आगलागीबाट ५ लाख बराबरको क्षती


ईलाम । ईलाम सुर्योदय नगरपालिका-१० आरुबोटे स्थितमा रहेको कृष्ण गोपाल चिया फ्याक्ट्रीमा आगलागी हुदा ५ लाख बराबरको क्षती भएको छ । आज बिहान साढे ६ बजे बिधुत सट भई फ्याक्ट्रीमा आगलागी हुदा २ थान पानी तान्ने मोटर, २ थान फेन र ३ सय केजी चिया जलि नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको हो ।आगो प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा पउने ७ बजे नियन्त्रणमा लिईएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार