काठमाडौं, ३० असार । नेपाली कांग्रेसबाट निर्वाचित सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितलाई आफ्नो पाँच दिनको तलब सहयोग गर्ने भएका छन् । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार विज्ञप्ति जारी गर्दै संघीय संसदमा रहेका आफ्ना सांसदहरुको पाँच दिनको तलब दिने जानकारी दिएका हुन् । उनले संसदको अन्य कारवाही स्थगन गरी बाढी...
देश
-
-
दुर्घटनामा परी सरकारी सेवाका लागि अयोग्य भए सुविधासहित अवकाश
काठमाडौं, ३० असार । निजामती कर्मचारी हिंसा वा कुनै दुर्घटनामा परेर सरकारी सेवाका लागि अयोग्य भएमा ७ वर्षे सेवा सुविधा थप गरी अनिवार्य अवकाश दिने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को यो व्यवस्थामा सहमति जुटाएको हो । बैठकमा...
-
सिँचाई डिभिजन कार्यालय भोजपुरका प्रमुख घुस लिँदै गर्दा पक्राउ
भोजपुर, ३० असार । सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिँदै गर्दा अख्तियारले रंगेहात पक्राउ गरेको हो । षडानन्द नगरपालिका–१३ मा रहेको छाँगे खोला सिँचाइ आयोजनाको चा...
-
बाढी प्रभावित क्षेत्रमा सरकारी कामको कांग्रेसले अनुगमन गर्ने
काठमाडौं, ३० असार । नेपाली कांग्रेसले राजनैतिक पूर्वाग्रह त्यागेर बाढी पहिरो प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका सबै सदस्यहरुलाई निर्देशन दिएको छ । कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्यमा सरकारले गरेको कामको अनुगमन पनि गर्ने भएको छ । सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गरी पीडा...
-
उदयपुरमा डेढ दर्जन घर पहिरोले भत्कायो, सयौं जोखिममा
उदयपुर, ३० असार । पाँच दिनदेखि आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा अहिले डेढ दर्जनभन्दा बढी घर पहिरोले भत्काएको छ भने सयौँ घर उच्च जोखिममा परेका छन् । जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिकामा गएको पहिरोको कारण वडा नम्बर ४ र ५ मा दशवटा घर पहि...
-
क्षमताभन्दा बढी पानी भरिएपछि कुलेखानीको ड्याम खोल्ने तयारी, चार जिल्लाका नागरिकलाई सतर्क रहन आग्रह
मकवानपुर, ३० असार । मकवानपुरको कुलेखानी ड्याम भरिएर खतराको संकेत देखिएपछि ड्याम खोलेर पानी छाडिने भएको छ । दिनहुँजसो कुलेखानीको क्षमताभन्दा बढी पानी जमेपछि जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने भएको हो । कुलेखानीको ड्याम खोल्दा त्यहाँबाट बग्ने पानीले चार जिल्लामा प्रभाव पार्ने भएकाले सतर्क र...
-
मकवानपुरको मार्खुमा पहिरो, बिहान छिमेकीको घरै नदेखेपछि प्रहरीलाई गरिएको थियो खबर
मकवानपुर, ३० असार । मकवानपुरको मार्खुमा आइतबार रातीको वर्षाका कारण पहिरोले घर पुरिँदा दुईजना बेपत्ता भएका छन् । अर्का एक जना पहिरोमा परी घाइते भएका छन् । आइतबार राती लगातार त्यस क्षेत्रमा पानी परेकाले पहिरो खसेर घर बगाउँदा दुईजना पुरिएको आशंका गरिएको छ । पहिरोमा पुरिनेमा ईन्द्रसरोबर गाउँपालिका १ मार्खुकी कान्छीमाया बल...
-
विषालु च्याउ खाँदा एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
अछाम, ३० असार । अछाममा जङ्गली च्याउ र निहुुरो खाँदा एक जनाको ज्यान गएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ । अछामको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको ज्यान गएको हो । आइतबार बेलुका जङ्गली च्याउ र निहुुरोको तरकारी पकाएर खाँदा मनिषाको मृत्यु भएको छ भने उनकी आ...
-
कांग्रेस केन्द्रीय समिति बैठकले सर्वसम्मत पारित गर्यो पार्टीको नियमावली
काठमाण्डौ, ३० असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नियमावली, २०७६ पारित गरेको छ । आइतबारको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको ज...
-
कृषि क्षेत्रमा लगानी गर्न नेपालको ओमानलाई प्रस्ताव
यूएई, २९ असार । कृषि क्षेत्रमा लगानी गर्न नेपालले ओमानलाई प्रस्ताव गरेको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले त्यहाँको सरकारका कृषि तथा माछापालन मन्त्री डाक्टर हामिद साइद अल औफीलाई भेटेर लगानीको प्रस्ताव गरेका हुन् । नेपालको तर्फबाट राजदूत ढकालले राखेको प्रस्तावलाई ओमानले सकरात्मक रुपमा लिएको र दुई दे...
- « Previous Page
- 1
- …
- 70
- 71
- 72
- 73
- 74
- …
- 201
- Next Page »









