके रु उनले भन्ने गरेकी छन् । तर उनी पेट बोकेर पनि सुत्केरी हुने अवस्थामा पुगेपछि अहिले गुल्मीको जिल्ला अस्पताल तम्घास ल्याइएको छ । उनी अविवाहित हुन् । अन्दाजी २५ बर्षीया उनी जिल्लाको रेसुङ्गा नगरपालिकावडा नम्वर ११ सिमीचौरकी अविवाहित युवती रुमकली नेपाली ९नाम पर...

  • आमा हराउँदा परिवारमा बिचल्ली

    पाल्पा । तानसेन नगरपालिका–२, अशनटोलकी विनु नेपाली दुई छोरा छाडेर हराइन् । गत असार २७ गतेदेखि हराएपछि दुई बालक उनको सम्झनामा पिरोल्लिएका छन् । जेठो १३ वर्षीय विश्वास तानसेनको जनता माविमा कक्षा ७ मा अध्ययनरत छन् भने पाँच वर्षका कान्छो समीर तानसेनकै बाल मन्दिरमा कक्षा १ मा अध्ययनरत छन् । बस चालक बाबु यमबहादुरलाई श्रीमतीले...

  • भृकुटी कागज कारखाना सञ्चालनमा ल्याउन कोमल ओलीको माग

    काठमाडौँ । राष्ट्रियसभाका सदस्य कोमल ओलीले भृकुटी कागज कारखाना तत्काल सञ्चालनमा ल्याउन माग गरेकि छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर सदस्य ओलीले कारखाना सञ्चालनमा नल्याएकै कारण केही युवा विदेशिएको दाबी गरिन । भृकुटी कागज कारखाना बन्द भएको १० वर्ष नाघेको छ ।सांसद विन्दादेवी आले रानाले प्रधानमन्त्री रोजगार का...

  • मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    गुल्मी । गुल्मीमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शन्तिपुरमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षिय चित्रबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक ९डिएसपी० मिनबहादुर घलेले बताउनु भयो । शान्तिपुरबाट हरेवा तर्फ जाँँदै गरेको लु १९ प ८२७३...

  • अध्यक्षले ४० लाख हिनामिना गरेपछि प्रशासनमा गुहार माग्दै सदस्य

    गोरखा । सहकारीको नाममा लिइएको कर्जा अध्यक्षले हिनामिना गरेपछि पालुङटार नगरपालिका १० को डुम्रेथुम कृषि सहकारी संस्थाका २४ जना सदस्यहरु न्याय माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् । सांग्रिला विकास वैंकबाट झिकिएको एक करोड रुपैयाँमध्य ४० लाख रुपैयाँ अध्यक्ष मैतबहादुर तामाङले हिनामिना गरेको भन्दै असुल उपर गराइदिन माग ग...

  • ‘आर्थिक विकासका लागि पहल भएन’

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता एवं पूर्वमन्त्री राम कार्कीले गएको निर्वाचनमा कम्युनिष्टले दुई तिहाइ मत प्राप्त गरेको भए पनि देशमा आर्थिक विकास तथा परिवर्तनका लागि सामान्य पहल गर्न नसकेको बताउनुभएको छ ।‘माक्र्सवादी दृष्टिकोण अबको कम्युनिष्ट आन्दोलन सन्दर्भः नेपाल कम्युनिष्ट आन्दोलनको ७० वर्ष’ विषयमा प्रवचन दिँद...

  • हत्या आरोपी पक्राउ

    हत्या गरेको आरोपमा महानगरीय अपराध महाशाखाले आज एक व्यक्तिलाई पक्राउ गरेको छ ।काठमाडौँ महानगरपालिका–१९ इनाटोलका नाम थर नखुलेका जङ्गे भन्ने पुरुष व्यक्तिको हत्यामा संलग्न रहेको आरोपमा उदयपुरको कटारी घर भई काठमाडौँको इनाटोल बस्ने २४ वर्षीय विनोद खड्का पक्राउ परेको महाशाखाले जनाएको छ । मृतक र खड्का सँगसँगै बस्दै आएको प्रहर...

  • स्वास्थ्य चौकीमा प्रसूति गृह नहुदाँ महिलालाई समस्या

    बुटवल । मोतिपुर स्वास्थ्य चौकीमा सुत्करी गराउनको लागी प्रसुति गृह बनाउन एक कार्यक्रममा वोल्ने सरोकारवाले माग गरेका छन । उनिहरुले ३ वटा वडाका जनताले स्वास्थ्य सेवा लिने स्वास्थ्य चौकीमा प्रसुति गृह नहुदाँ धेरै महिलाले समस्या भोग्नु परेको भन्दै ततकाल हेल्थपोटको भबन बनाउनु पर्ने र सुत्करी गराउनको लागी प्रसुति गृह बनाउनु म...

  • भ्यानको ठक्करबाट इटहरीमा एक पुरुषको मृत्यु

    सुनसरी । पूर्वपश्चिम राजमार्ग्स्थित सुनसरीको इटहरी–१६ बालग्राममा भ्यानको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । इटहरीबाट इनरुवा जाँदै गरेको को १ ज ३६६० नम्बरको भ्यानले शुक्रबार राति पैदल यात्री पुरुषलाई ठक्कर दिएको थियो। ठक्करबाट करिब ४० वर्षका ती पुरुषको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी का...

  • हराइरहेका २ मजदूरको शव फेला

    धादिङ । खोलामा एक्साभेटरले खनेको खाडलमा परेर हराएका गजुरी नगरपालिका ६ का दुई मजदूरको शव फेला परेको छ । खोला तथा नदीमा ठूला मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाइने नियम विपरीत दरिङ्गाल खोलाबाट अवैध रुपमा प्रयोग भएका मेसिनले बनाएका खाडलमा परेका चार जनामध्ये दुई जना हराइरहेका थिए । हराइरहेका गजुरी गाउँपालिका–६ निवासी १८ वर्ष...