जिल्ला समन्वय समिति केन्द्रिय महासंघ नेपालको वैठक धनकुटामा 


भोजपुर, १५ साउन ।
जिल्ला समन्वय समिति महासंघ  नेपालको केन्द्रिय समितिको वैठक प्रदेश नम्वर १ को धनकुटामा आजबाट शुरु भएको छ । वैठकमा केन्द्रिय कमिटिका २८ जना र प्रदेश नम्वर १ का केहि जिल्लाका प्रमुख तथा उप प्रमुखको सहभागिता रहेको जिल्ला समन्वय समिति महासंघको केन्द्रीय कार्यसम्पादन समिति सदस्य सविना राईले जानकारी दिनुभयो । भोली सम्म सञ्चालन हुने वैठकमा जिल्ला समन्वय समितिको भुमिका , हाल उ्रत्पन्न विविध गतिविधिसंगै अन्य समसामहिक  विषयमा छलफल गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार