रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इन्जिनियर रामजीबाबु यादवविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने पोल, तार, ट्रान्सफर्मरको प्राविधिक मूल्याङ्नसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराइदिएबापत सेवाग्राहीसँग पचास हजार रुपैयाँ घूस लिएको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास, महोत्तरीबाट खटिएको टोलीले रकमसहित रंगेहात पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ। उनलाई पचास हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
पचास हजार घूस लिएको आरोपमा इन्जिनियर पक्राउ
-
विद्युतीय जोखिम कम गर्न श्रमदान मार्फत झाडी फाड्दै सिक्रेटारबासी
-
कोशी प्रदेश अर्थ समितिको सभापतिमा वान्तावा
-
स्वास्थ्य कार्यालय भोजपुरको बार्षिक समीक्षा सम्पन्न
-
खेलक्षेत्रको विकास गर्न पौवादुङमाद्धारा आफ्नै प्रशिक्षक नियुक्त
-
भोजपुरमा आत्महत्या रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
-
अरुणमा १११ औँ वी पी जयन्ती तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका सिके्रटारबासी
-
शिंहदेवी मावि लेखर्कको ६९ वार्षिक उत्सव सम्पन्न
-
अरुणमा अनेम संघ र अखिल क्रान्तिकारी विद्यार्थीको प्रथम सम्मेलन सम्पन्न
-
स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकन(लिजा)मा रामप्रसादराई भोजपुरमा पहिलो