• पहिरोले पुर्दा स्काभेटरसहित चालक बेपत्ता, खोजि कार्य जारी

    गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा आज बिहान पहिरोले स्काभेटरसहित चालक पुरिएर बेपत्ता छन् । गुप्चेखोला नजिकै बाटो खन्दै गरेको बेला सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घर भएका चालक रमेश तामाङसहित स्काभेटरलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेकाले घटनास्थलमा पुगेर तामाङको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार...

  • जिल्ला समन्वय समिति केन्द्रिय महासंघ नेपालको वैठक धनकुटामा 

    भोजपुर, १५ साउन । जिल्ला समन्वय समिति महासंघ  नेपालको केन्द्रिय समितिको वैठक प्रदेश नम्वर १ को धनकुटामा आजबाट शुरु भएको छ । वैठकमा केन्द्रिय कमिटिका २८ जना र प्रदेश नम्वर १ का केहि जिल्लाका प्रमुख तथा उप प्रमुखको सहभागिता रहेको जिल्ला समन्वय समिति महासंघको केन्द्रीय कार्यसम्पादन समिति सदस्य सविना राईले जानकारी दिनुभयो...

  • ११ वर्षीया बालिका पटक–पटक बलात्कृत, दुई जना पक्राउ

    परासी, १५ साउन । ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई प...

  • मोटरसाइकल दुर्घटनामा चौधरीको मृत्यु

    लहान, १५ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा गए राति भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१क २४१७ नंको क्रेनमा सोही दिशाबाट आउँदै गरेको स२प १८९९ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक लहान नगरपालिका–१२ निवासी २३ वर्षीय सुरेश चौधरीको...

  • पहिरोले अवरुद्ध गाईघाट–दिक्तेल सडक अझै खुलेन

    उदयपुर, १५ साउन । गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग असार अन्तिम साताको अविरल वर्षापछि गएको पहिरोले अवरुद्ध सडक अझै खुल्न सकेको छैनन् । मर्मतपछि सुचारु गर्ने प्रयास भएता पनि सम्भब हुन सकेको छैन । असार २६ देखि लगातार परेको अविरल वर्षाले चार दर्जन बढी ठाउँमा गएको पहिरोले यातायात आवागमन रोकिएको सडक मर्मत सम्भार भई रहेको छ ।...

  • भोजपुरको धोत्रे जंगलमा एक महिला मृत फेला

    भोजपुर, १४ साउन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -२ छिनामखुमा एक महिला मृत फेला परेकी छिन् । खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर १ फेदि बस्ने ४५ वर्षीय डम्बर गुरुङकी ४९ वर्षीय श्रीमती भइमाया राई छिनामखु घोत्रे जंगलको पाटिडाँडामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । केहि समय...

  • ओखल्ढुङ्गामा बिरामीको चाप बढ्यो

    ओखल्ढुङ्गा । उच्च बर्षा संगै मौसममा आएको परिबर्तनका कारण ओखल्ढुङ्गाको ओखल्ढुङ्गा सामुदायिक अस्पतालमा पानी जन्य रोगका बिरामीहरुको चाप बढेको छ । यहि असारको अन्तिम साता देखी साउनको पहिलो साता सम्म निरन्तर परेको अबिरल बर्षाका कारण अस्पतालमा बिरामीको चाप बढेको ओखल्ढुङ्गा सामुदायिक अस्पतालका तथ्याङ्गक अधिकृत फडिण्द्ध दानीले ...

  • शिक्षकको नाममा ‘सुसाइड नोट’ लेखेर सुरजले गरे आत्महत्या’

    महेन्द्रनगर । महेन्द्रनगरस्थित श्री लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् । कलेजको कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत भीमदत्त नगरपालिका भाँसीका सुरज लेखकले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुपूर्व लेखिएको ‘सुसाइड नोट’ मा कलेजका एक जना शिक्षकको ना...

  • भीरबाट लडेर एकजनाको मृत्यु

    गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका(७ निवासी ५० वर्षीय गोपाल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जाकारी दिए । शनिवार पसलमा सामान किन्न गएका सुनार बेपत्ता भएका थिए । उनको आइतवार बिहान लाटिगैराको भीरबाट लडेर मृत अबस्थामा शव फेला पर...

  • पोर्चुगलमा नेपाली पाठशालास् कखरा सिक्दै नेपाली बालबालिका

    लिस्बन । पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न पनि सक्छिन्...