काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत न्यूजील्यान्डविरुद्धको पहिलो सेमिफाइनलमा खेलमा भारतले कम्जोर सुरुवात गरेको छ। मंगलबार न्यूजील्यान्डले टस जितेर ब्याटिङ गर्दा गर्दै बर्षा भएपछि प्रभावित भएको खेलमा भारतको जवाफी इनिङ बुधबार खेलाइएको हो ।न्यूजील्यान्डले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारत बुधब...
देश
-
-
ओखलढुंगामा बस दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्यु, १७ घाइते
ओखलढुङ्गा । जिल्लाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् । बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपालिकाका लालबहादुर धामीको घटनास्थलमै मृत्यु भएको ...
-
शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए । ‘यसअघि स...
-
छुट्टा छुट्टै स्थानमा करेन्ट लागी २ जनाको मृत्यु
मोरङ । मोरङको रंगेली नगरपालिका-५ आपगाछी बस्ने १२ बर्षिय प्रमोद ऋषिदेवको आज दिउँसो १२५० बजे करेन्ट लागी मृत्यु भएको छ । आफ्नै घर छेउको काठमा विजुलीको पोल नजिक हिडिरहेको अवस्था अचानक उक्त विजुलीको पोल ढली नाङगो तारबाट करेन्ट लाग्दा ऋषिदेवको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । यस्तै सुनसरी धरा...
-
वडा कार्यालयमा आगजनी, प्रहरी निरीक्षक गम्भीर घाइते
बर्दिया , २४ असार । गेरुवा गाउँपालिकाको वडा कार्यालयमा लागेको आगो निभाउँन जाँदा प्रहरी निरीक्षक गम्भीर घाइते भएका छन्। गाउँपालिकाको वडा नम्बर ६ को कार्यालयमा मंगलबार बिहान अज्ञात समूहले लगाइएको आगो निभाउँने क्रममा छत खस्दा ईलाका प्रहरी कार्यालय पाताभारमा कार्यरत प्रहरी निरीक्षक यम बहादुर मल्लको टाउँकोमा गम्भीर चोट लाग...
-
ढलको निकास थुनिँदा बस्ती डुबानमा
नेपालगन्ज, २४ असार । ढल तथा नालाको निकास थुनिँदा नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न वडा मंगलबार डुबानमा परेका छन्। ढलको निकास थुनिएर बस्तीमा पस्दा नेपालगन्ज–१० स्थित जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ।न्युरोड हुँदै बागेश्वरी मन्दिर भएर बग्ने र सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य ढलको ...
-
अण्डाको मूल्य बढ्यो, लागत मूल्य अझै पुगेन
कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य रु २८० पुगेको छ । सानो अण्डाको मूल्य रु ११५ बाट बढेर रु २३० पुगेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा रु १० ...
-
इनरुवाको नगरसभा अन्यौलमा हरहिसाब सार्वजनिक गर्नुपर्ने नेकपाको माग
इनरुवा । अन्य नगरपालिकाको नीति तथा कार्यक्रम सम्पन्न भई पारित भइसक्दा पनि इनरुवाको नगरसभा भने अनिश्चित बनेको छ । नेकपाका जनप्रतिनिधिको बहिष्कारपछि रोकिएको नगरसभा थप अन्यौल बनेको हो । नेकपाले नगरको सम्पूर्ण हिसाब–किताब सार्वजनिक हुनुपर्ने अडान राखेको छ । नगरप्रमुखले तयार पारेको ३४ लाखको वडागत बजेट सिलिङसँगै चुलिएको असन्...
-
लागुऔषध ब्राउन सुगरसहित एक युवा पक्राउ
सिरहा । प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका महतोको घरमा खानतला...
-
खानेपानी अभावले गाउँ छाड्न बाध्य
डडेल्धुरा । अजयमेरु गाउँपालिकामा खानेपानीको अभाव शुरु भएको छ । खानेपानीको अभाव हुँदा दैनिक जीवनयापन नै अस्तव्यस्त भएपछि गाउँबाट तराइतर्फ वा खोला नजिकमा बसाइसराइ गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीयवासीको गुनासो छ । अजयमेरु –५ र ६ का अधिकांश गाउँ र बस्तीमा खानेपानीको चरम अभाव हुन थालेको छ । गाउँपालिकाअन्तर्गतका गाल, मटेल...
- « Previous Page
- 1
- …
- 73
- 74
- 75
- 76
- 77
- …
- 201
- Next Page »










