काभ्रे ।प्रहरीले विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज यादव ढुङेललाई पक्राउ गरेको छ । काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले ढुङ्गेललाई पक्राउ गरेको हो । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले ढुंगेललाई टावर आगजनी गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।...
देश
-
-
सवारी दुर्घटनामा १९ को मृत्यु, ३० घाइते
कायरो । इजिप्टको राजधानी शहर कायरोको एक क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । इजिप्टका सुरक्षा निकायहरुले आइतबार मध्यराति नेसनल ट्यूमर सेन्टर नजिक विपरीत दिशाबाट आएको एउटा कारले अरु तीनवटा सवारी साधनलाई ठक्कर दिएका कारण ठूलो बिस्फोट सहित दुर्घटना भए...
-
नक्कली प्रहरी पक्राउ
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० को प्रहरी हुँ भन्दै लुट्ने दुई व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका–४ को धुम्बाराही स्कूल चोकअगाडि नक्कली प्रहरी बनेर लुट्ने काठमाडौँका दोर्जे तामाङ र नोर्बु तामाङलाई आज पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब ...
-
विमानस्थलबाट ४ किलो सुन बरामद
काठमाडौं । ४ किलो अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो । हङकङ हुँदै काठमाडौं आएका लीको लगेजमा सुन भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले ब...
-
लुटपाटमा संलग्न मुख्य अभियुक्त लागूऔषधसहित पक्राउ
भक्तपुर । लुटपाट गरेर फरार रहेका एकजनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा सिन्धुलाल्चोक राम्चे ७, घर भएका हाल काठमाण्डौको थानकोट बस्ने २९ वर्षीय पदम तिमिल्सिना रहेको प्रहरीले जनाएको छ । तिमिल्सिनालाईृ महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि १, लोकन्थलीबाट लागू औषध डाइजोपाम,नोफिन र फेनारगन ...
-
टिपरसँग घुस लिने ५ जना ट्राफिक प्रहरी पक्राउ
काठमाडौं । मेलम्चीबाट काठमाडौंतर्फ बालुवा लिई आउने टिपरबाट घुस लिने ५ जना ट्राफिक प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेका विभिन्न तीन ठाउँबाट पक्राउ गरेको छ । काभ्रेको हिगुवापाटी, पाँचखाल र बनेपामा कार्यरत ट्राफिक प्रहरी टिपरसँग घुसबापत २र२ हजार रुपैयाँ लिएको अवस्थामा पक्राउ परेका हुन् । हिगुवापाटी ट्र...
-
मंसिर १४ गते उपनिर्वाचनको हुने
काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा र स्थानीय तहमा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।प्रतिनिधिसभामा एक, प्रदेशसभाका तीन स्थान र स्थानीय तहमा...
-
नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले परराष्ट्र मन्त्रालयमा आज शिष्टाचार भेट गरे । त्यस अवसरमा उनीहरुबीच नेपाल–मोरक्को सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । नेपालमा स्थायी सरकार गठन भएसँगै लगानीको वातावरण तयार भएका...
-
कैलालीमा अज्ञात समूहद्वारा जिपमा आगजनी
धनगढी । कैलालीमा अज्ञात समूहले जिपमा आगजनी गरेका छन्। गोदावरी नगरपालिका ७ लालपुरका स्थानीय तिलकबहादुर शाहीका जिपमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घरअगाडि पार्किङ गरी राखेको बा१५च ४०९९ नम्बरको कारमा गए राति आगजनी भएको हो। गए राति करिब ११ बजेपछि जिपमा आगजनी भएको हुन सक्ने प्रहरीले आशं...
-
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
चितवन । मोटरसाइकलको ठक्करबाट भरतपुरमा एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका–९ का १९ वर्षीय प्रदीप सुनारको रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। नारायणगढबाट चौविसकोठीतर्फ गइरहेको ना ४८ प ७०६४ नम्बरको मोटरसाइकलले पैदल यात्री सुनारलाई विहीवार राति ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते स...
- « Previous Page
- 1
- …
- 64
- 65
- 66
- 67
- 68
- …
- 201
- Next Page »










