• पहिरोमा पुरिएर काठमाडौंमै ३ जनाको मृत्यु

    काठमाडौं, २७ असार । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ । मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् । काठमाडौं प्रहरी परिसर, टेकुका...

  • देशैभर बाढी र पहिरोको कहर – ८ जनाको ज्यान गयो, ४ जना बेपत्ता

    काठमाण्डौ, २७ असार । लगातारको झरीका कारण आएको बाढी पहिरोमा परि ८ जनाको ज्यान गएको छ । त्यस्तै बाढीले बगाएर चार जना हराइरहेका छन् । पहिरोमा पुरिएर भोजपुरमा दुई जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै, ...

  • पहिरोले घर पुरिँदा आमा र दुई नाबालक छोरा बेपत्ता, उद्धार प्रयास जारी

    खोटाङ २७ असार । पहिरोले घर पुरिँदा खोटेहाङ गाउँपालिका(२ वाप्लुखा बाघपच्याङमा आमा र दुई नाबालक छोरा बेपत्ता भएका छन् । वर्षापछि आएको पहिरोका कारण विष्णु राईको घर पुरिँदा उनकी श्रीमती रेखा राई र दुई नाबालक छोरा बेपत्ता भएका हुन् । शुक्रबार बिहान झण्डै तीनरचार सय मिटर माथिबाट झरेको पहिरोले घर पुरिँदा आमा र दुई छोरा बेपत्...

  • पहिरोले पुरिएर भोजपुरमा दुई जनाको ज्यान गयो

    भोजपुर, २७ असार । केहि दिन अघी बाट परेको अविरल वर्षाले भोजपुरमा ज्यानाको ज्यान लिइएको छ । वर्षा संगै गएको पहिरोले चर्पी बगाउँदा चर्पीसँगै टेम्केमैयुम गाउँपालिका वडा नम्बर ९ लेखर्क ओइराङका कुवेरमान विकका १४ वर्षीय छोरा जनक विकको ज्यान गएको छ भने रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलि ग्राह्रो भत...

  • मोबाइल चार्ज गर्दा ६ वर्षीय बालकको मृत्यु

    झापा, २६ असार । झापाको गौरादह नगरपालिका–८ दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको आज मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी चोकस्थित मामाघर बस्दै आएका रोशन महतोको चिसो हातले चार्जमा राखेको मोबाइल छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएक...

  • लाल बकैया खोलामा खसेर एक युवकको मृत्यु

    रौतहट, २६ असार । मोटरसाइकलसहित लाल बकैया खोलामा डुब्दा एक व्यक्तिको मृत्यु भएको छ । रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ३ औरैयाका ३५ वर्षीय रामपुकार पटेल भारतमा विहारको पूर्वी चम्पारणमा रहेको आफन्तको घरबाट फर्किने क्रममा लाल बकैया नदीको रेल्वे लाइनको पुलमाथिबाट मोटरसाइकलसहित हिँड्ने क्रममा बिहीबार विहान ४।४५ बजेको समयमा ...

  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रोक्न डा. केसीको माग

    काठमाण्डौ, २६ असार । वरिष्ठ चिकित्सक गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रको समग्र सुधारको माग गर्दै आन्दोलन गर्दै आएका वरिष्ठ चिकित्सक केसीले बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै आयोगको उपाध्यक्ष चयन प्रक्रियाप्रति असन्तुष...

  • कञ्चनपुरमा बाबुले गरे १४ वर्षीया छोरीको बलात्कार

    कञ्चनपुर, २६ असार । कञ्चनपुरमा आफ्नै बाबुबाट छोरी बलात्कृत भएकी छिन् । पुनर्वास नगरपालिकामा ३९ वर्षीय बाबुले आफ्नी १४ वर्षीया छोरीलाई बलात्कार गरेका हुन् । छोरीलाई बलात्कार गरेर बनाएको भिडियो कान्छी छोरीले देखेपछि घटना सार्वजनिक भएको हो । मंगलबार राति बाबुले जेठी छोरीलाई बलात्कार गर्दा बनाएकोे भिडियो कान्छी छोरीले मोब...

  • ‘डीएसपी हुँ’ भनी ठगी गर्दै हिँड्ने व्यक्ति पक्राउ

    काठमाण्डौ , २६ असार । नेपाल प्रहरीको डीएसपी हुँ भनी ठगी गर्दै हिँड्ने एक व्यक्तिलाई थानकोट प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्लाको धुनिबेसी नगरपालिका वडा नं(२ घर भएका ३८ वर्षीय राजेन्द्र प्रसाद लुईँटेल रहेको प्रहरीले जनाएको छ । लुईँटेललाई महानगरीय प्रहरी वृत्त थानकोट बाट प्रहरी निरीक्षक भुपेन्द...

  • सर्लाहीका सरोजनारायणका परिवारलाई १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

    काठमाण्डौ, २६ असार । सरकारले प्रहरीसँगको झडपमा परेर ज्यान गुमाएका सर्लाहीका सरोजनारायण सिंंहको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंंहको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरि...