झापा । पहिरोले घर पुरिएर भारतको पश्चिम बंगालस्थित दार्जिलिङमा नेपाली भाषी एक दम्पत्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा दार्जिलिङ जिल्लाको पुबंग फाटक सुखियापोखरी बस्ने ६० वर्षीय कुमार लोप्चन र उनकी श्रीमती ५५ वर्षीया कुमारी लोप्चन रहेको दार्जिलिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आइतबार राति भारी वर्षापछि सुखिया पोखरीमा ...
देश
-
-
३ महिनाभित्र ‘खुला दिसामुक्त देश’ घोषणा गरिने
काठमाडौं । खानेपानी मन्त्रालयले आगामी तीन महिना ९१३ असोज० भित्र सिंगै देशलाई ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गर्ने तयारी गरेको छ । बजेटमा गरिएको घोषणा बमोजिम खुल्ला दिसामुक्त घोषणाका लागि राष्ट्रिय सरसफाइ निर्देशन समितिले यो टाइमलाइन निर्धारण गरेको हो । आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहको अग्रसरतामा पूर्ण सरसफाइ का...
-
रोपाइँमाथि डोजर कुदाउने अध्यक्ष भन्छन्पाठ सिकियो
बझाङ खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलमा सडक खन्न प्रयोग गरेको डोजर फिर्ता भएको छ। खेत कोतर्न रोकिएको छ। रोपाइँको खेत हुँदै मध्यबर्खामा कुदेको डोजरले २० किसानको खेत मात्र बिगारेको थिएन, तीन वटा खानेपानी आयोजना र कुलो पनि भत्काएको थियो। यसबारे समाचार आएपछि स्थानीय प्रशासनले सडक खन्ने काम रोक्न निर्देशन दिएको हो। जिल्ला...
-
प्रहरीको कुटाइबाट पत्रकार कार्की गम्भीर घाइते, उपचारका लागि काठमाडौं ल्याइयो
नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् । प्रहरीको कुटाइबाट घाइते भएका कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि...
-
विमानको कुन ठाउँमा लुकेर यात्रा गर्छन् मानिसहरु
गत आइतबार दिउँसो एक व्यक्ति अचानक आकाशबाट लण्डनको एउटा बगैँचामा खसे । जब उनी खसे तब उनको मृत्यु भइसकेको थियो तर आश्चर्यजनक रुपमा उनको शवले कसैलाई खासै क्षती पुर्याएको थिएन । एक प्रत्यक्षदर्शीका अनुसार ‘उनी कडा बरफ’ जस्तो भइसकेका थिए । पुलिसका अनुसार ती व्यक्ति नाइरोबीबाट हिथ्रो एयरपोर्ट आइरहेको केन्या एयरवेजको विमानको ...
-
अवकाश प्राप्त कर्मचारीलाई उपचार खर्च दिने प्रावधान हटाउन निर्देशन
काठमाडौं । संसदीय समितिले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बाट अवकाश पाएका कर्मचारीहरुलाई उपचार खर्च दिने प्रावधान तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले अवकाश पाएका कर्मचारीहरुलाई उपचार...
-
खानेपानी पिउँदा सचेत हुन उपमहानगरपालिकाको आग्रह
धरान । वर्षायाममा खानेपानी पिउँदा सचेत रहन इटहरी उपमहानगरले नगरवासीमा आग्रह गरेको छ । खानेपानीको गुणस्तरसम्बन्धी सरोकारवालासँग सचेतना कार्यक्रममा उपमहानगरले त्यस्तो आग्रह गरेको हो । इटहरी उपमहानगरपालिकाको आयोजना र पानी परीक्षण प्रयोगशाला इटहरीको समन्वयमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा पानी परीक्षण प्रयोगशा...
-
सप्तरीमा दुईसय एचआइभी सङ्क्रमित
एचआइभी सङ्क्रमितमाथि समाजको दृष्टिकोण, लाञ्छना र भेदभावलाई समुदायस्तरबाटै न्यूनीकरणका उपाय अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ । एचआइभी सङ्क्रमितमाथि हुने लाञ्छना तथा भेदभाव न्यूनीकरणका सम्बन्धमा आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सरोकारवालासँग आयोजित अन्तक्र्रियामा जोड दिइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन...
-
कृषि शिक्षामा पनि छ भविष्य
अहिले एसईईमा प्रायः विषयहरू सबै साधारण विषय भए पनि कक्षा ११ मा ५ वटा विषय क्षेत्रमध्ये एउटा रोज्नुपर्ने हुन्छ । ती ५ विषय क्षेत्र हुन् मानविकी, शिक्षा, वाणिज्य, विज्ञान र प्राविधिक । अङ्ग्रेजी र नेपालीबाहेक अरू सबै विषय त्यही विषय क्षेत्रसँग सम्बन्धित हुन्छन् । आ–आफ्नो क्षमता पहिचान गर्न सके विद्यार्थीको पढाइ भविष्यको ...
-
करेन्ट लागेर एक जनाको मृत्यु
मार्तडी । दोलखाको गौरीशङ्कर गाउँपालिकामा कोदो रोप्न गएका एक युवकको करेन्ट लागेर ज्यान गएको छ भने तीन जना घाइते भएको छन् ।गौरीशङ्कर गाउँपालिका–९ सिमिगाउँका २८ वर्षीय दोर्जे तामाङको करेन्ट लागेर ज्यान गएको हो भने उहाँसँगै कोदो रोपिरहेका सो गाउँकै ७२ वर्षीय बिर्खबहादुर गुरुङ, ४३ वर्षीया सानुमाया तामाङ र २७ वर्षिय जट्ट ताम...
- « Previous Page
- 1
- …
- 74
- 75
- 76
- 77
- 78
- …
- 201
- Next Page »










