• गैँडाको आक्रमणमा तीन घाइते

    बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैँडाको आक्रमणबाट तीन जना घाइते भएका छन् । आज बिहान बारबर्दियास्थित कुसुम्बाघाटमा नवनिर्मित झोलुङे पुल हेर्न गएकालाई रानीपुरको जङ्गलबाट निस्केको गैँडाले आक्रमण गरेको हो । आक्रमणबाट तीन जना घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि बाँके कोहलपुरस...

  • रेष्टुरेण्ट सञ्चालकसहित छ जना पक्राउ

    कञ्चनपुर । कञ्चनपुरको वेदकोटा नगरपालिका–३ दैजी बजार र शुक्लाफाँटा नगरपालिका–६ बाट प्रहरीले समाजमा शान्ति खलबल्याएको आरोपमा आज छ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीको टोलीले दैजीको सम्झना रेष्टुरेण्ट एण्ड बारका सञ्चालक ५२ वर्षीय मोहनजङ्ग रोकाया, उनका छोरा २४ वर्षीय सागर रोकायासहित सहजपुरका एक जना महिला ग...

  • भोजपुरमा मृतकका परिवारलाई प्रवासीहरुको आर्थिक सहयोग …

    भोजपुर, १४ भाद्र । भोजपुरबाट वैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत भोजपुरेहरुको साझा सामाजिक संस्था भोजपुर हातेमालो सेवा समाज युएईले जिल्लामा पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ । समाजले दुवईमा सहयोग अभियान नै सञ्चालन गरेर एक लाख ४ हजार ७३३ रुपैँया आर्थिक सहयोग गरेको हो ।सामाजले भोजपुरको टे...

  • सडक विभागमा धर्ना दिन पुगे सांसद गगन थापा

    काठमाडौं । काँग्रेसका युवा नेता तथा सांसद गगन थापाको नेतृत्वमा सडक विभाग पुल्चोकमा धर्ना सुरु भएको छ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले सडकबाट अवाज उठाउँदा पनि नसुनिएपछि धर्ना सुरु गरिएको बताएका छन् । केही समयअघि थापाले क्षेत्र नम्बर ४ का सडक अलपत्र पार्ने ठेक्केदारलाई कार्वाहीको माग गर्दै सडक विभागमा पत्र...

  • रवि लामिछाने पक्राउको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका प्रदर्शनकारीलाई छाडियो

    चितवन, १० भाद्र । कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् । जिल्ला प्रहरी कार्यालय...

  • अनाथ बालबालिकाका लागि अक्षयकोष स्थापना

    धरान, १० भाद्र । सुनसरीको धरानस्थित श्याम चोकमा ङाग्युर ञीङमा ङ्युङने गुम्बामा रहेको ३२ जना अनाथ बालबालिकाहरूलाई पठनपाठनका लागि देशू गोले तामाङले अक्षयकोष स्थापना गरेका छन् । ती अनाथ बालबालिकाहरूलाई पठनपाठनका लागि तामाङले ६ लाख ३६ हजार ८ सय रकमको अक्षयकोष स्थापना गरेका हुन् । देशु गोले फाउण्डेसन अन्तर्गत रकम सहयोग गरे...

  • ११ दिनदेखि कोशीपीडित अनशनमा

    इनरुवा, १० भाद्र । कोशीबाट पीडित भएकाहरुले क्षतिपूर्तिको माग गर्दै ११ दिनदेखि कोशी ब्यारेजमा अनशन जारी राखेका छन् । कोशी नदी कटान डुबान सङ्घर्ष समितिले आफ्ना तीन सूत्रीय माग राख्दै कोशी ब्यारेजमा रिले अनशन जारी रखेको सङ्घर्ष समितिका अध्यक्ष महिदेव चौधरीले बताए । कोशी ब्यारेज निर्माण भएका बेला इसं १९५४ मा भारत र नेपा...

  • सवारी साधान गुडाउन काठेपुल निर्माण

    बाजुरा, १० भाद्र । त्रिवेणी नगरपालिकाले मालागाड खोलामा सवारी साधान गुढ्ने काठेपुल निर्माण गरेको छ । नगरपालिकामा बर्षादको समयमा पनि नियमित सडक सञ्चालनका लागि सवारी साधान गुड्ने गरी काठेपुल निर्माण गरेको हो । बुढीगंगा नदी पारी राखिएका जिप र ट्याक्टर सेवा नियमित गर्न नगरपालिकाले गाडी गुड्ने काठेपुल निर्माण गरिएको नगर प्र...

  • प्रदेशसभा बैठक सत्ता पक्षकै सांसदबाट सरकारको आलोचना

    चुरे मकवानपुर, ९ भाद्र । प्रदेश ३ को प्रदेशसभा बैठक झन्डै दुई महिनाको अन्तरालमा आइतबार बसेको छ । प्रदेश राजधानी र नामकरणको विषयले आधिकारिक प्रवेश नपाएको तथा प्रदेश सरकारको काम सन्तोषजनक नभएको भन्दै सांसदहरूले आक्रोशसमेत पोखेका छन् । लामो समयपछि बसेको बैठकमा प्रदेशको राजधानीको विषयलाई टुंग्याउन नसकेको तथा विपद्को समयमा ...

  • चितवनमा स्कुटरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    भरतपुर, ९ भाद्र। चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना ५५ प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ना ६० प ४४३७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घाइते मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२३ का ४० वर्षीय सूर्यबन्दु खनाल क्षेत्रीको पुरानो मेडिकल कलेज...