वीरेन्द्रनगर, २९ भाद्र । जिल्ला कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिएको छ। ४० पुरुष र १० जना महिला गरी ५० जना अटाउने कारागारमा हाल दुई सय १२ जना कैदीबन्दी रहेको कारागारले बताएको छ। क्षमताभन्दा बढी कैदीबन्दी भएकाले उनीहरू त्रिपाल र जस्तापाताको टहरामा रात काट्न बाध्य छन्। कारागारका अनुसार दुई सय ५० क्षमता रह...
देश
-
-
बाजुरा जिल्ला अस्पतालमा सुत्केरीको मृत्यु
बाजुरा, २९ भाद्र । बाजुरा जिल्ला अस्पतलामा एक जना सुत्केरीको मृत्यु भएको छ । बडिमालिका नगरपालिका ६ जिल्लीकी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती बसन्ती नेपालीको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यलय प्रमुख रोहित गिरीले बताए । पाठेघर र सालको बिचमा रगत बगेको थियो, बच्चा जन्मिएसंगै साल र नाल छुटिनु पर्ने अवस्थ...
-
सरकार जनताको काम गर्न कटिबद्ध छ ‘प्रचण्ड’
इलाम, २८ भाद्र । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताएका छन् । इलाम सदरमुकाममा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेक...
-
लुक्लाको समिट एयर दुर्घटनाको कारण मानवीय त्रुटि
काठमाडौं, २८ भाद्र । गत वैशाख १ मा तीन जनाको ज्यान जानेगरी लुक्लामा भएको समिट एयरको एन–एएमएचएलइटी–४१ वायुयान दुर्घटना मानवीय त्रुटिका कारण भएको पाइएको छ । सो दुर्घटनाबारे गठित छानबिन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगश भट्टराईलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा सो विमानका चालकले समयमै उचित निर्णय लिन न...
-
सर्लाहीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते
सर्लाही, २८ भाद्र । सर्लाहीमा गोली प्रहार बाट एक जना गम्भीर घाइते भएका छन् । गए राति ८ बजेको समयमा ईश्वरपुर न।पा।१० खैरा बजार नजिकै वडा नं ११ करुमुहान बस्ने ३५ बर्षीय राजेश शाहलाई अज्ञात व्यक्तिले गोली प्रहार गर्दा गम्भीर घाइते भएका हुन् । खैरा बजारबाट घरतर्फ आउँदै गर्दा वडा नं ११ स्थित उखु बारीबाट अज्ञात ब्यक्तिले गो...
-
सुत्केरी महिलाको उद्धार
जाजरकोट, २७ भाद्र । सुत्केरी व्यथा लागेर सहज रुपमा बच्चा जन्माउन समस्या परेकी जाजरकोटकी एक महिलाको नेपाली सेनाको हेलिकोप्टरवाट उद्धार गरिएको छ। तीन दिनदेखि सुत्केरी व्यथा लागेर अप्ठेरोमा परेकी कुसे गाउँपालिका वडा नम्वर ८ लाँता घर भएकी ४५ वर्षिय तुल्सी सुनारको शुक्रवार हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत लगिएक...
-
आगामी तीन दिन मनसुन सक्रिय, २४ घण्टामा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
काठमाडौँ, २६ भाद्र । मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । न्यूनचापीय रेखासँगै ब...
-
दशैं बिदा काटियो
काठमाडौं, २६ भाद्र । वर्षातपछि विभिन्न चाडबाड लागिसकेको छ । नागपञ्चमपछि वर्षात सकिएर हिउँद लागेकोे मानिन्छ । जनै पूर्णिमा र हरितालिका तीज बिदा भइसकेको छ । तीजपछि हिन्दूहरुको महान चाड दशैं नजिकिँदैछ । आउँदो शनिबारबाट सोह्र श्राद्ध आरम्भ हुन्छ । सोह्र श्राद्ध १५ दिन रहन्छ । सोह्र श्राद्ध सकिएपछि दशैं शुरु हुन्छ । दशै शु...
-
गहना लुट्न गैंडाकोटमा वृद्धाको हत्या, ४ जना पक्राउ
चितवन, २६ भाद्र । नवलपुरको गैंडाकोटमा एक वृद्धाको हत्या भएको छ । गैंडाकोट नगरपालिका–१५ स्थित मनकामना टोल निवासी ६५ वर्षीया वृद्धा भुमादेवी खत्रीको लुटेरा समूहले हत्या गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । प्रहरीका अनुसार लुटेराहरुले गरगहना लुट्ने क्रममा खत्रीको हत्या गरेका हुन् । खाना खाएर भाँडा माझ्दै गरे...
-
सरकारले भन्यो डेंगु नियन्त्रणबाहिर छैन
काठमाडौं, २६ भाद्र । सरकारले नेपालमा डेंगु रोग नियन्त्रण बाहिर नरहेको दाबी गरेको छ । बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने, ‘यो समस्या देखिए पनि नियन्त्रण बाहिर छैन तर, यसले दुख दिएको छ । जसप्रति सरकार सचेत छ र स्वास्थ्य मन्त्राल...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 201
- Next Page »









