काठमाडौं, ४ कार्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदैछ । तिहार नजिकिँदै गर्दा व्यवसायीले त्यसबेला खपत हुने सामान विभिन्न मुलुकबाट नेपाल भित्रिन थालेका छन् । तिहारमा झिलिमिली बत्ती, माला, मसला र टीका लगायतका सामान बढी खपत हुने गर्छ । बजारमा ती सामानको बिक्री शुरु भइसकेको छ । मुलुकमा लोडसेडिङ हटेपछि तिहारको बेला...
देश
-
-
टालिएको मलद्वारदेखि आन्द्रासम्मको उपचार नेपालमै
काठमाडौं, ३ कातिक । जन्मँदै दुवै अण्डकोष पेटभित्र भएका ११ वर्षीय प्रसंग गोदार उपचारपछि घर फिर्ताको तयारीमा छन्। चिकित्सक डा। दिनेश कोइरालाले ‘ड्रेसिङ’ गरिरहेका बेला मुस्कुराउँदै उनकी आमा रेखा गोदारले भनिन्, ‘बाबुको दुवै अण्डकोष अहिले बाहिर देखिन्छ, उपचार सफल भएकामा म खुसी छु।’ भर्खरै जन्मिएकादेखि १६ वर्षमुनिका बच्चाका...
-
सरकारको खोप कार्यक्रम माथि प्रश्न : ४६ लाख ३७ हजार २२ डोज खेर
काठमाडौं, ३ असोज । वालवालिकालाई दिइने ४७ लाख खोपको मात्रा खेर गएको पाइएको छ । पछिल्लो एक वर्षमा ४६ लाख ३७ हजार २२ मात्रा९डोज० खेर गएको देखिएको छ । जसकारण सरकारले करोडौं रुपैंया घाटा व्यहोर्नुपरेको छ । खोपको डोज खोलिसके पश्चात् निश्चित अवधिमा उपयोग गर्नुपर्ने र डोजअनुसार उपयोग हुन नसकेमा स्वतः खेर जाने कारण खेर जाने दर ...
-
घोडेटारमा भुकम्पीय जोखिम तथा आग्लागी सम्वन्धी चेतना मुलक (डेमो) प्रदशन
भोजपुर १ कार्तिक । भोजपुरको हतुवागढी गाउँपालिकाको घोडेटारमा भुकम्पीय जोखिम तथा आग्लागी बाट बच्नका लागि चेतना मुलक प्रदशन (डेमो) गरिएको छ । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विहिबार चेतना मुलक प्रदशन गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक नरबहादुर सलामी मगरले ज...
-
तीन महिलाको हत्यारा अझै पत्ता लागेन
खोटाङ, ३० असोज । तीन महिलाको हत्या भएको लामो समय बितिसक्दा पनि दोषीको पहिचान नभएको भन्दै खोटाङका स्थानीयले असन्तुष्टि पोखेका छन्।गृह मन्त्रालयले बुधबार दिक्तेलमा आयोजना गरेको मानवअधिकार प्रवद्र्धनसम्बन्धी अन्तक्र्रियात्मक कार्यक्रममा जिल्लाका जनप्रतिनिधि र अधिकारकर्मीले २०७३ साल माघ २६ गते बीभत्स अवस्थामा मृत फेला परेक...
-
तालिम केन्द्रभित्रै प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत
नेपालगन्ज, ३० असोज । जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन्। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थी बलात्कृत भएकी हुन्। सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायव नि...
-
६ सय सहसचिव र उपसचिव माग
काठमाडौं, ३० असोज । लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाएको छ। ती पदका लागि ६ सय संख्याको विज्ञापन बुधबार प्रकाशन गरिएको हो। आयोगका अनुसार यति ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाइएको यो पहिलोपटक हो। दुई वर्षदेखि आयोगले ती पदमा विज्ञापन खुलाएको थिएन। आयोगले बढुवा र प्रतियोगिता गर...
-
कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने
काठमाडौ, २९ असोज। ट्राफिक प्रहरीले कलङ्की–थानकोट र नागढुङ्गा–नौबिसे सडकखण्ड मर्मत कार्य भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सडक प्रयोगकर्तालाई आग्रह गरेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक विज्ञप्ति जारी गरी सडक विभागद्वारा सडक मर्मत कार्य गर्ने भएकाले सडक एकतर्फी मात्र सञ्चालन हुने भएकाले ट्राफिक व्यवस्थाप...
-
आफ्नै साथीलाई छुरा प्रहार गर्ने पक्राउ
धरान,२९ असोज । आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान–५ देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए । उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको इल...
-
भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा
सोलुखुम्बु,२९असोज । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफैँ सडकमा आएर सवारी जाँचको अनुगमन गरेका छन् । चाडपर्वको अवसरमा विभिन्न बहाना पारी यात्रुलाई ठगेको सूचनाका आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाइ गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरिया आफै...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 201
- Next Page »




