• सिक्रेटार वडा कार्यालयले बनायो क्वारेन्टाइन

    भोजपुर, १४ चैत्र । कोरोना भाइरस अर्थात (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोजपुरको अरुण गाउँपालिका – ७ सिक्रेटारले क्वारेन्टाइन निर्माण गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन वडा कार्यालयले सम्पूर्ण सुविधा सहितको क्वारेन्टाइन निर्माण गरेको हो । वडामा रहेको सामुदायिक भवनमा वडाको लगानीमा क्वारेन्टाइन निर...

  • सेनाको सहयोगमा भोजपुरमा एक सय बेड क्षमताको क्वारेन्टाइन निर्माण

    भोजपुर, १३ चैत्र । कोरोना भाइरस अर्थात (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोजपुरमा एक सय बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । भोजपुर नगरपालिका ६ देउरालीमा रहेको सुम्निमा पोलिटेक्निक इन्ष्टिच्यूटको क्वाटरमा ६० र वडा नम्बर १२ मा रहेको पर्यटन सुचना केन्द्रमा ४० गरी १ सय बेड क्षमताको क्वारेन्टाइन निमार...

  • अफवाह फैलाउने टिभीसहित १७ सञ्‍चार माध्यमलाई कारबाही

    काठमाडौं, ११ चैत्र । प्रेस काउन्सिल नेपालले अपुष्ट समाचार प्रवाह गरी अफवाह फैलाएको भन्दै टेलिभिजनसहित १७ सञ्चार माध्यमलाई कारबाही गरेको छ। काउन्सिलले जनस्वास्थ्य सम्बन्धी भ्रामक र उत्तेजक शीर्षक राखी अपुष्ट समाचार सम्प्रेषण गरेको भन्दै कारबाही गरेको हो। टेलिभिजन, अनलाइन, पत्रिका गरी काउन्सिलले ती सञ्चार माध्यमलाई कारब...

  • संघसंस्थाले कोरोनाको नाममा छुट्टै कोष बनाउन नपाउने

    काठमाडौं, ११ चैत्र । कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम र नियन्त्रणको नामका कुनैपनि संघसंस्थाले छुट्टै कोष खडा गर्न नपाउने भएको छ । सरकारले संघसंस्थालाई छुट्टै कोष बनाउन नदिने निर्णय गरेको छ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले कुनैपनि संघसंस्थाले कोष खडा...

  • कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारद्वारा १० करोडको कोष स्थापना

    मोरङ, ११ चैत्र । प्रदेश १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ कोरोना जनसुरक्षा कोष स्थापना गर्नुका साथै त्यो कोषमा प्रदेश सरकारको तर्फबाट १० करोड रुपैयाँ जम्मा गरेको छ । त्यो कोषमा मुख्यमन्त्री सहित मन्त्री ...

  • २ हप्तासम्म नियमित जाँच र शल्यक्रिया नगर्न निर्देशन

    काठमाण्डौ, ११ चैत्र । सरकारले दुई हप्तासम्म नियमित जाँच र शल्यक्रिया नगर्न निर्देशन दिएको छ । मङ्गलबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले अबको दुई हप्तासम्म नियमित स्वास्थ्य जाँच र शल्यक्रिया नगर्न निर्देशन दिएको जानकारी गराएको हो । यस्तै दुई हप्तासम्म होल बडीको पनि जाँच नहुने भएको छ । तर दीर्घ रोगी र रुघाखो...

  • रिचार्ज गरे बराबरको रकम बोनस दिन सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

    काठमाण्डौ, ११ चैत्र ।  रिचार्ज गरेको रकम जति नै बोनस उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएको छ । कोरोना भाइरसको कारण देश ुलकडाउनु हुँदा नागरिकले समस्या भोगेको भन्दै प्राधिकरणले जति रिचार्ज गरेको त्यत्ति नै बोनस दिन निर्देशन दिएको हो ।   सापटी सेवाको सीमा बढाएर २ सय रुपैयाँ पुर्य...

  • भोजपुरमा मोटरसाइकले ठक्कर दिदाँ एकको मृत्यु

    भोजपुर, ८ चैत । मोटरसाईकलले ठक्कर दिदा एक वृद्धको मृत्यू भएको छ । शनिबार भोजपुर नगरपालिका–५ बोखिमबाट भोजपुर सदरमुकाम आउदै गरेको को २८ प ६३०७ नं को मोटरसाईकलले ठक्कर दिदा खोटाङ्ग घर भई भोजपुर नगरपालिका–६ मा बस्दै आएका वर्ष ६२ का शरणबहादुर सापकोेटाको ज्यान गएको हो । मोटरसाइकल चालक रक्वीट खड्काले ओढारे खोला नजिक पैदल हिड...

  • गोकुल बास्कोटा निवासमा विस्फोट गराएको अभियोगमा ३ पक्राउ

    काठमाडौं, ७ चैत, । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको मनोहराफाँटस्थित निवासमा बम विस्फोट गराएको अभियोगमा विप्लवका ३ कार्यकर्ता पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले लक्ष्मण सेठी, टेक लोहार र अमृत कुमाललाई नियन्त्रणमा लिएको हो । महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रमुख सहकुल थापाले काठमाडौंका व...

  • भोजपुरमा चट्याङले लाग्दा तीन घाइते

    भोजपुर, ७ चैत्र । भोजपुरमा चट्याङका कारण तीन जना घाइते भएका छन् । घाइते हुनेमा टेम्केमैयुङ गाउँपालिका -३ अन्नपूर्ण बस्ने स्थानीय ५७ वर्षीय दुर्गामाया गिरी र ६७ वर्षीय मित्रशोभा गिरी रहेको जिल्ला प्रहरी कार्यालयले भोजपुरले जनाएको छ । दुवै जनाको मुखबाट रगत आएकोले थप उपचारको लागि जिल्ला अस्पताल भोजपुर ल्याईदै गरेको जिल्ला...