• पहिरोले विद्यालय भवन जोखिममा

    बेझाड । वर्षाले पहिरो खसेपछि रिब्दिकोट गाउँपालिका–७ पालुङ्ग मैनादीमा रहेको चण्डीका भवानी आधारभूत विद्यालयको भवन जोखिममा परेको छ । माथिबाट खसेको पहिरोले विद्यालयको प्रवेशद्धार, प्राङ्गणमा क्षति पुगेको छ । प्रवेशद्वार पहिरोले पूरै पुरेपछि विद्यालयमा जोखिम बढेको प्रधानाध्यापक मुनानसिं गाहाले बताउनुभयो । “प्रवेशद्वार पहिर...

  • एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण

    सुनसरी । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परे...

  • खुकुरी प्रहार गरी फरार अभियुक्त पक्राउ

    चितवन । चितवन प्रहरीले फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । गत असार १८ गते राति ११ बजे भरतपुर महानगरपालिका–४ का खगेन्द्र विष्टलाई खुकुरी प्रहार गरी फरार भएका नवलपरासीको गैँडाकोट नगरपालिका–२ का सरोज घिमिरेलाई पक्राउ गरिएको हो । घटनामा संलग्न चारमध्ये एकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ...

  • भोजपुरमा रुद्राक्षको दानामा लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटायो

    भोजपुर, २० साउन । ठेकेदारले रुद्राक्षको दाना राम्रो वनाउन भन्दै लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ । ठेकेदारले किसानबाट वगान खरिद गरि आफुखुसी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा लगाएको क्लिप हटाएको हो । क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक वनाएको भन्दै गृह मन्त्रालयबाट निर्देशन आएपछि क्लिप हटाएको जिल्ला प्र...

  • ट्रकको ठक्करबाट ४ बर्षीय बालकको मृत्यु

    संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका-३ का धनराम अधिकारीको ४ बर्षीय छोरा आदित्य अधिकारीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । आज बिहानको समयमा कोशी राजमार्ग अन्तरगत टुटेदेउरालीबाट खाँदवारी तर्फ जाँदै गरेको ना ४ ख २९०० नम्बरको ट्रकले ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको...

  • लापरबाही बढेपछि एम्बुलेन्समाथि कडाई

    विराटनगर । मोरङमा सञ्चालनमा रहेका एम्बुलेन्समाथि प्रहरीले विशेष ढंगबाट निगरानी बढाउन थालेको छ । विशेष परिस्थितिमा चलाउनु पर्ने एम्बुलेन्समा चालकको लापरबाही बढेको पाइएपछि कडाई गर्न थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । उनका अनुसार प्राय एम्बुलेन्सका चालकले मादक पदार्थ सेवन ९मापसे० गर्ने गरेको गुन...

  • मुगुमा वडा कार्यालयसहित ४ घर जलेर नष्ट

    मुगुमा एक वडा कार्यालयसहित ४ घर जलेर नष्ट भएको छ। जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर २ मा आइतबार राति १२ बजे आगलागी हुँदा वडा कार्यालयसहित चार घर जलेर पूर्णरूपमा नष्ट भएको मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार आगोलागीमा वडा अध्यक्ष लालबहादुर मल्लको घर, स्थानीय हरिकृष्ण दाहाल, मोबा...

  • विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धामा नियुक्त गर्न माग

    काठमाडौं । नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय समितिले विश्वविद्यालयमा उपकुलपतिसहित पदाधिकारी नियुक्ति गर्दा खुल्ला प्रतिस्पर्धाको आधारमा गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ ।उपकुलपति तीर्थ खनियालगायतका पदाधिकारीको कार्यकाल यही भदौमा सकिन लागेकाले अहिले सरकारले विश्वविद्यालयको पदाधिकारी नियुक्तिका ला...

  • बागलुङमा तुरतुरे ताल फुट्दा राजमार्ग बगायो

    गुल्मी । गुल्मीसँग सिमाना जोडिएको बाग्लुङको तुरतुरे ताल फुटेर मध्यपहाडी राजमार्ग नै बगाएपछि आवतजावत बन्द भएको छ । गत वर्ष भदौमा पहिरो खसेर बनेको कृत्रिम ताल तुरतुरे एक वर्षपछि फुटेको हो । अबिरल वर्षासँगै बाग्लुङ जिल्लाको बडिगाट गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टानसहितको...

  • १४ किलो गाजासहित ३ जना भरिया पक्राउ

    हेटौंडा । मकवानपुर प्रहरीले १४ किलो ९ सय ग्राम गाजासहित ३ जना भरियालाई पक्राउ गरेको छ । अटोको यात्रु बस्ने सिट र छत काटेर प्लाष्टिकको पोका बनाइ लुकाएर गाजा ओसारपसार गर्ने चालक र अन्य दुई कारोबारीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा अटो चालक मनहरी गाउँपालिका-८ देवको...