
काठमाडौं, ३१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को एकता प्रक्रियालाई टुङ्गोमा पुर्याउन बैठक बसिरहेको छ ।
बैठकमा दलका शीर्ष नेताहरुको सहभागी रहेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारम बसेको बैठकमा पोलिटब्यूरो गठन, जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन लगायतको विषयमा छलफल भइरहेको छ ।





















