काठमाडौं, ८ साउन । बिहानै नौ बजे। झोला भिरेर विद्यालय जान तयार भए कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ रागामलेखाका दिपेन्द्र आले। कक्षा आठमा पढ्ने आले घरबाट केही मिनेट हिँडेपछि कर्णाली किनारमा पुगेर रोकिए। उनी पुगेको केहीसमयपछि आइपुगिन् सोही ठाउँकी कक्षा १० मा पढ्ने भृकुटी सलामी। सलामीपछि केही बेरमै आइपुग्यो कक्षा ...
देश
-
-
नेकपा स्कुल विभाग विवाद थप उत्कर्षमा
काठमाडौं, ८ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्कुल विभागमा देखिएको विवाद उत्कर्षमा पुगेको छ । विवाद समाधान नभएपछि मंगलबार बस्ने भनिएको सचिवालय बैठक नै स्थगित भएको छ । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको थियो । तर, पार्टीको स्कुल विभागमा देखिएको विवाद अझै समाधान नभएपछि बैठक ...
-
ट्याक्टरले किच्दा बालीकाको मृत्यु
किरन धामी, दार्चुला । ट्याक्टरले किच्दा दार्चुलामा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मार्मा गाउँपालिका वडा नम्बर २ घोप्टेका प्रकाश सिंह महराकी १० वर्षिय छोरी दिपिका महरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिनुभयो । मंगलबार विहान गाउँपालिकाको घोप्टे भन्ने स्थानमा रो...
-
व्यापारीसँग ४० लाख फिरौती माग्ने पक्राउ
झापा । प्रहरीले शरीर बन्धक बनाइ ४० लाख फिरौंती माग्ने चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मामा भाञ्जा ग्यारेज सञ्चालक विर्तामोड नगरपालिका वडा नं। ४ बस्ने २९ वर्षका मेराज खान, ईलाम फाकफोकथुम गा।पा।वडा नं। १ घर भइ हाल झापा विर्तामोड नपा वडा नं।२ चारपाने बस्ने २० बर्ष २० की रितु फियाक लिम्वु, बिर्तामोड नपा वडा न...
-
सप्तरीमा चट्याङ् लागेर मृत्यु हुनेको संख्या ३ पुग्यो
जनकपुरधाम । सप्तरीमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । एक किशोरीको समेत चट्याङ् लागेर मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो । यसअघि जिल्लाको हनुमाननगर(कंकालनी नगरपालिकामा एक महिला र सुरुङ्गा नगरपालिकामा एक पुरुषको मंगलबार चट्याङ् लागेर मृत्यु भएको थियो । तिलाठी(कोइलाडी गाउँपालिकामा पनि एक किशोरीको चट्याङ् लागेर ...
-
युएईमा एक वर्षमा ९८ जना नेपालीको मृत्यु
युएई । पछिल्लो समय संयुक्त अरब इमिरेट्स ९युएई०मा नेपालीहरूले आत्महत्या गर्ने क्रम घट्दो रहेको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक वर्ष ०७५र०७६ मा विभिन्न कारणले युएईमा मृत्यु भएका नेपालीहरुको मृत्युको कारणहरुबारे विस्तृत अध्ययन गर्दै नेपाली दूतावास युएईले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । दूतावासले सार्वजनिक गरेको तथ्...
-
गुल्मीमा पहिरो अपडेटः ८ जनाको मृत्यु, ४ वेपत्ता
गुल्मी । गुल्मीमा पहिरोले घर बगाउँदा आठ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । त्यस्तै दुई जना घाइते भएका छन् । अविरल वर्षापछि जिल्लाको सत्यवती गाउँपालिकामा वडानम्बर ४ भिरकुनामा ४ घर पहिरोले बगाउँदा २५ बर्षीय पम्फा बि।क।, २५ बर्षीय मंगली भन्ने निर्मला वि।क।, १२ बर्षीय अन्जली वि।क।, १० बर्षीय हेमन्तु वि।क।, ...
-
आफ्नै आमाले१२ वर्षीया छोरीलाई कसरी गरिन१७ दिनसम्म यौन शोषण
महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिका–६ का १२ वर्षीया किशोरीलाई उनको आफ्नै आमाले गाउँबाट दिल्ली लगेर १७ दिनसम्म यौन शोषण गराएको घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आफ्नै आमाको सहयोगमा स्थानीयवासी ४० वर्षीय सीयाराम महतोले घरबाट दिल्ली पु¥याई ती किशोरीलाई १७ दि...
-
खाडलमा डुबेको अवस्थामा १० वर्षीय बालकको शव फेला
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–२ सिटोल पुर्नवास निवासी सञ्जय पासवानका १० वर्षीय छोरा आशिष पासवानको डुबेर मृत्यु भएको छ । मृतकको घरभन्दा ५०० मिटर दक्षिणपूर्व रहेको सूर्य इँटाभट्टाका लागि खनिएको खाडलमा जमेको पानीमा डुबेको अवस्थामा गए राति ९ बजे बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खाल्डोबाट बा...
-
पहिरोमा परी बागलुङमा एक जनाको मृत्यु
बागलुङ । अविरल वर्षासँगै आज बिहान खसेको पहिरोमा परी गलकोट नगरपालिका–८ ज्यामिरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको छ । बिहान करीब ६ बजेतिर गोठ माथिबाट खसेको पहिरोमा पुरिएर गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक केशवसिंह थापाले बताए । गौतमले गोठमा काम गरिरहेका बेला झण्डै २० मिटरमाथिबाट एक्का...
- « Previous Page
- 1
- …
- 67
- 68
- 69
- 70
- 71
- …
- 201
- Next Page »










