• पाशुपत क्षेत्रमा सशस्त्र प्रहरी र कोषको सहकार्य

    काठमाडौं, ६ साउन । सशस्त्र प्रहरी बल नेपाल र पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा आइतबार पशुपतिनाथ मन्दिर इलाकामा रहेको विश्वरुपा मन्दिर तथा श्लेषमान्तक वन हातामा वृक्षारोपण गरिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा शिरिषको बिरुव...

  • बससँग ठोक्किएर माइक्रो बस खोलामा खस्यो, १३ घाइते

    धादिङ,६ साउन। पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-१ खयरघारीमा बससँग ठोक्किएर माइक्रो बस खोलामा खस्दा १३ जना घाइते भएका छन् । काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख २१३४ नम्बरको बसले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रोलाई सोमबार बिहान सवा ८ बजेतिर ठक्कर दिएको थियो । माइक्रो बस...

  • भोजपुरको चम्पेमा १९ वर्षीय युवती मृत फेला, जिल्लाबाट प्रहरी टोली घटना स्थल जादै

    भोजपुर, ५ साउन । भोजपुरको अरुण गाउँपालिकामा एक युवती मृत फेला परेकी छिन् । वडा नम्वर - २ चम्पेको सोरियाङ वस्ने स्थानीय मिलन राईकी १९ वर्षीय श्रीमती सदिक्षा राई मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राई सोही वडामा रहेको हजुरवुवा पदम वहादुर राईको घरमा आइतवार विहान झुण्डिएको अवस्थामा मृत फेला ...

  • कमिसनको साढे १४ लाख लिएर हिँडेका सिँचाइ प्रमुख र इन्जिनियर पक्राउ

    दोलखा । १४ लाख ६८ हजार घुस रकमसहित सिँचाइ विकास डिभिजन कार्यालय दोलखा प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाह पक्राउ गरेका छन्। प्रमुख अधिकारीको साथबाट १३ लाख ३८ हजार र शाहबाट एक लाख ३० हजार रकम बरामद् भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनका अनुसार घुस रकमसहित शु...

  • नक्कली भारतीय रुपैयाँ सहित दुई पक्राउ

    कैलाली । नक्कली भारतीय रुपैयाँ सहित प्रहरीले दुईजना भारतीय नागरीकलाई पक्राउ गरको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ बाट ४० हजार ९ सय नक्कली भारतीय रुपैयाँसहित उनिहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नैमा भारत, लखिमपुरका श्रवण सिंह र सुरजित सिंह रहेका छन् । उनीहर सुन खरिद गर्ने उद्देश्यले नक्कली नोटसहित ...

  • १२ जना नेपाली युवतीलाई केन्याको डान्स बारबाट उद्दार गरि नेपाल ल्याइयो

    काठमाडौं । १२ जना नेपाली युवतीलाई केन्याको डान्स बारबाट उद्दार गरिएका काठमाडौं ल्याइएको छ । उनीहरुलाई केन्याबाट हवाई मार्ग हुँदै बिहीबार नेपाल ल्याइएको हो । त्यहाँबाट अन्तर्राष्ट्रिय आप्रवासी संगठन ९आईओएम० ले उनीहरुलाई नेपाल ल्याएको थियो । नेपाल प्रहरीको मानव बेचविखनविरुद्ध काम गर्ने ब्युरो स्रोतका अनुसार केन्या प्रहरी...

  • सेवाग्राहीसँग लिएको घुससहित सव–इञ्जिनीयर श्रेष्ठ पक्राउ

    सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पक्राउ गरेको छ । सेवाग्राहीसँग लिएको रु।५० हजार घुससहित गोलबजारकै एक होटलबाट सव– इञ्जिनीयर श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीलाई होटलमा बोलाएर घुस लिएपछि...

  • भक्तपुरबाट जुवातास खेल्ने १६ जना पक्राउ

    भक्तपुर । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले नगद रु एक लाख ३३ हजार ३५० र रु ३४ लाख...

  • दिदी मारेर भिनाजुसँग घरजम गर्न खोज्दा

    पोखरा, २ साउन । गोरखाको गण्डकी गाउँपालिका–७ घ्यालचोक निवासी १९ वर्षीया अनु परियार यतिबेला प्रहरीको हिरासतमा छिन । उनीसँगै अन्य चार अभियुक्त पनि पक्राउ परेका छन । नातामा भिनाजु पर्ने रमेश नेपालीसँगको प्रेम सम्बन्धलाई पत्नीको रुप दिन २७ वर्षीया दिदी लक्ष्मी नेपालीको हत्यामा संलग्न भएको कारण अनुसहित मृतकका श्रीमान रमेश, ...

  • मोरङको दुर्घटनामा २ जनाको मृत्यु, २१ जना घाइते

    काठमाडौं, २ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीमाशनिश्चरे(१० मा बस र तरकारी बोकेको भ्यान आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । दुर्घटनामा एकजनाको घटनास्थल र एकजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको...