विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज पक्राउ


काभ्रे ।प्रहरीले विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज यादव ढुङेललाई पक्राउ गरेको छ । काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले ढुङ्गेललाई पक्राउ गरेको हो । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले ढुंगेललाई टावर आगजनी गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार