दैलेख, २९ असार । जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिका कार्यालयको आकस्मिक हाजिरी छड्केमा आधा जति कर्मचारी गयल परेका छन् । जिल्ला प्रशासन कार्यालयले आइतबार गरेको छड्केमा ३ जना छैटौँ तहका अधिकृत र ८ जना कार्यालय सहयोगीहरुसमेत २९ जना गयल भेटिएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले जानकारी दिए। जम्मा...
देश
-
-
सरकारद्वारा पीडितका लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी
काठमाडौं, २९ असार । सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारको आवश्यक व्यवस्था मिलाएको जनाएको छ । आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्धार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो । बैठकले त्यसका लागि सबै निक...
-
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बाढी, पहिरो र डुबानले गरेको क्षतिप्रति दुःख व्यक्त
काठमाडौं, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुवान पीडितहरुको उद्दार तथा राहतमा जुट्न सबैलाई आह्वान गरेकी छन् । उनले अविरल वर्षाका कारण देशका विभिन्न भाष्मा आएको बाढी, पहिरो र डुवानबाट भएको धनजनको क्षतिप्रति दुःख समेत व्यक्त गरेकी छन् । उनले पीडितको उद्दार तथा व्यवस्थापन, घाइतेहरको उपचार, राहत ...
-
‘सत्य र निष्ठापूर्वक काम गरिरहेको छु – प्रधानमन्त्री
काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी ओलीले आफूले सत्य र निष्ठापूर्वक काम गरिरहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले सत्य र निष्ठापूर्वक अघि बढन युवालाई आह्वान गरे। ललितपुरमा आइतबार आयोजित नमूना युवा संसद बैठकको समापन गर्दै उहाँले सत्यसँग नडराउने नीति आफूले लिएको दोहोर्याए । प्रधानमन्त्रीले सत्ता र शक्ति अस्थायी भए...
-
बाढी पहिरोबाट ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश १ सरकारले दुई– दुई लाख रुपैयाँ दिने
मोरङ, २९ असार । एक नम्बर प्रदेश सरकार मन्त्रिपरिषदको आइतबार बसेको बैठकले बाढी, पहिरो र डुबानबाट ज्यान गुमाएकाहरुको परिवारलाई दुई(दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेशभर अविरल वर्षाको कारण गएको पहिरो बाढी र डुबानबाट भएको ठुलो जनधनको क्षति प्रती प्रदेश सरकारले दुख ब्यक्त गर्दै सो निर्णय गरेको हो । त्यस्तै प्रदेश...
-
लगातारको वर्षाले चैनपुरका केही घर पहिरोको उच्च जोखिममा
संखुवासभा, २९ असार । लगातारको वर्षाका कारण संखुवासभाको चैनपुर नगरपालिका(४ मा रहेको पोखरीबजार नजिकैका ४ घर पहिरोको उच्च जोखिममा परेका छन् । केही दिनदेखि परेको अविरल वर्षाले स्थानीय लिलाबहादुर कार्की, बर्तबहादुर राई, फुर्वा शेर्पा र पदमबहादुर राईको घर पहिरोको उच्च जोखिममा परेका हुन् । उनीहरुको घरमुनिबाट पहिरो झर्न थालेप...
-
खोटाङमा पहिरोले घर भत्किँदा एकै परिवारका तीनको मृत्यु
काठमाडौं, २७ असार । खोटाङमा पहिरोले घरले पुरिएर खोटाङमा तीन जनाको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा गएको पहिरोमा परि २९ वर्षीया रेखा राई र ४ वर्षीय छोरा रमन राई र सात महिनाका छोरा रोजन राईको मृत्यु भएको छ । पहिरोमा परेर ३१ वर्षीय विष्णु राईको घाइते अवस्थामा उद्दार गरिएको छ । राईको स्थानीय अस्पतालमा उपचा...
-
उद्दार र राहतमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्दार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अबिरल वर्षासँगै आएको बाढि, पहिरो र डुबानबाट पीडितहरुको तत्काल उद्दार गर...
-
धादिङमा घर भत्किँदा एक जना बालिकाको ज्यान गयो
धादिङ, २७ असार । गजुरी गाउँपालिका वडा नम्बर(४, बालुवाडाँडामा अविरल वर्षाका कारण घर भत्किँदा शुक्रबार एक जना बालिकाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । कृष्णबहादुर तामाङकी ८ वर्षीया छोरी अस्मिता तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । घर भत्किँदा ...
-
पहिरोले पुरेर एक महिलाको मृत्यु
रामेछाप, २७ असार । रामेछापमा अविरल बर्षासँगै आएको पहिरोले पुरेर आज एक महिलाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घर नजिकै रहेको गोठमा भैसीलाई घाँस हाल्न जाने क्रममा रामेछाप नगरपालिका–५ रामपुरकी ४५ वर्षीया पदम कुमारी सुनुवारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले पदम कुमारीसँग एउटा भैस...
- « Previous Page
- 1
- …
- 71
- 72
- 73
- 74
- 75
- …
- 201
- Next Page »









