• प्रेमिकाको हत्या गरी फरार भएका लामा २ वर्षपछि पक्राउ

    आफ्रनै प्रेमिकाको हत्या गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरो ९सीआइबी० महाराजगञ्जले काभ्रेको रोशी गाउँपालिका–३ घर बताउने सानु र राजु उपनामले चिनिने राजेश लामालाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । लामाले ०६४ पुस २७ गते मकवानपुर फापरबारी घर भइ ललितपुरको इमाडोल बस्ने...

  • अत्याधुनिक हतियार छाडेर भागेका विप्लवका नेता पक्राउ

    विराटनगर । अत्याधुनिक हतियारसहित मोटरसाइकलमा हिँडिरहेको अवस्थामा प्रहरीले पिछा गरेको चाल पाएपछि धरानबाट लगभग पाँच महिना अघि फरार बनेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक नेता पक्राउ परेका छन् । उक्त समूहका धनकुटा–मोरङ सेक्रेटरी मोरङको केराबारी गाउँपालिका–३ घर भएका ४५ वर्षीय दीपक राई बिहीबार विहान पक्राउ प...

  • ट्रकको पछाडि बस ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

    चितवन । इच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिना रहेका छन् । उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा...

  • खोलाले बेपत्ता बनाएका किशोर मृत फेला

    विराटनगर । खोलाले बगाएर बेपत्ता बनाएका १५ वर्षीय एक किशोर आज मृत फेला परेका छन् । रामेछाप घर भई विराटनगर महानगरपालिका– ७ मा बस्दै आएका रमेश गुरुङलाई सिंघीय खोलाले बगाएर शनिबार बेपत्ता बनाएको थियो । साथीहरुसँग पौडी खेल्न जाने क्रममा खोलाले बगाएर बेपत्ता बनाएका गुरुङको शव आइतबार जहदा गाउँपालिकास्थित सोही खोलाको किनारमा ...

  • खोलाको बाढी पस्दा मोरङमा साढे तीन सय परिवार प्रभावित

    मोरङ । निरन्तरको वर्षासँगै खोलामा आएको बाढी पस्दा शुक्रबार मोरङमा साढे तीन सय बढी परिवार प्रभावित बनेका छन् । प्रहरीका अनुसार बाढी पसेर घरहरु डुबानमा परेका कारण तीन सय ६५ परिवार तत्काललाई प्रभावित बनेका छन् । उनीहरु अस्थायी रुपमा विस्थापित नै बनेका छन् । एक हजार आठ सय बढी जनसंख्या पछिल्लो बाढीका कारण प्रभावित बनेको प्र...

  • संखुवासभा सदरमुकाम नै पहिरोको उच्च जोखिममा

    संखुवासभा । अविरल बर्षासँगै आएको पहिरोले खाँदबारी नगरपालिका ३ मानेभञ्याङका ५ घर विस्थापित भएका छन् । पहिरोले घर भत्किन थालेपछि विस्थापित परिवारलाई महेन्द्र माध्यमिक विद्यालयको भवनमा सारिएको छ । पहिरोबाट टेक बहादुर विक, कमल तामाङ, कमल घिमिरे, मनबहादुर तामाङ र गंगा शाक्यको घर विस्थापित भएका हुन् । जथाभावी सडक विस्तारले ...

  • १९ करोड बढी राजस्व असुली

    तुलसीपुर, १० साउन । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत वर्षको तुलनामा आर्थिक वर्ष २०७५÷७६ मा ९ दशमलव २५ प्रतिशतले राजस्व असुलीमा वृद्धि भएको जनाएको छ । आर्थिक वर्ष २०७४÷७५ लाई तुलना गर्दा आर्थिक वर्ष २०७५÷७६ मा १९ करोड ८२ लाख १८ हजार रुपैयाँले बढी राजस्व असुली भएको कार्यालयका सुचना अधिकारी लक्ष्मणसिंह श्रेष्ठले जान...

  • विवाद र घरायसी मुद्धा बढे

    कपिलवस्तु, १० साउन। कपिलवस्तुको बाणगंगा नगरपालिकाको न्यायिक समितिले आर्थिक बर्ष ०७५र०७६ मा परेका ४३ वटा मुद्धा मध्ये २३ वटा मुद्धा फछ्यौट भएको छ । न्यायिक समितिमा परेका विभिन्न उजुरीहरु मध्ये गत आर्थिक बर्षमा विवादित पक्षसंग छलफल गरी मुद्धा फछ्यौट गरिएको हो । गत आर्थिक बर्षमा न्यायिक समितिमा जम्मा ४३ वटा मुद्धा परेकोम...

  • खाल्डोमा डुबेर सिरहामा दुई वर्षीय नाबालकको मृत्यु

    लहान,९ साउन । अविरल वर्षासँगै पानी जमेको खाल्डोमा डुबेर सिरहाको गोलबजार नगरपालिका–२ तेतरियामा एक नाबालकको हिजो साँझ मृत्यु भएको छ । घर नजिककै पानी जमेको खाल्डोमा डुबेर स्थानीय सन्तोष साहको दुई वर्षीय छोरा अङ्कितकुमार साहको मृत्यु भएको हो । डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि आरके मेडिसिटी धनगढी लगिएकोमा उपच...

  • खोटाङमा चक्का जाममा उत्रिएका दुई वडाध्यक्ष सहित ६ जना पक्राउ

    खोटाङ, ८ साउन । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नगरसभाप्रति असहमती जनाउँदै चक्का जाममा उत्रिएका दुई वडाध्यक्ष सहित ६ जना पक्राउ परेका छन्। नेकपा नगर कमिटिले बुधबार बिहान मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसीमा आयोजना गरेको चक्का जाममा उत्रिएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, हलेसी तुवाचुङ नगरपा...