पशुपतिनगर, ३१ असार । इलाम नगरपालिका–३ मकैबारीमा ४ नाल भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मीनकुमार फागो रहेका छन् । इलाम र पाँचथरको सीमा क्षेत्रमा शंकास्पद गतिविधि भएको सूचनाको आधारमा इलाम जिल्ला प्रहरी कार्यालय र पाँचथर जिल...
देश
-
-
एकता टुङ्ग्याउन बालुवाटारमा नेकपाको बैठक
काठमाडौं, ३१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को एकता प्रक्रियालाई टुङ्गोमा पुर्याउन बैठक बसिरहेको छ । बैठकमा दलका शीर्ष नेताहरुको सहभागी रहेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारम बसेको बैठकमा पोलिटब्यूरो गठन, जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन लगायतको विषयमा छलफल भइरह...
-
आरक्षण माग गर्दै प्रर्दशन
काठमाडौं, ३१ असार । आरक्षण माग गर्दै मंगलबार काठमाडौंमा प्रर्दशन गरिएको छ । समानुपातिक, समावेशी सिद्धान्त विपरित खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको आरक्षण बचाऔं आन्दोलनले काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गर्दै मन्त्री पण्डितको राजीनामा माग गरेको हो । प्रर्दशनीमा उत्रिएका महिला, दलि...
-
विद्युत् नहुँदा २० रुपैयाँका दरले मोबाइल चार्ज
खोटाङ, ३१ असार । ६ दिनदेखि विद्युत् अवरुद्ध हुँदा खोटाङका विभिन्न इलेक्ट्रोनिक्स पसलमा मोबाइल चार्ज गर्ने स्थानीयको भीड लागेको छ। असार २६ गते रातिदेखि गाईघाट–दिक्तेल ३३ केभिए विद्युत् प्रशारण लाइन ठप्प हुँदा दिक्तेलमा शुल्क तिरेर इलेक्ट्रोनिक्स पसलमा मोबाइल चार्ज गर्नेको भीड लागेको हो। उदयपुरको त्रियुगा खोलाले पोल बगा...
-
साउन १ गतेदेखि इन्टरनेट १३ प्रतिशत महँगो हुने
काठमाण्डौ, ३१ असार । सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने अडान नछाडेपछि साउन गते अर्थात बुधबारदेखि इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले नै सेवा शुल्क लिने भएपछि आफूहरु शुल्क बढाउन बाध्य भएको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईएसपीएनले जनाएको छ । गएको वर्ष नै सरकारले १३ प्रतिशत सेवा शुल्क लिने बज...
-
प्रतिक्रियावादीले नेता नेताको झगडा लगाए – प्रचण्ड
काठमाडौं, ३२ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुले नेता नेताको झगडा गराएको दाबी गरेका छन् । उनले मिलाउने भूमिका खेल्न नेताहरुलाई आग्रह समेत गरे । मंगलबार ललितपुर जिल्ला कमिटीको पूर्णबैठकलाई सम्बोधन गर्दै नकेपा अध्यक्ष प्रचण्डले प्रतिक्रियावदीहरुले नेता...
-
फेसबुक र भाइबरबाट एकै महिनामा ८० लाख ठग्ने ३ जना पक्राउ, सचेत हुन प्रहरीको आग्रह
काठमाण्डौ, ३१ असार । फेसबुक, भाइवर, इमो, ह्वाट्स एपलगायतका सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा तारा ग्याजेट नामक पेज बनाएर सस्तो मूल्यमा विदेशी महंगा ब्रान्डका ल्यापटप, मोबाइल घडी क्यामेरालगायतका सामग्री ल्याइदिने भन्दै एक महिनाभित्र ८० लाख रुपैयाँ ठगी गर्ने ३ जनालाई महान...
-
बलत्कारी बाबुलाई जन्मकैद
रुकुम पश्चिम, ३१ असार । १७ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक जनालाई जन्मकैदको फैसला भएको छ । छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुमका एक व्यक्तिलाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश आत्मदेव जोशीको एकल इजलासले जन्मकैदको फैसला सुनाएको अदालतका श्रेस्...
-
कोट र टाई नलगाएको भन्दै शिक्षक कुटिए
भोजपुर, ३१ असार । भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका एक शिक्षकलाई आफ्नै प्रिन्सीपलले कुटपिट गरेका छन् । आफूलाई प्रिन्सीपल रमेशकुमार आलेले टाई र कोट नलगाएको निहुँमा कुटपिट गरेको शिक्षक अतीत अधिकारीले बताए । आइतबार विद्यालयको पहिलो त्रैमासिक परिक्षाको नतिजा प्रकाशित गर्ने दिन थियो । ‘पढाइसकेपछि म ...
-
देह व्यापारको आरोपमा ७ जना पक्राउ
धनगढी, ३० असार। धनगढीको विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, रक्षपुरम मेरठका मिलिङ्गी त्यागी, विश्वदीप त्यागी, अभिषेक सिनसिनवार, धनगढीका सदानन्द राना, रामशरण राना र सन्तबहादुर थापा, कञ्चनपुर बेलौरीका अक्षय र...
- « Previous Page
- 1
- …
- 69
- 70
- 71
- 72
- 73
- …
- 201
- Next Page »











